विराटनगर, २१ माघ। यस बर्षको कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार बिराटनगरका पत्रकार कमल रिमाललाई प्रदान गरिएको छ । प्रेस चौतारी नेपालले २० औ स्थापना दिवसको अवसर पारेर पत्रकार रिमाललाई पुरस्कृत गरेको हो । बिगत लामो समय देखि विराटनगरमा रहेकार पत्रकारिता गर्दै आएका रिमाल उद्घोष दैनिक र हिमा�. . .
सुमन /प्रेम विराटनगर, २० माघ । एक नम्बर प्रदेशको सोमबार हुने संसदको पहिलो बैठकको तयारी पुरा भएको छ । आज पुर्वाभ्यास गर्दै संसदको तयारी पुरा भएको जनाउ दिईएको छ । प्रदेश सभाका जेष्ठ सदस्य ओम प्रकाश सरावगीले सभामुखको पुर्ब तयारी गरेसँगै त्यसको बारेमा तयारी पुरा भएको संसद सचिवालयले जनाएको छ । १ नम्बर प्रद�. . .
विराटनगर, २१ माघ । विराटनगर महानगरपालिकाको रानी क्षेत्रबाट प्रहरीले भारतबाट नेपाल भित्र्याउँदै गरेको कुखुरा बरामद छ। ईलाका प्रहरी कार्यालय रानीले ३१ हजार रुपैया बराबरको भारतीय कुखुरा बरामद गरी पशु क्वारेन्टाईनमा बुझाएको छ। तस्करी नियन्त्रण अभियानमा खटिएका टोलीले भारतबाट लुकाई नेपाल भित्र्याउ�. . .
धनुषा २१, माघ । संघीय समाजवादी फोरम नेपालले प्रदेश नं. २ को भावी मुख्यमन्त्री निर्वाचन प्रक्रियाद्धारा चयन गर्ने निर्णय गरेको छ । प्रदेश नं. २ को निर्वाचनमा ठूलो दलको हैसियतले फोरम नेपालले मुख्यमन्त्री चयनको प्रक्रियालाई औपचारिक ढंगले अघि बढाएको छ । चुनावअघि फोरम नेपाल र राजपाबीच गठबन्धन बन्ने बेला �. . .
झापा, २१ माघ । झापाबाट भारततर्फ वन्यजन्तुको हड्डी तथा छाला तस्करी हुने गरेको खुलासा भएको छ । भारतको बिहार राज्यसँग जोडिएको झापाबाट वन्यजन्तुको हड्डी तथा छाला तस्करी गर्ने गिरोह सक्रिय रहे पनि झापा प्रहरी, प्रशासन भने बेखबर देखिएको छ । झापा र इलामको वनजंगलमा रहेका वनजन्युको शिकार गरी त्यसको हड्डी र छा�. . .
विराटनगर, २१ माघ । क्यान्सर नसर्ने रोग हो । तर, यो हाल विश्व जनस्वास्थ्यमा समस्याको रुपमा देखा परेको छ । यो रोगले एक व्यक्तिलाई मात्र नभई समाज, देश र सारा विश्वलाई चुनौती थपिरहेको छ । यो रोग धनी, गरिब, महिला, पुरुषका साथै बच्चादेखि बुढासम्म जुनसुकै उमेरका मानिसलाई र शरीरका सबै अंगमा लाग्न सक्ने भएकाले य�. . .
विराटनगर, २० माघ । माघ २२ गते सोमवार आह्वान गरिएको प्रदेशसभाको पहिलो बैठकले २९ गतेको सभामुख र फागुन ३ गते उपसभामुखको टुङ्गो लगाउने छ । तर त्यो भन्दा अगावै देखि राजनीति बृतमा सभामुख र उप सभामुखको नाम चर्चामा आउन थालिसकेको छ । मुख्य मन्त्रीमा आएका नामको चर्चा जस्तै गरि मुख्यमन्त्रीको नाम नटुङ्गिँदै सभा�. . .
विराटनगर, माघ २० । नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर डा.युवराज खतिवडाले प्रदेशमा बन्ने सरकारले संघीय सरकारबाट प्राप्त अनुदान र बजेटबाट मात्र खर्च धान्न नसक्ने भएकोले प्रदेशस्तरमै आयका स्रोत बढाइनु पर्ने बताएका छन् । प्रदेशमा उठ्ने राजश्व, मूल्य अभिवृद्धि कर र आयकरसमेत स्थानीय, प्रदेश र संघीय तहमा बा. . .
सुनसरी, २० माघ । शनिबारदेखि धरानमा सुरु २० औं बुढासुब्बा गोल्डकप फुटवलमा संकटा क्लबले विजयी शुरुवात गरेको छ । धरान रंगशालामा शनिबार भएको खेलमा मनाङ मर्स्याङदी क्लवलाई १-० गोलले हराउँदै संकटाले विजयी शुरुवात गरेको हो । संकटाका लागि विदेशी खेलाडी इर्नेस्टले गोल गरे । जितसँगै संकटा प्रतियोगिताको से�. . .
कास्की, माघ २० । नेपाल पुलिस क्लबले १६ औं आहा रारा गोल्डकप फुटबलको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा थ्रीस्टार क्लबलाई १–० गोलले हराउँदै पुलिसले उपाधि उचालेको हो । निर्धारित ९० मिनेटमा गोल हुन नसकेपछि अतिरिक्त समयको १० औँ मिनेटमा पुलिसलाई जिताउन राम बाजीले गोल गरेका हुन् । जितस. . .
विराटनगर, २० माघ । माघ २२ गते सोमबार बस्ने प्रदेश सभाको पहिलो बैठकको कार्यसुची तयार भएको छ । पहिलो बैठकको कार्यसुचि पारित गर्दै सर्बदलिय बैठक सकिएको हो। बैठकले अन्तरिम कार्यबिधि पारित गर्ने, सभामुख र उपसभामुखको निर्वाचनको मिति समेत तोक्ने, शुभकामना मन्तब्य दिने समेत कार्यसुची तय भएको हो । बैठकले माघ . . .
इलाम, २० माघ । इलामको रोङ गाउँपालिका- ३ मा शनिबार रुखबाट लडेर एक बालकको ज्यान गएको छ। ज्यान गुमाउनेमा स्थानिय भरत राई को ११ बर्षिय छोरा सुनिल राई रहेका छन्। विहान आफ्नै घर छेउमा रहेको गोगनको रूखमा चढने क्रममा अचानक लडेर घाइते भएका उनलाई उपचारकालगी विएनसी अस्पताल विर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भ�. . .