धरान, २३ माघ । धरानमा जारी फुटवल प्रतियोगिताको आजको खेल सुदुरपश्चिम ११ र थ्रिस्टार क्लब बिच हुनेछ । आजको विजेताले दोस्रो सेमी फाइनल फाइनलमा दुर्गापुर स्टिल फुटबल क्लब कोलकत्तासँग भिड्नेछ । सोमबार भएको वुढासुब्बा रेडबुल गोल्डकपको भएको खेलमा झापा ११ लाई २–० ले हराउँदै विभागिय टिम नेपाल पुलिस क्लब अन्�. . .
विराटनगर, २३ माघ । विराटनगरका ब्यवसायी र वाणिज्यमन्त्री बिच विराटनगरमा छलफल भएको छ । मोरङ व्यापार संघले आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा वाणिज्यमन्त्री मीन विश्वकर्माले चीन र भारतसँग कूटनीतिक अर्थतन्त्र नीति लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए । तर विरागनगरका ब्यवसायिका पिडा भने फरक थिए । ब्य�. . .
ईलाम, २३ माघ । खोलामा पानीको बहाव घटेसँगै इलाममा विद्युत उत्पादनमा समेत कमी आएको छ । हिउँदलागेसँगै खोलाहरुमा पानीको बहाव घटेसँगै विद्युत उत्पादनमा कमी आएको हो । हिउँदको यस सिजनमा खोलाहरूमा पानीको बहाव तथा सतह निकै घटेको छ । यसैले वर्षाको तुलनामा अहिले विद्युत् उत्पादन आधा भन्दा तल झरेको विद्युत आयोज. . .
विराटनगर, २३ माघ । पुर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्स २०१८ को संस्करणको लागि आवेदन फारम खुल्ला गरिएको छ । एड्होम एड्भरटाइजिङको आयोजनामा हुन लागेको पुर्वाअञ्चल कलेज प्रिन्सेसको चौथो र पूर्वाअञ्चल कलेज प्रिन्सको दोस्रो संस्कणको आवेलन खुल्ला गरिएको हो । विराटनगरमा आगामी फागुन ७ गते देखि पहिलो चरणको �. . .
विराटनगर, २३ माघ । प्रदेश नम्बर १ को पहिलो संसद बैठकमा सहभागी सम्पूर्ण सांसदहरुलाई अनेरास्ववीयु जिल्ला कमीटी मोरङ्गले डायरी र कलम वितरण गरेको छ । सांसदहरुलाई समृद्ध राष्ट्र निर्माणका लागी जिम्मेवार बन्न प्रतिक स्वरुप अखिलले डायरी र कलम वितरण गरेको जनाएको छ । ९३ जना सांसदलाई मोरङ्ग अध्यक्ष गोकर्ण घि�. . .
वुटवल, २२ माघ । लुम्बिनी अञ्चल अस्पतालमा सुत्केरी गराउन आएकी एक महिलाको मृत्युपछि अस्पतालमा तनाव भएको छ । हिँडेरै अस्पताल पुगेकी माथागढी–४ झडेवा पाल्पा घर भई हाल बुटवल– ५ अमरपथ बस्दै आएकी ३२ वर्षिया भगवती अधिकारीको सुत्केरी गराउने क्रममा मृत्यु भएको हो । भगवतीका आफन्तले डाक्टरहरुको लापरबाहीका कारण . . .
एक नम्बर प्रदेशको पहिलो संसद बैठक २९ गते बस्ने निर्णय गर्दै स्थगित भएकोछ । सोमबार बसेको पहिलो बैठकले प्रदेश सभा कार्य संचालन अन्तरिम कार्यविधि २०७४ पारित गर्दै सकिएको हो । त्यस्तै आजै बसेको बैठकले २९ गते सभामुखको निर्वाचन गर्ने समेत मिति तय गरेको हो । विराटनगरमा भएको पहिलो बैठकको अबस्था कस्तो थियो त ? �. . .
विराटनगर, २२ माघ । विराटनगरको बसपार्कमा ट्रक र स्कारपियो ठोक्किएको छ। महेन्द्रचोक तर्फ जाँदै गर्दा ट्रकलाई ओभरटेक गर्ने क्रममा स्कारपियोलाई ट्रकले ठक्कर दिएको हो । ना५ख १९१४ नम्बरको ट्रकले को२च २१ नम्बरको स्कारपियोलाई ठक्कर दिएको हो । फोटो: राजु �. . .
विराटनगर २२ माघ । प्रदेश नम्बर १ को पहिलो प्रदेश सभा बैठक सकिएको छ । आज बिराटनगरमा रहेको जिल्ला समन्वय समितिको सभाहलमा बसेको बैठकले आगामी माघ २९ गते सभामुखको निर्वाचनको मिति तोक्दै बैठक सकिएको हो । देश १ प्रदेशसभाको सभामुख चयनका लागि माघ २९ गते निर्वाचन हुने भएको छ । सोमबार बसेको प्रदेशसभाको पहिलो बै�. . .
सुमन सुस्केरा विराटनगर, २२ माघ । प्रदेश नम्बर १ मा एमालेको संसदीय दलको नेता छान्न चुनाव हुने भएको छ । केहीबेर अघि सकिएको प्रदेश समितिको बैठकले संसदीय दलको नेता छान्नको लागि निर्वाचनमा जाने निर्णय गरेको हो । निर्वाचन गर्नको लागि अधिवक्ता चुडामणी आचार्यको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति समेत गठ�. . .
सुनसरी २२ माघ । बलात्कार घटनामा मिलापत्र गराएको अभियोगमा प्रहरीले गठन गरेको छानबिन समितिले जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विद्यानन्द माझीलाई समेत छानबिनको घेरामा राखेको छ । इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षक मात्र र अञ्चल प्रहरी प्रमुखको भूमिकामा माझी आफैं रहेका बेला बलात्कारको मिला�. . .
सुमन सुस्केरा विराटनगर, २२ माघ । एक नम्बर प्रदेशको पहिलो संसद बैठक आज हुँदैछ । पहिलो बैठकमा सहभागि हुनको लागि १४ वटै जिल्लाबाट प्रदेश संसदहरु विराटनगर आईसकेका छन् । हिजो साँझसम्म टाढा टाढाबाट संसदहरु बिराटनगर आई सकेका छन् भने झापा, मोरङ र सुनसरीका संसद भने ११ बजे सम्म संसद सभा भवन जिल्ला समन्वय समितिम�. . .