Bivek_OB

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

सुनसरी,१८ माघ । सुनसरीमा भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ । सुनसरीको रामधुनी नगरपालिका २ स्थित पूर्व पश्चिम राजमार्गमा रोकी राखेको ट्रकका मोटरसाइकल ठोक्किदा चालकको ज्यान गएको हो । ज्यान गुमाउँनेमा को ३२ प ८९८ नम्बरको मोटरसाइकल चालक सुनसरी रामधुनी–५ का नैनबहादुर बन्जरा रहेका छन्। मोटरसाइ�. . .


इग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाइटेड पराजित

विराटनगर, १८ माघ । इग्लिस प्रिमियर लिग फुटबलको दोश्रो स्थानमा रहेको म्यान्चेष्टर युनाइटेड पराजित भएको छ । बुधबार राती भएको खेलमा म्यान्चेष्टर युनाइटेड टोटनह्यामसँग २–० गोल अन्तरले पराजित भएको हो ।  एरिक्सनले खेलको ११ सेकेण्डमै गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए । २८ औं मिनेटमा जोन्सले गोल �. . .


प्रदेश १ मा गुटको राजनीति, मुख्यमन्त्री को ? (पत्रपत्रिका)

विराटनगर, १८ माघ । नेकपा एमालेको एकल बहुमत रहेको प्रदेश नम्बर १ मा एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने देखिएको छ ।एमाले स्थायी कमिटिको सहमती नभएर निर्वाचनबाट संसदिय दलको नेता चयन गर्ने निर्णय गरिसकेको र मुख्य मन्त्रीका दाबेदारहरु पछि हट्ने अवस्था नदेखिएकोले निर्वाचनको संभावना बढेको हो ।. . .


आमाको मृत्युपछि तिम्ल्याहाको विजोग (पत्रपत्रिका)

बाबुराम भण्डारी (उद्घोष दैनिक) विराटनगर, १८ माघ । जन्मिएको छ दिनमा आमाको मृत्यू भएपछि परिवारका अरु सदस्यहरुको स्याहारमा रहेका तिम्ल्याहालाई हुर्काउन कठिन भएको छ । माघे संक्रान्तिको सा“झ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरमा जन्मिएका तिम्ल्याहा छोरीहरुलाई बेलाबेलामा विभिन्न समस्या हुने भएको�. . .


झापामा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु, बिराटनगरमा ४ जना घाईते

झापा, १७ माघ । झापाको हल्दीबारी गाउँपालिका–३ देउनिया पुल नजिकै ट्याक्टरको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ। ज्यान गुमाउँनेमा हल्दीबारी गाउँपालिका–३ जलथल बस्ने ४७ बर्षिय भिम बहादुर गिरी रहेका छन्। गिरीलाई पृथ्वीनगरबाट हल्दीबारीतर्फ इँटा लिएर जाँदै गरेको मे १ त ६१७४ नम्बरको ट्याक्टरले ठक्कर द�. . .


विराटनगरमा लागूऔषध सहित दम्पती पक्राउ

विराटनगर, १७ माघ ।  विराटनगरमा लागूऔषध सहित एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको टोलीले बुधबार अपरान्ह लागूऔषध सहित एक दम्पतीलाई पक्राउ गरेको हो । बिराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालय नजिकैबाट लागूऔषध सहित सुनसरी बराह नगरपालिका ७ का २५ बर्षि�. . .


उद्घाटनकाे चार वर्षसम्म पनि पाँचथरकाे बसपार्क प्रयोग विहीन

पाँचथर, १७ माघ । पाँचथरको सदरमुकाम फिदिम–२ पल्लोटारमा निर्मित बसपार्क उद्घाटन भएको चार वर्षमा पनि प्रयोगमा आएको छैन । बसपार्कमा भौतिक पूर्वाधार विस्तार भइनसकेको भन्दै यातायात व्यावसायीले नै सवारी पार्किङ नगरेपछि बसपार्क प्रयोग विहीन बनेको हो । फिदिम बजारको अस्थायी बसपार्क साँघुरा भएकोले  विकल्�. . .


जन्मदिन मनाउन बिद्यालयमा (फोटो फिचर)

सुमन सुस्केरा विराटनगर, १७ माघ । कोही ब्यक्तीहरु यस्तापनि छन् जो जन्मदिनमा करोडौको पार्टी गरेर ठुलो धनराशी खर्च गर्छन् । तर हाम्रै नेपाली समाजमा यस्ता पनि  छन् जो जन्मदिनको नाममा खर्च हुने रकम सामाजिक काममा लगाउने । बुधवार त्यस्तै देखियो , बिराटनगर महानगरपालिका वडा नम्बर ५ मा रहेको आधारभुत प्राथमिक ब. . .


आफ्नै साथीले जापान पठाईदिने भन्दै ८ लाख लिएर फरार

प्रेम देवान विराटनगर १६ माघ । वैदेशिक रोजगारीका ठगी घटनाहरु अझै पनि ज्यूका तिउ नै छन् । नेपालका सोझा साझा युवाहरुलाई मेन पावर र बिचेलियहरुको गिरोह अझै पनि उतिकै मात्रमा फस्टाईरहेका छन् । यस्तै धनकुटा अर्खौले जितपुर आन्दु्रङ हाल महालक्ष्मी नगरपालीका ७ का ३३ बर्षिय तेजेन्द्र लुम्बा पनि बिचौलियबाट ठग�. . .


पहिलो बैठकमा प्रदेश सांसदका यस्ता एजेण्डा

सुमन सुस्केरा विराटनगर, १६ माघ ।। प्रदेश सभाको संसद बैठक बस्ने दिन नजिकिँदै गर्दा सांसदहरु पहिलो बैठकमा कसरी प्रस्तुत हुने भन्ने बिषयमा आन्तरिक गृहकार्यमा देखिएका छन् । मोरङलाई कर्मथलो बनाएर राजनितीमा लाग्दै आएका त्यसमा पनि महिला सांसदहरु कसरी आफ्ना एजेण्डालाई अगाडी बढाउने भन्नेमा केन्द्रित देखि. . .


नर्सिङ दिवसको अवसरमा नर्सिङ क्षेत्रमा योगदान पुयाउनेलाई सम्मान

विराटनगर १५ माघ । नर्सिङ दिवशको अवसरमा सोमबार विराटनगरमा नर्सिङ क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । नेपाल नर्सिङ संघ जिल्ला कार्य समिति मोरङको आयोजनामा गरिएको कार्यक्रममा नर्सिङ पेशामा लामो समयसम्म आवद्ध रही सेवा निवृत्त भएका शान्ति टन्डन, हाङकोन युमा राई, सकुन्तला �. . .


एक नम्बर प्रदेशमा १ सय करोडको लगानीमा चौधरी ग्रुपले उद्योग संचालनमा ल्याउदै

प्रेम देवान आवर विराटनगर विराटनगर १४ माघ । विश्वका अर्बपतिहरुको सूचीमा परेका उद्योगपति विनोद चौधरीले प्रदेश नम्बर १ मा सय करोडको लगानीमा उद्योग संचालनमा ल्याउने भएका छन् । चौधरी ग्रुपले सुनसरीको गढी गाँउपालीका २ औरावनीमा सीजी ईन्डस्ट्रियल पार्कको आईतबार औपचारीक रुपमा सिलान्स गर्दै नमुना युक्त उ�. . .