Bivek_OB

यात्रुवाहक बस पल्टिंदा पाँच जना घाइते

खोटाङ, आषाढ २५ खोटाङको बुईपा ९ मा बिहिबार सांझ यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार ५ जना घाइते भएका छन्। रेग्मीटारबाट सदरमुकामतर्फ आउदै गरेको ना. ३ ख ३४४० नम्बरको बस चिप्लो सडकमा नियन्त्रण बाहिर जाँदा बिहिबार राती ९ बजेतिर बुईपा ९ मा पल्टिएको थियो। बसमा ३४ जना यात्री सवार रहेका थिए। दुर्घटनामा प. . .


विराटनगर कालाजारमा !! सावधान रहनुहोस …

विराटनगर, २४ असार : मोरङका विभिन्न गाविसमा कालाजार प्रकोप फैलिन थालेपछि  नगरवासीको सुरक्षाका लागि औषधि छर्किन थालिएको छ । बिहीबार विराटनगर ७ नम्बर वडामा जिल्ला जनस्वास्थ्य कार्यालयसहितको टोलीले प्रकोप नियन्त्रणका लागि औषधी छिर्किएको हो । मोरङको मझारे, भाथिगछ, बवियाविर्ता, कटहरी, दर्वेशा, रंगेली, शिस�. . .


Find Hostels Online : Merohostel.com

Merohostel.com, as the name suggests, is a website built to provide information about hostels in Nepal. Bidish Acharya had this idea and started this project alone two years ago. The owner of the hostel he used to live in was the first person to make an investment of NRs. 2000 for the advertisement. From that money, he built a website secondhomenepal.com. He was all excited to get this done. After few weeks, he thought of getting a new domain ‘merohostel.com’ as it seemed catchier. As he didn’t have the money for this, he tried asking his father for the money but was directly refused with a typical, “What nonsense?” So, Bidish took a loan of NRs. 1500 from his hostel owner, with a promise to pay it back in 3 months, and bought the domain. He then thought of visiting another hoste. . .


हामीलाई भुकम्पबाट जोगिन सिकाईएको तरिका नै गलत

-सरोज कार्की सम्झन्छु: वैशाख १२ गतेको पहिलो भुकम्प जादाँ मैले करिब २० भाई बहिनिलाई युथ फर ब्लडको कार्यालयको टेबल मुनि लुकाएको थिएँ । दोश्रो दिनको पराकम्पनमा पनि २ जना भाईहरु मैले अह्राएरै टेबलको सहारामा लुकेका थिए । "उद्गारको क्रममा टेवल मुनि, खाटमुनि घुडा टेकेर कुप्रीएर टाउको माथि हात राखेर किचीएको �. . .


झापामा यो वर्ष पनि डेङ्गुको जोखिम

झापा, २५ जेठ ।  झापामा यो वर्ष पनि डेङ्गुको जोखिम बढ्न थालेको छ । जिल्ला जनस्वाथ्य कार्यालय झापाले डेङ्गु जातको भाइरस सार्ने एडिज जातको लामखुट्टे मनसुनपछि बढी सक्रिय हुने भएकाले जिल्लाभित्र यसको सङ्क्रमण देखिन थालेको जनाएको छ । चालु आर्थिक वर्षमा सातजनामा डेङ्गुको सङ्क्रमण देखिएको कार्यालयले जनाए�. . .


रिपोर्टरको डायरी : पहाडको टुप्पोमा भुइँचालोले हल्लाउँदा

विक्रम निरौला करिब ४ हजार मिटरको उचाइ । आकाशबाट हिउँका डल्ला एकोहोरो वर्षिरहेका थिए । घुँडासम्म आउने हिउँले पुरिएको बाटो पहिल्याउन पनि मुस्किल भैरहेको थियो । नाकै ठोकिने जस्तो उकालोमा चिसो र अक्सिजनको कमीले ज्यान त्यसै त्यसै आलस्य भैरहेको थियो । लगातारको वर्षा र हिउ“बाट बच्न प्लाष्टिकले बेरेको शर�. . .


ढुक्क हुनुहोस् अव ठूलो भुकम्प जाँदैन

भुगर्भविद्हरूले अव ठूलो अव ठूलो भुकम्पको सम्भावना टरेको बताएका छन् । शनिबारको महाभुकम्पको त्रास नहटिरहेका वेला उनीहरूले त्यस्तो बताएका हुन् । पटक–पटक ससाना पारा भुकम्पहरू गएका कारण पनि त्यो सम्भावना टरेको बताइएको छ । उनीहरूले अव नचर्किएका तथा सुरक्षित महसुस हुने ठाउँमा बस्न पनि सर्वसाधारणहरूलाई �. . .


कोशी अञ्चल अस्पतालका तस्वीरहरु।

  पटक पटक भुकम्पको झटका महसुस भएपछि कोशी अञ्चल अस्पतालमा उपचारकालागि आएका विरामीहरु बेड छाडेर अस्पतालको चौर र सडकमा बसीरहेका छन् । भने प्रसूतिवार्ड खाली छ ।  भुकम्पले पूर्वाञ्चलमा ९ महिला सहित १५ जनाको मृत्यु भएको खवर प्रप्त भएको छ । जसमा सबैभन्दा बढी सुनसरीमा ६ जनाको मृत्यु भएको छ । ओखलढुगा ५,सोल. . .


विराटनगरका निजी अस्पताललाई श्रम कार्यलयको चेतावनी

विराटनगर/ विराटनगरमा सञ्चालित निजी अस्पतालहरुले सरकारी निकायको निर्देशन नमान्ने गरेको पाइएको छ । । मनोमानी रुपमा सञ्चालन हुदै आएका निजी अस्पतालहरुले सरकारी निकायले दिएको निर्देशन नमान्ने गरेका हुन् । निजी अस्पतालमा कार्यरत नर्स, सफाई मजदुरहरुलाई भोलेन्टियरी रुपमा खटाएको भन्दै उजुरी परेपछि श्रम . . .


बिराटनगरमा इन्डोर खेल मैदान सुरु

बिराटनगरमा सहिद मैदान र अरु केहि कलेजका मैदान बाहेक सबै ठाउँमा बस्ती बसी सकेको अवस्थामा खेल मैदानको अभाव सृजना भएको छ । त्यसै अभावलाई पुरा गर्न बिराटनगरमा इन्डोर खेल मैदान सुरु भएको छ । " द स्पोर्ट्स हब " नाम दिएर बिराटनगर - ३ शनिहाटमा फुटसल र इन्डोर क्रीकेट खेल्न सकिने मैदान सन्चालनमा आएको हो । । बिहान ६ �. . .


यो देश कहिले खुला छ ?

|| अमृत सुवेदी ‘गुराँस’ || बनाउँदा बनाउँदै मालिकको घर बर्षौंसम्म किन हुनु परेको छ आफैं बेघर ? रङ लगाउँदा लगाउँदै घरका भित्ताहरू आफ्नै जिन्दगी किन छ रङ्गहीन गिट्टी कुट्दाकुट्दै किन ठोकिन्छ ? हाम्रै शिरमा हम्मर बालुवा चाल्दाचाल्दै किन चालिएनन् दुःखहरू ? हाम्रै पसिनाले बनेको घर मालिक किन बान्ता गर्छ प. . .


मोरङमा सडक दुर्घटनामा आठ महिनामा ५५ को मृत्यु

२७ चैत बिराटनगर/ मोरङमा सवारी दुर्घटना भयावह बन्दै गएको समाचार आजको नागरिक पुर्बेलीले छापेको छ । मोरङमा बिगत ८ महिना मा ५५ जनाले आफ्नो ज्यान गुमाइ सकेका छन भने धेरै घाइते भएका छन । सवारी दुर्घटनाको मुख्य कारण पैदल यात्री र सवारी चालक नै भएको प्रहरीको भनाइ छ । जिल्लामा भयावह रुपमा सवारी दुर्घटना हुँदै गए. . .