Bivek_OB

तलब बिनै काम गर्नु पर्छ नर्सहरुले

हरि अधिकारी विराटनगर, पढाइ सकिन साथ जागिर मिल्ने आसले १० लाख खर्च गरेर काठमाण्डौ भक्तपुरकी रिता क्षेत्री (नाम परिवर्तन)ले इन्डियन एकेडेमी वेङलोरबाट नर्सिङमा स्नातक सकिन् । पढाइपनि सकियो हातमा नर्सिङ उत्तिण गरेको सटिपिकट छ । केही महिना उनले निजी अस्पतालमा स्वयमसेवी भएर काम गरिन तर अझै जागिर पाएकी छैन�. . .


पाँच दिनपछि व्यवसायी अपहरण मुक्त

प्रदीप परियार बिर्तामोड । माघ १८ गतेदेखि अपहरणमा परेका बिर्तामोडका अलैँची व्यवसायी सुनिलकुमार विन्दललाई प्रहरीले शुक्रबार धरमपुरबाट अपहरण मुक्त गरेको छ । प्रहरीको विशेष सुराकीबाट घटनाबारे जानकारी पाएपछि अञ्चल प्रहरी कार्यालय मेची, जिल्ला प्रहरी कार्यालय झापा र क्षेत्रीय प्रहरी कर्यालय विराटनग�. . .


आज देखी सुरु भयो भ्यालेनटाईन् डे अर्थार्त प्रेम दिवस

  प्रेम देवान हिजो आज हरेक युवा युवतीको मोबाईलको म्यासेज बक्समा हेर्नुहोस त्यहां भ्यालेन्टाईन् डे आउनु भन्दा सात दिन अगाडीका क्रमसै सात वटा सन्देसले भरिएका हुन्छन् । मोबाईलमा मात्र नभएर पछिल्लो समयमा सामाजिक ंसंञ्जा भाइवर, फेसबुक, स्काइप, म्यासेन्जर जस्ता सामाजिक सञ्जालबाट एक अर्कोमा सन्देश आद. . .


१७ औं स्थापना दिवसका अवसरमा चौतारी मोरङले बृद्धबृद्धालाई फलफुल वितरण

प्रेस चौतारी नेपालको १७ औं स्थापना दिवसका अवसरमा चौतारी मोरङले बृद्धबृद्धालाई फलफुल वितरण गरेको छ । विराटनगर रोडशेष चोक नजिक रहेको विराटेश्वर बृद्धाश्रममा आश्रीत बृद्धबृदालाई फलफुल वितरण गरेको चौतारी मोरङले जनाएको छ । कार्यक्रममा बोल्दै नेकपा एमाले मोरङका अध्यक्ष महेश रेग्मीले चौतरीले बृद्धाबृ�. . .


आज झापा ११ र जगदम्बा लुम्बिनी फुटबल क्लब भिड्दै

पोखरामा जारी आहा रारा गोल्डकप फुटबलमा आज झापा ११ र जगदम्बा लुम्बिनी फुटबल क्लब भिड्दैछन् । पोखरा रंगशालामा दिउँसो हुने खेलमा दुबै टोली जितको खोजीमा हुनेछ । यसअघि हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपीएफलाई हराउँदै सुदूरपश्चिम क्वाटरफाइनल पुगेको थियो ।. . .


निरु पाललाई अध्यक्ष बनाइएपछि युवा संघ नेपालमा विवाद

नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको अध्यक्ष निरु पाललाई बनाइएपछि संगठनमा विवाद चर्किएको छ । तत्कालीन युवासंघ अध्यक्ष महेश बस्नेत उद्योग मन्त्री भएपछि कार्यवाहक अध्यक्षको रुपमा काम गर्दै आउनुभएकी तत्कालीन उपाध्यक्ष निरु पाललाई हिजो अध्यक्ष बनाइएको थियो । तर, विधान विपरित निर्णय गरेर निरुलाई. . .


“ओली नेपालकै छुच्चो नेता” – बाबुराम भट्टराई

एकीकृत माओवादीका नेता डाक्टर बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओली नेपालकै छुच्चो नेता भएको टिप्पणी गर्नुभएको छ । गृह जिल्ला गोरखामा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले नेपालकै छुच्चो नेता को हो भन्यो भने केटाकेटीले समेत ओली कै नाम लिने बताउँनुभयो । पछिल्लो समय कांग्रेस पनि एमाले अध्यक्ष ओलीकै . . .


‘मानसिक स्वास्थ्य’ जाँच गर्न आग्रह गर्ने १९ दलीय मोर्चाको निर्णय प्रति असहमति

एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘मानसिक स्वास्थ्य’ जाँच गर्न आग्रह गर्ने १९ दलीय मोर्चाको निर्णय प्रति असहमति जनाउँनुभएको छ । राजधानीमा आज पत्रकारसँग कुरा गर्दै उहाँले १० अर्ब दिए १९ दलले आन्दोलन गर्दैन भन्ने ओलीको अभिव्यक्ति र मोर्चाको निर्ण. . .


अखिल नेपाल महिला सङ्घ विराटनगरको सम्मेलनको तयारी पुरा

नेकपा एमालेको भगिनी सङ्गठन अखिल नेपाल महिला सङ्घ विराटनगरको सम्मेलनको तयारी पुरा भएको छ । आज विराटनगरमा संघले पत्रकार सम्मेलनको आयोजना गर्दै तयारी पुरा भएको जनाएको छ । एमाले उपाध्यक्ष तथा अखिल नेपाल महिला संघकी अध्यक्ष विद्या भण्डारीले उद्घाटन गर्न सम्मेलन माघ २४ गते विराटनगर स्थित पार्टी कार्याल�. . .


कडा सुरक्षासहित संविधानसभाको बैठक बस्दै

विशेष प्रहरी सुरक्षासहित आज संविधानसभाको बैठक बस्दै छ। बहुमतीय प्रक्रिया बिरुद्ध एमाओवादी नेतृत्वको प्रतिपक्षि मोर्चा विरोधमा उत्रिएपछि बिहिबार बस्ने बैठकका लागि प्रहरीले बिशेष सुरक्षा तयारी गरेको छ। यसअघि गरेको आक्रमण र तोडफोडपछि प्रहरी आफ्नो सुरक्षा बढाएको हो। माघ ५ राति सत्तपक्षले संविधानस. . .


२ महिने शिशु अपरहरणकारी पक्राउ

शिशु अपहरणमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार झापाको शिवसतासीबाट अपहरण गर्ने तीनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। सुत्केरी खान आएकी मनिका कन्दङवाको १ महिना २६ दिनको छोरो हेमराज कन्दङवालाई सुतिरहेको अवस्थामा अपरहण गरेका थिए। अपहरणमा संलग्न १७ वर्षीय सरु तामाङलाई पक्राउ गरेसँगै �. . .


दुर्घटनामा परी छ वर्षीय बालकको मृत्यु

झापा, माघ -२१ पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको तोपगाछी सडकखण्डमा बुधबार भएको सवारी दुर्घटनामा परी छ वर्षीय बालकको मृत्यु भएको छ भने अन्य २८ जना घाइते भएका छन् । काँकरभिट्टाबाट यात्रु लिएर विराटनगरतर्फ जाँदै गरेको मे १ ख ९१६ नम्बरको यात्रुबाहक बसले साइकललाई ठक्कर दिँंदा साइकलमा सवार तोपगाछी–७ �. . .