राज्यले सहकारीलाइ अनावश्यकरुपमा बढि कर असुल्ने गरेका कारण सहकारीहरु धरासायी बन्दै गएको सहकारीकर्मीहरुले गुनासो गरेका छन् । विराटनगरमा आज आयोजित जिल्ला सहकारी संघ मोरङको २३ वार्षिक साधारण सभामा सहभागि सहकारीकर्मीहरुले यस्तो गुनासो गरेका हुन् । कार्यक्रममा बोल्दै उनिहरुले राज्यको अर्थतन्त्रमा म. . .
१५ महिनादेखि वन्द रहेको विराटनगर जुटमिल संचालन एंव संरक्षणको माग गर्दै संयुक्त सघर्ष नागरिक दवाव समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । समितिले विराटनगर रानीस्थित जुटमिलमा आज पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेको हो । मिल संचालनका लाागि मिल सञ्चालन समितिलाई पटकपटक निवेदन दिइएकोमा समिति�. . .
अखिल हिन्दु महासभाका अध्यक्ष कमलेस तिवारीले इस्लाम धर्मगुरु मोहम्मद पैगम्बरलाई अपमान गरेको भन्दै मुस्लीम समुदायले आज विराटनगरमा विरोध र्याली निकालेका छन् । विराटनगरको गुद्रीबाट निस्केको र्यालीले जलजला चौक, डिएस्पीरोड, गोल्छा चौक हुदै सिडियो कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा स�. . .
विराटनगरका रिक्सा मजदुर माेहम्मद हबिबले इरिक्सा मालिक बन्ने इच्छा उज्यालाे अनलाइनका पत्रकारलाइ सुनाउदा अाफ्नाे सपना पुरा हुन्छ भन्ने साेचेका थिएनन् । तर लेखक तथा साहित्यकार ब्रजेश खनाल र उनकाे छाेरीहरूकाे पहलमा उनकाे सपना अाज पुरा भयाे । उनकाे बारे छापीएकाे समाचार पढेर ब्रजेशले केहि अन्यकाे सहय. . .
विगत ३३ दिन देखि मेची महाकाली पैदल यात्रामा हिडेका युवा इशान र लोचन आचार्य आज विराटनगर आइपुगेका छन् । तराइमा जारी मधेश आन्दोलन र यहाका समस्याको विषयमा जानकारी लिने उद्देश्यले हिडेका युवाहरुले आज विराटनगरस्थित रिचमण्ड फेलोसिपमा विराटनगरका युवाहरुसंग आफ्नो अनुभव साटेका छन् । यात्राका क्रममा आफुले भ. . .
बिराटनगर असोज ६ , हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार बिराटनगरमा हुने " लास्ट थर्सडे " उघ्यमी संगको अन्तरक्रिया कार्यक्रममा होटेल स्वागतम बिराटनगरका म्यानेजिङ डाईरेक्टर राजन श्रेष्ठले य स महिनाको कार्यक्रममा युवाहरु संग अन्तरक्रिया गर्नुभएको छ । उहाले कार्यक्रममा युवाहरुलाई उहाँको जीवन कहानी र �. . .
तस्बिरमा बिराटनगरको तिज (फोटो फिचर) तस्बिर : प्रेम देवान , प्रयास दाहाल , बिबेक दाहाल . . .
- प्रयास दाहालकाे सहयाेगमा सराेज कार्कीद्वारा तयार विराटनगरको न्युरो अस्पतालको भव्य भवन नजिकैको जहदा चौकबाट थोरै दक्षिण लागे पछि एउटा सानो छाप्रो देख्नु हुन्छ । केहि टेबल राखिएको उक्त छाप्रो बाहिर हरेक बिहान कयौं साइकल, मोटर साइकल रोकिएका हुन्छन् भने भित्र ठुलो जमात मुख मिठ्याइ रहेका हुन्छन् । अझ शन. . .
प्रेम देवान विराटनगर २० भदौ । दक्षिण एसियाकै दोस्रो ठूलो रथयात्राको रुपमा लिने विराटनगरको ऐतिहासिक श्री राधाकृष्ण रथयात्राको आज विराटनगरको तिन पैनीबाट निस्केर यतिखेर विराटनगरको विभिन्न स्थानको परीक्रमा गरी विराटनगको धरान रोडमा छ । यस पटकको रथयात्रा ८४ औं रथयात्रा हो जुन दक्षिण एसियाकै दोस्रो ठू. . .
प्रेम देवान विराटनगर २० भदौ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा रथयात्रा निकाल्ने गरिन्छ । तर तिनहप्ता भन्दा लामो बन्द र यातायात बन्दका कारण यसपालिको रथयात्रामा जनसहभागीताको कम उपस्थित देखिएको हाम्रा आवर विराटनगर सहकर्मीहरुले रथ यात्राको स्थलबाट नै जानकारी दिएका छन् । विक्रम सम्बत १९�. . .
लगातारको बन्दबाट आजित भएका विराटनगरवासीले स्वस्फुर्तरुपमा विराटनगरमा बन्द हडताल विरुद्धको र्याली निकालेका छन् । पुर्व घोषित समयमा पानी परि रहे पनि ठुलो संख्यामा सहभागीहरु रेनकोट र छातासहित र्यालीमा उपस्थित थिए । मोरङ जिल्ला प्रशासन कार्यालय विराटनगरबाट सुरु भएको र्याली जिल्ला प्रहरी कार्यालयको. . .
विराटनगर, २८ असार : स्थानीयको विरोधका बाबजुद विराटनगर उपमहानगरपालिकाले विराटनगर–६ चाँदनी चौकमा अवस्थित शिरोमणी पुस्तकालय सोमबार भत्काएको छ । सडक साँघुरो भएको भन्दै २०४५ सालमा निर्मित शिरोमणि पुस्तकालय उपमहानगरपालिकाले डोजर लगाएर भत्काएको हो । स्थानीयले पटक–पटक नभत्काउन अनुरोध गरे पनि उपमहानगरप. . .