प्रेम देवान विराटनगर २६ असार । पूर्वपश्चिम राजमार्ग अन्तरगत सिरहाको चन्द्रअयोध्यापुरमा आज बिहान चाउचाउ बोकेको ट्रक पल्टिंदा एक जना घाइते भएका छन् । घाइते हुनेमा ना.२ ख ६४१६ नं. ट्रकका चालक धादिङ गजुरी २ का २९ वर्षिय सोम बहादुर तामाङ रहेका छन् । बिराटनगरबाट चाउचाउ लिएर पश्चिमतर्फ जादै गरेको उक्त ट्रक �. . .
प्रेम देवान विराटनगर २६ असार । भूकम्पमा पुरिएका, बाढीपहिरो एवं प्राकृतिक विपत्मा परेकाको उद्धारका लागि अब रोबोट प्रयोग ल्याइने भएको छ। वैशाख १२ को विनासकारी भूकम्पमा परी पुरिएका व्यक्तिबारे थाहा पाउन नसक्दा ठूलो मानवीय क्षति भएको थियो। विराटनगरस्थित इस्टर्न कलेज अफ इन्जिनियरिङले यस्तो रोबोट आविष�. . .
ट्वान्टी-२० विश्वकप छनोट प्रतियोगिताको विजयी शुरुवात गर्ने क्रममा नेपालले अमेरिकालाई ६ विकेटले हराएको छ। आयरल्याण्डमा भएको खेलमा अमेरिकाले दिएको १२२ रनको चुनौति पछ्याएको नेपालले खेल सकिन २ बल बाँकी छँदै ४ विकेट गुमाएर पुरा गरेको हो। नेपालका शुरुवाती ब्याट्सम्यान सागर पुन एक चौका सहित ६ रन बनाएर �. . .
उर्लाबारी, क्यान्सरबाट पीडित मोरङ राजघाट ७ भोटेपुलका मोतीप्रसाद खतिवडाको दुखद् निधन भएको छ । चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालबाट उपचार सम्भव नभएपछि फर्काइएका मोतिप्रसादको शुक्रबार विहान ९ः४५ मा आफ्नै घरमा दुखद् निधन भएको हो । क्यान्सरको उपचारका लागि मोतिप्रसादलाई मोरङका विभिन्न अस्पताल हुँ�. . .
उर्लाबारी, २५ असार÷महिलालाई सीप सिकाई आत्मनिर्भर बनाउने र महिला सशक्तिकरणमा सहयोग पु¥याउने उद्देश्यले मोरङको दुई छुट्टाछुट्टै स्थानमा कुचो बनाउने तालिम सम्पन्न गरिएको छ । मोरङको टाँडी र सिँहदेवीमा दुई–दुई दिने कुचो बनाउने तालिम सम्पन्न भएको हो । जिल्ला विकास समिति मोरङको सहयोगमा तथा नारी जागर�. . .
२६ असार, मोरङ । मोरङमा सार्वजनिक स्थानमा सुर्ती र सुर्तीजन्य पदार्थ सेवन गर्नेले अब जरिवाना तिर्नुपर्ने भएको छ । जिल्लामा सुर्ती र सुर्तीजन्य पदार्थ नियन्त्रण समितिले जथाभावी धुम्रपान सेवन र मापदण्डविपरीत बेचबिखन गरे जरिवाना गर्ने निर्णय गरेको छ । सरकारले लागू गरेको सुर्ती र सुर्तीजन्य पदार्थ. . .
२६ असार, काठमाडौं । ब्यवस्थापिका संसदले ‘राज्य ब्यवस्था समितिको प्रतिवेदनसहितको निजामती सेवा (चौंथो संसोधन) विधेयक, २०७१ शुक्रबार पारित गरेको छ । विधेयक पारितसँगै विदेशको डीभी/पीआर लिने कर्मचारीमाथि कारबाहीको बाटो खुलेको राजधानी दैनिकमा खबर छ । शुक्रबारको संसद बैठकमा सामान्य प्रशासनमन्त्री ल�. . .
- कृष्ण वस्ती शहरमा पढ्न गएकी छोरी लामो सामयपछि आज आउने कुराले सबै खुसी भएपनि आमा विशेष खुसी छन्।छोरीलाई कतिबेला देखूँजस्तो छटपटीले समय बितिरहेको छैन भने पाकउने ख्वाउने परिकारको घरमा अभाव भएजस्तो लागिरहेको थियो।सायद सबैका आमा वा सबै आमा यस्तै हुन्छन्।गाडीबाट ओर्लिएर पनि दुई घन्टा हिंडेपछिमात�. . .
इनरुवा, २५ असार : सप्तकोसी नदीमा निर्माण भएको कोशी ब्यारेज पुलको आयु सकिएको तीन वर्ष बितिसक्दा पनि प्राविधिक जाँच र मर्मत सम्भार नहुँदा उच्च जोखिम बढेको छ । आयु सकिएको पुललाई गत वैशाख १२ र २९ गते गएको शक्तिशाली भूकम्पले निकै असर गरे पनि अझै प्राविधिक जाँच र मर्मतमा ध्यान नदिएकोमा स्थानीय आक्रोशितसमेत छ�. . .
मधुमल्लामा महिलाको श्रम शिविर दमक, २४ असार मोरङको मधुमल्लामा वक्राहा नदीको बाँध निर्माणका लागि आज महिलाहरुले श्रम शिविर सञ्चालन गरेका छन् । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ मोरङ ९ नम्बर क्षेत्रीय कमिटीको आव्हानमा शिविर सञ्चालन गरिएको हो । महिलाहरुले ढुंगा बोकेर जाली भर्ने काममा सहयोग पुर्या. . .
खोटाङ, आषाढ २५ खोटाङको बुईपा ९ मा बिहिबार सांझ यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार ५ जना घाइते भएका छन्। रेग्मीटारबाट सदरमुकामतर्फ आउदै गरेको ना. ३ ख ३४४० नम्बरको बस चिप्लो सडकमा नियन्त्रण बाहिर जाँदा बिहिबार राती ९ बजेतिर बुईपा ९ मा पल्टिएको थियो। बसमा ३४ जना यात्री सवार रहेका थिए। दुर्घटनामा प. . .
विराटनगर, २४ असार : मोरङका विभिन्न गाविसमा कालाजार प्रकोप फैलिन थालेपछि नगरवासीको सुरक्षाका लागि औषधि छर्किन थालिएको छ । बिहीबार विराटनगर ७ नम्बर वडामा जिल्ला जनस्वास्थ्य कार्यालयसहितको टोलीले प्रकोप नियन्त्रणका लागि औषधी छिर्किएको हो । मोरङको मझारे, भाथिगछ, बवियाविर्ता, कटहरी, दर्वेशा, रंगेली, शिस�. . .