निजी विद्यालय (संस्थागत) लाई विद्यार्थीको भर्ना र वार्षिक शुल्क सबैले थाहा पाउने गरी सूचनापाटीमा राख्ने व्यवस्था गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरोकार भएका निकायलाई निर्देशन दिएको छ । निजी विद्यालयले विद्यार्थी भर्ना गर्दा आफूखुसी र अस्वभाविक रुपमा वार्षिक शुल्क लिइरहँदा समेत सम्बन्धित . . .
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८ औं शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी स्थलमार्गबाट नेपाल आउने चर्चा आएलगत्तै भिट्टामोड–जनकपुर सडकखण्डको स्तरोन्नति हुने भएको छ । व्यवस्थापिका–संसद्अन्तर्गतको विकास समितिले समेत उक्त सडकखण्डको तत्काल मर्मतसम. . .
बिराटनगरको गर्ब महेन्द्र मोरङ क्याम्पसको अवस्था अहिले निक्कै दयनिय छ । त्यहाँ पढ्ने वातवरणलाई बाहिरबाट क्याम्पस हाता भित्र प्रबेष गर्ने केहि बाहिरी मानिसहरुले बिथोलने गरेका छन । जथाभाबी प्रबेस गर्ने केहि युवा युवतीहरुले क्याम्पस हाता भित्र गर्ने दुर्बेसनी लगायत अनैतिक कामले गर्दा क्याम्पसको माह�. . .
निम्वार्क वैष्णव परिषद केन्द्रिय समिती बिराटनगरले ५१०९ निम्वार्क जयन्तीको उपलक्ष्यमा कार्तिक २० गते बिराटनगरमा भव्य रथ यात्रा गर्ने भएको छ । भागवान राधाकृष्णको सुसज्जित रथ यात्राले बिराटनगर परिक्रमा गर्ने छ ।. . .
इन्टरनेशल नेपाली फिल्म एकेडमीको आयोजनमा हङकङमा आइतवार साँझ सम्पन्न इन्फा अवार्ड समारोहमा सवैभन्दा धेरै सात वटा बिधामा अवार्ड हात पारेर बर्ष ०७०को ब्लकबस्टर फिल्म ‘नाइँ नभन्नु ल २’ अब्बल ठहरियो । नेपालका उपप्रधानमन्त्री एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेको सो समारोहमा २० वटा ब�. . .
सप्तरीको प्रसवनी ५ पूर्वपश्चिम राजमार्गमा आज बिहान कारको ठक्करबाट एक बालक घाइते भएका छन । बा १० च ५८०५ नम्बरको कारले सडकमा खेल्दै गरेका स्थानीय शंकर दासको ५ वर्षका छोरा सुजनलाई ठक्कर दिई गम्भिर घाइते बनाएको हो । घाइते बालकको न्यूरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ । ठक्कर दिने कार र चालक इलाका प्रह�. . .
सूर्यको आराधना गरी मनाइने छठपर्वअन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भुई सृगारी ब्रतालुहरुले आज दिनभर उपवास बसेका छन् । केहीबेरमा चन्द्र दर्शन गरिसकेपछि माटोकोे नयाँ चुलोमा र माटोकै नयाँ भाँडो. . .
भारतको नयाँदिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय राजवंशी सांस्कृतिक कार्यक्रममा नेपालबाट ३६ जनाको टोली सहभागी हुने भएको छ । राजवंशी समाज विकास समितिका अध्यक्ष भीमराज राजवंशीले कात्तिक १७ गते हुने सांस्कृतिक कार्यक्रममा मोरङ र झापाका गरी ३६ जनाको सांस्कृतिक टोलीको सहभागिता रहने बताउनुभयो । सांस्. . .
अन्तर्राष्ट्रिय स्तरमा भएका अनेकन प्रयासका बावजुद २६ वर्षीया इरानी युवती रेहाना जब्बारीलाई त्यहाँको सर्वोच्च अदालतले मृत्युदण्ड दियो । ‘इन्टेरियर डिजाइन’ सम्बन्धी सल्लाह लिन भन्दै भेट गरेपछि जबरजस्ती करणीको प्रयास गर्ने पूर्व इन्टिलिजेन्स अफिसर अब्दोआली सरबन्दीलाई प्रतिकारका क्रममा चक्कु प्. . .
सात प्रदेशका पक्षमा आइसकेको एमाले फेरि उत्तर-दक्षिणका चार प्रदेशमा फर्केको छ। एमालेले प्रक्रियामा जानुपर्ने अवस्था आए आफ्नो दल चार प्रदेशकै अडानमा रहने औपचारिक प्रस्ताव गरेको हो। संविधानका विवादित अन्तरवस्तुमा सहमति जुटाउन आइतबार बसेको एमाले र एमाओवादीका शीर्ष नेताहरूको बैठकमा एमालेले यस्तो प�. . .
तराइमा मनाइने छठ पर्ब आजदेखि विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखी सुरु भएको हो । सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने छट पर्ब अहिले पहाडी समुदायमा समेत आस्थाको बिषय बन्न थालेको छ । छठ पर्ब पहिले अस्ताउँदो र उदाउँद. . .
करिब चार दशकदेखि नेपाली नियात्रा साहित्य लेखनमा सक्रिय चन्द्रप्रसाद भट्टराईको पछिल्लो नियात्रासङ्ग्रहको विराटनगरमा परिचर्चा गरिएको छ । आज पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले आयोजना गरेको कार्यक्रममा ‘अनौठो मुलुक ः अनौठा अनुभूति’ नियात्रासङ्ग्रहमाथि परिचर्चा गरिएको हो । कार्यक्रममा समा. . .