खोटाङको दिप्लुङ गाविसमा एक पुरुषले आफ्नै श्रीमतीलाई हथौडाले हिर्काएर घाइते बनाई आफूले आज झुन्डिएर आत्महत्या गरेका छन् । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार दिप्लुङ–२ बस्ने ४८ वर्षीय अमरबहादुर राईले आफ्नै ४५ वर्षीया श्रीमतीलाई गम्भीर घाइते बनाएपछि आज बिहान रुखमा झुन्डिएर आत्महत्य. . .
झापाको सतासीधामबाट आज किरात जनवादी वकर्स पार्टीका एकजना कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा सतासीधाम–३ माइधरा निवासी ५० वर्षीय चन्द्रइजम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको विशेष टोलीले घरैबाट बिहान पक्राउ गरेको बताइएक. . .
सार्क शिखर सम्मेलन नजिकिँदै गर्दा पुर्वंमा सुरक्षा चुनौती रहेको प्रहरी अधिकारीहरुले अनुमान लगाएका छन् । आपाराधिक समुहहरु संबिधान जारी हुने दिन नजिकिँदै जाँदा त्यसलाई बिथोल्नको लागि सक्रिय भएको प्रहरीको भनाई छ । त्यो सँगै नजिकिँदै गरेको सार्क शिखर सम्मेलनमा सुरक्षा चुनौती थप बढ्दै गएको भन्दै प्रह�. . .
आज राती सपनीमा ठुलै आपत परेको देखेके भो कुन्नी अकालमै म आफै मरेको देखेहरियो बाँसको खट म राखी माथी कात्रो ओढाएर्अगी पछी मलामी सगैँ चिसाङ गंङामा झरेको देखेके भो कोनी अकालमै म आफै मरेको देखेसबै जाना शोक मग्न छन आखाँबाट आशु बगाइतर तिम्रो मुहारमा आशुको बाहार झरेको देखेके भो कोनी अकालाई म आफै मरे को देखेति�. . .
मोरङ्गको बयरबन ९ पूर्वपश्चिम राजमार्गमा को। १ ज १४४६ नम्बरको मारुती भ्यान र बा। २ च ७५६२ नम्बरको कार एक आपसमा ठक्कर खांदा चार जना गम्भीर घाईते भएका छन् । दुर्घटनामा घाइते हुनेमा कारका चालक झापा दमक १४ का ४२ बर्षिय दिल बहादुर बुढाथोकी र कारमा सवार दमक १३ का ३५ बर्षिय खुम बहादुर डागी, २७ बर्षिय टंक कटुवाल र. . .
शनिबार बिहान ६ बजेतिर म ओछ्यानमै थिएँ। घरबाट बुबाको फोन आयो। छोरी, तेरी साथी त बस दुर्घटनामा परिछिन् नि थाह पाइस्? मैले 'कुन साथी?' भनी सोध्न नपाउँदै बुबाले थप्नुभयो, 'जिना र इशा के त, चक्र कार्कीका छोरी।' बुबाले सासै नफेरी थप्दै जानुभयो, 'जिना घाइते छिन् रे, इशा भने यो संसारमा रहिनन्।' म छागाबाट खसेझैँ भए। गह. . .
ग्यासको कृतिम अभाब गरी कालो बजारी गर्न बिराटनगरका केहि बिक्रेताले ग्यास लुकाएको अनुसन्धानबाट खुलेको छ । अनुगमनका क्रममा बिराटनगर- १५ स्थित बि के सप्लायर्सले ९० वटा ग्यास लुकाएर राखेको पाइएको छ । त्यस्तै बिराटनगर कन्चनबारी स्थित शुभलक्ष्मी ट्रेडसले पनि ८ वटा गयास लुकाएर राखेको पाइएको थियो ।. . .
हो र ? कहाँ नेरी अन्धकार भयो, बालक ? गुरु, यहाँ नेरी त पुरै अन्धकार भयो ! एकछिन को प्रयत्न पछी , अब अलि उज्यालो भयो, बालक ? अब त पुरै छर्लंग भयो ,गुरु ! ................................................यो संवाद केहि बर्ष अघि बि.एड. फस्ट ईयर को एउटा बिद्यार्थी संग म आफैंले गरेको थिएँ ! बार्ह /पन्द्रह जनाको धेरै जसो केटा- र थोरैजसो केटीहरु भएको ग्रुप �. . .
विश्व फुटबलमा खासै परिचित नाम नभए पनि कतारले सन् २०२२ मा विश्वकप आयोजना गर्ने अवसर पाएको छ। यही कारण अन्तर्राष्ट्रिय खेलवृत्तमा एकाएक चर्चा कमाएको कतार अहिले त्यसैको तयारीमा जुटेको छ। कहिले भौतिक पूर्वाधार निर्माणका क्रममा मानवअधिकार हनन गरेको त, कहिले अत्यधिक गर्मीका कारण खेल्ने वातावरण नरहेको भन. . .
बलिउडमा पुरुष मेकअप आर्टिष्टहरूको एकाधिकार अदालतले तोडिदिएको छ। ५९ वर्षदेखि बलिउडमा पुरुष मेकअप आर्टिष्टहरूले मात्रै काम गर्दै आएका थिए। अहिलेसम्म कपाल सजाउने बाहेकका अन्य फिल्मी मेकअपका काममा महिलाहरूलाई बन्देज लगाइएको थियो। अदालतले यसलाई गैरकानुनी भन्दै अब महिलाहरूलाई पनि मेकअपका लागि खुल�. . .
जिल्लास्थित नेपाल टेलिकमले चित्तबुझ्दो सेवा दिन नसकेको सेवाग्राहीले गुनासो गरेका छन् । कान्तिपुर दैनिकमा समाचार छ । टेलिकम कर्मचारीले भने कर्मचारी नहुँदा गुणस्तर सेवा दिन नसकेको स्वीकारेको छ । दिक्तेलस्थित टेलिकम प्रमुख भरोषी साहका अनुसार १४ दरबन्दीमध्ये जिल्लामा दुई जना मात्र कर्मचारी हुँदा �. . .
एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को धम्कीले माघ ८ मा आउने संविधान नरोकिने स्पष्ट पारेका छन्। राजधानीमा मंगलबार आयोजित कार्यक्रममा ओलीले भने, 'एमाओवादी वा प्रचण्डको धम्कीले केही हुँदैन, संविधान माघ ८ मा आरामले आउँछ।' उनले सहमतिका लागि धेरै लचिलो भएर प्रयास गर�. . .