Bivek_OB

धन्यबाद क्रिकेट देश जोडेकोमा -बिबेक दाहाल

  केहि महिना अगाडी जब नेपाली क्रिकेट टिम विश्व कपमा पुगेर त्यहाँ राम्रो प्रतिभा देखाएको थियो , त्यो बेला बिभिन्न कारणले फुट भएका सम्पुर्ण नेपालीलाई क्रिकेटले एकै ठौउ ल्याएको थियो । त्यो बेला जब नेपाली क्रिकेट  टिम विश्वकपमा संसारका बलिया देशसँग भिड्दै थियो यता नेपाली सम्पुर्ण देशको जर्सी र झान्डा  �. . .


चाडपर्व पछी रक्तदान

बिराटनगरमा चाड पर्व पछी रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मैथिली बिकास अभियान बिराटनगरले आयोजना गरेको कार्यक्रम मा ७० पिन्ट रगत संकलन भएको थियो ।. . .


नयां स्वारज ७ सय ३५ एक्स टी बजारमा

स्वाराज ट्रयाक्टरको आधिकारीक विक्रेता महावीर अटोमोबाइल्सले नयां स्वारज ७ सय ३५ एक्स टी बजारमा ल्याएको छ । विराटनगरमा आज आयोजित एक कार्यक्रमकाबीच स्वराज ट्रयाक्टरका अन्र्तराष्ट्रिय बजार व्यवस्थापक दाबीन्द्र मलहोत्राले सो ट्रयाक्टरको बिक्रि सुरुआत गर्नुभयो । ७३५ एक्स टीले किसानहरुलाई कम लगानीम�. . .


तेक्वान्दो प्रतियोगितामा २१ जना खेलाडी छनौट

पा“चांै पूर्वाञ्चल क्षेत्रीय ‘ब्ल्याक बेल्ट गे्रडिङ’ प्रतियोगितामा २१ जना खेलाडी छनौट भएका छन् । पूर्वाञ्चल ग्रेडिङ समितिको आयोजनामा विराटनगरमा हिजोबाट सूरु भएको प्रतियोगितामा पूर्वाञ्चलको ८ वटा जिल्लाबाट ५२ जना खेलाडीहरुको सहभागीता रहेको थियो । ५२ जना खेलाडी मध्येबाट २१ जना छनौटमा परेको आयोजक�. . .


पब्लीक स्टार बहुउद्देश्यीय सहकारी संस्थाको १२ औ वार्षिक साधारण सभा सम्पन्न

पब्लीक स्टार बहुउद्देश्यीय सहकारी संस्थाले विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै आफ्नो १२ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । वार्षिक साधारण सभाको अवसरमा सहकारीले आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरी १७ जना उत्कृष्ट बचतकर्ता र १० जना उत्कृष्ट कर्जादातालाई सम्मान गरेको छ । साथै २०७० सालको एसएल�. . .


सामाजिक र आर्थिक उत्थानमा सहकारीको महत्वपुर्ण भुमिका -मन्त्री लालबाबु पण्डीत

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डीतले सहकारी क्ष्ँेत्रलाई सरकारको आर्थिक खम्वाको रुपमा विकास गर्दै लानुपर्ने बताउनुभएको छ । पब्लीक स्टार बहुद्देश्यीय सहकारी संघको १२ औ वार्षिक साधारण सभामा बोल्दै उहाले यस्तो बताउनुभएको हो । कार्यक्रममा बोल्दै उहाले एनजिओ र आईएनजिओको तुलनामा सामाजिक र आर्थि�. . .


सडक दुर्घटना न्यूनिकरण गर्न ओखलढुंगामा विषेश अभियान

सडक दुर्घटना न्यूनिकरण गर्न ओखलढुंगामा प्रहरीले विषेश अभियानका साथ सुरक्षा सकृयता बढाएको छ । एघार जनाको ज्यान जानेगरी भएको सवारी दुर्घटना पछि प्रहरीले विषेश अभियान सहितको सुरक्षा सकृयता बढाएको हो । सर्वसाधारणको समस्या र व्यवसायीहरुको माग अनुसार ग्रामिण सडकमा सञ्चालनहुने सवारीलाई सामान्य चेकजाँ�. . .


उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व विविधत् रूपमा आज सम्पन्न

उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व विविधत् रूपमा आज सम्पन्न भएको छ । हिजो बेलुका अस्ताउँदा सूर्यलाई अर्घ दिएर सुरु भएको छठ आज सम्पन्न भएको हो । उदाउदो सुर्यलाई अर्घ दिएप्छि बर्तालुहरु घर घर फर्किएका छन् । तराईका विभिन्न जिल्लाहरूसहित पहाडी जिल्लामा समेत चार दिनसम्म मनाइने छठ पर्वमा चामल र गहुँको प�. . .


बिराटनगरबाट जुवा र तास खेल्दै गरेका २२ जना पक्राउ

मोरङको बिराटनगरबाट जुवा र तास खेल्दै गरेका २२ जनालाई प्रहरीले पक्राउ परेको छ । बिराटनगर उपमहानगरपालिका ७ बाट प्रहरीले तास खेलेको आरोपमा १४ जनालाई पक्राउ गरेको हो । सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटीगएको प्रहरी टोलीले स्थानिय संदिप साहको घरबाट तास खेल्दै गरेका १४ जनालाई १५ बुङ तास र न�. . .


विराटनगरमा कम्पनी रजिष्ट्रारको कार्यालय

उधोगदर्तामा सहज होस भन्ने उदेश्यले विराटनगरमा आजदेखी कम्पनी रजिष्ट्रारको कार्यालय पुर्वाञ्चल सेवा प्रवाह इकाइ स्थापना गरीएको छ । पाच विकास क्षेत्रमा कार्यालय स्थापना गर्ने लक्ष्य अनुसार काठमाण्डौपछी उधोग मन्त्रालयले विराटनगर स्थित घरेलु तथा साना उधोग कार्यालयको परिसरमा सो कार्यालय स्थापना गर�. . .


प्रधानमन्त्रीको बैंक खाता छैन, हातैमा तलब

प्रधानमन्त्री सुशील कोइरालाको कुनै पनि बैंकमा खाता छैन ।  नयाँ पत्रिका दैनिक लेख्छ आग्रह गर्दा पनि उनले खाता नखोलेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले हातमै तलब दिने गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले अन्य मन्त्री तथा मातहतका सबै कर्मचारीको तलब बैंकखातामा पठाउने गरेको. . .


सार्कमा सार्वजनिक बिदा

सरकारले सार्क शिखर सम्मेलनका लागि कम्तिमा दुई र बढीमा चार दिन सरकारी बिदा दिने गरी छलफल अघि बढाएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।  निजी क्षेत्रलाई पनि त्यो समय बिदा दिन आग्रह गर्ने तयारी छ । सार्क शिखर सम्मेलन  आगामी मंसिर १० र ११ गते काठमाडौंमा हुदैछ ।. . .