सिबुचे सोलुखुम्बुस्थित जङ्गलको रुखमा एउटै डोरीको गाँठो पारी झुन्डिएको अवस्थामा दुईजनाको शवको अवशेष प्राप्त भएको छ। विसं २०७० साउन ११ गतेको सुसाइट नोट लेखिएको भेटिएकाले सोही समयमा घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। घटनास्थल नजिकै उनीहरुले प्रयोग गर्ने दुई थान मोबाइल सेट र डायरी फेला परे�. . .
यस वर्षको भाइटीकाको साइत यही कात्तिक ८ गते शनिबार बिहान ११ बजेर ३५ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। सर्वसाधारणका लागि तिहारको भाइटीकामा साइत नचाहिने भए पनि साइत नै खोजेर टीका लगाउन चाहनेका लागि यो साइत निकालिएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। क�. . .
मलेसियामा आजदेखि सुरू भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन तीनमा नेपालले जितको लागि युगान्डासँग २०४ रनको लक्ष्य पाएको छ। क्वालालाम्पुरस्थित किनरा एकेडेमी ओभलमा टस जितेर नेपालले युगाण्डालाई पहिला ब्याटिङको निम्तो दिएको थियो। निर्धारित ५० ओभरको खेलमा युगान्डाले ८ विकेट गुमाएर २०३ रन बनायो। युग�. . .
यतिबेलै का दिन त हुन् नि ति दिन , जतिबेला हामि देउसी-भैली खेल्ने भनेर तयारि गर्थ्यौं ! कोहि प्यारोडी गीत लेख्थ्यों , कोहि परम्परागत देउसिमा गाईने गीतका टुक्राहरू थप-घट गर्थ्यौं ! पूजा कोठा बाट झ्याली-झ्याम्टा बोकेर लुकाउँदै रिहर्सल गर्ने ठाऊँ सम्म पुर्याउँथ्यौं ! १० बर्ष का ठिटा देखि ६० बर्ष का बुढा बा तुल�. . .
तिहार , छठ पर्व नजिकै रहेको बेला बिराटनगर बजारमा पनि थामिनसक्नु भिड देखिन थालेको छ । बिराटनगरमा पसल प्राय भिड नै रहन थालेको छ । भारतको जोगबनी बजारले बिराटनगरको ब्यापारलाई केहि घाटा पुर्याए पनि केहि दिन यता बिराटनगर बजार पनि खचाखच भएको हो । बिराटनगरका सुन पसल , कपडा पसल , किराना , मिठाइ तथा फलफुल पसलमा भिड द. . .
प्रेस चौतारी मोरङले आज दशै तिहार तथा छठ पर्बको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै सभाषद तथा उद्योग संगठन मोरङका अध्यक्ष पवन सारडा , एमाले केन्द्रिय सदस्य जिबन घिमिरे , प्रेस चौतारी केन्द्रीय उपाध्यक्ष कुशलबाबु बस्नेत लगायतकाले चाँडपर्वले सबै नेपालील. . .
मोरङको बिराटनगर २० स्थित एक घरबाट आज प्रहरीले एक किलोग्राम एक सय ग्राम गाँजा बरामद भएपछि बेचबिखनमा संलग्न एकजनालाई पक्राउ गरेको छ । गाँजा बचेबिखनमा संलग्न बिराटनगर २० का ३८ वर्षिय नारायण यादबलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको हो । उनको घरबाट प्रहरीले एक किलोग्राम एकसय ग्राम गाँजा र गाँजा बेचेको एकल�. . .
नेपालको संघिय प्रदेश ६ वटा हुने वन तथा भूसंरक्षण मन्त्री महेश आचार्यले बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज संचारकर्मीहरुसंग कुरागर्दै मन्त्री आचार्यले सवै जातजाति तथा भाषाभाषाी समुदायको पहुच र उपस्थिति वढाउन छ प्रदेश उपयुक्त हुने बताउनु भएको हो । धेरै प्रदेश मुलुकले धान्न नसक्ने भन्दै पहिचान �. . .
बिचरी ! बुढी ! माईति घर बसेरै जीवन काटिरहेकी थिईन , मरिछ्न , यो सांसारिक जीवन बाट मुक्ति नै पो पाईछ्न ! उसले त्यसो भन्दा , बहिनि चाहिं ले अलि नराम्रो मानिन र प्रतिक्रिया जनाई हालिन," छ्या ! के भन्या होला हौ ! मर्दा पनि राम्रो हुन्छ र ?" हो , मर्नु त राम्रो हैन ! मरिसकेपछि त सिद्धि हाल्यो नि ! मान्छे बाँच्न कै लागि कत�. . .
गोल गरेको खुसी मनाउने क्रममा उत्तर भारतको मिजोरमा एक फुटबल खेलाडीको ज्यान गएको छ । राज्यस्तरको मिजोरम प्रिमियर लिग फुटबल प्रतियोगितामा विपक्षी टिमविरुद्ध बराबरी गोल गरेपछि मैदानमा उफ्रेर खुसी मनाउने क्रममा २३ वर्षीय भारतीय फुटबल खेलाडी पिटर बियाक्सेगजुआलाको ज्यान गएको हो । बेथेहेलम वेंग्थलेंग . . .
झापाको महेशपुर ३ बाट गएराती प्रहरीले दुई लाख मूल्य बराबरको पटाका बरामद गरेको छ । प्रहरी चौकी महेशपुरबाट खटिएको गस्ती टोलीले राती करिब १ बजे लुकाई छिपाई भारतबाट ल्याउदै गरेको करिब दुई लाख बराबरको पटाका बरामद गरेको हो । प्रहरीले ३० वन्डल खुर्सानी बम, १२७ वन्डल चकलेट बम, ९१ वन्डल झिरझिरे बरामद गरेको क्षेत. . .
इलामको महमाई र दानाबारीबीचमा पर्ने माईखोलाको चण्डालघाटमा पुल नबन्दा स्थानीयलाई आवतजावतमा समस्या भएको छ । खोलामा पुल नहुँदा आवतजावत गर्न र मालसामान ढुवानी गर्न समस्या भएको हो । बारम्बार पक्की पुल बनाउन माग गरे पनि हालसम्म कुनै सुनुवाइ नभएको स्थानीय सन्तराम योङहाङ बताउनुभयो । पुल नबन्दा महमाई, इभाङ, �. . .