डेली मेलका अनुसार ब्राजिलको मान्टे कार्लोमा एउटा बच्चा जन्मिएको थियो । जसको शीर र पूरा शरीर विचित्रको थियो । उसको पुरै शरीर मोडिएको थियो । र, टाउको उल्टो थियो । सामान्यतः मानिसको गलामाथि अनुहार र फेरि त्यसमाथि टाउकोको बनावट हुने गर्दछ । तर, यो व्यक्तिको रुपै भिन्न थियो ।, जस्तो कि तपाई तस्वीरमा देखिरहनु. . .
काठमाडौ-विजयादशमी २०७१ को उपलक्ष्यमा राष्ट्रपति रामवरण यादवले शुक्रबार बिहान १०:१५ मिनेटको शुभ साइतमा टीका, प्रसाद र जमरा ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति यादवलाई पं. शङ्करप्रसाद सिग्देलले टीका र जमरा प्रदान गरेका हुन्। यसैबीच, प्रधानमन्त्री सुशील कोइराला, �. . .
क्यों डरें जिन्दगीमें क्या होगा , कुछ ना होगा तो तजुरबा होगा ! जगजित-सिंह को यो गज्हल सुन्दै , गुनगुनाउदै र भुनभुनाउदै , उ हरेक पटक को धोखा लाई , सहर्ष स्वीकार्छ ! past teaches the present , भन्ने कुरो जान्दा-जान्दै, न त उ जोखिमलाई नकार्छ , न त धोकेवाज हरुलाई नै हकार्छ ! क्यों डरें जिन्दगीमें क्या होगा , कुछ ना होगा तो . . .
आमा, के दशै पहिलाजस्तै छ? के चुल्होमा आगो उतिनै वल्छ? के अगेनामा मासु उतिनै पाग्छ? खसिको खुट्टा समाईदिने कोहि छन्? के मासु खाईदिने कोहि छन्? छँदै छैनन् कि थिए र छैनन्? कसैलो सोधेको छैन । ठुलाबा भन्छन्, "घर आएका छोरा घर नै वस्दैनन्।" उनको अनुहारमा निराशाको खोल्सो छ आँखामा पिडाको समुन्द्र छ विष्मयको एक झोक. . .
दक्षिण कोरियामा भइरहेको १७ औँ एसियाली खेलकुदमा कराते खेलाडी विमला तामाङले नेपाललाई पहिलो पदक जिताएकी छिन्। महिला तर्फ कराते अन्तर्गतको कातामा १९ वर्षीया तामाङले कास्य पदक जितेकी हुन्। उनले विहिबार उत्तर कोरियाकी काङ जियुइलाई ५:० ले हराउँदै कास्य पदक हात पारेकी हुन्। आजै भएको क्वार्टर फाइनलमा प�. . .
यस पटक दसैँका दिनहरूका विषयमा विभिन्न मत–मतान्तरहरु प्रकाशित भएका छन् । पञ्चाङ्गनिर्णायक समितिद्वारा स्वीकृत पात्रोअनुसार एकै दिन नवमी र दशमी मनाउने कार्य नमिल्दो भएकाले सबैतिरबाट यसको विरोध भैरहेको छ । स्वाद्ध्यायशालाबाट विगत चार वर्षदेखि प्रकाशित हुँदै आएको लगधमुनिको वेदाङ्गज्योतिषमा आधार�. . .
विवेकानन्द सुरुका दिनमा शंकालु युक्तिवादी अर्थात तर्कशास्त्रीझँै थिए। उनीभित्र अध्यात्मको ठूलो प्यास त थियो नै, उनी गुरुको खोजीमा पनि थिए। दैवी विधान नै थियो– रामकृष्ण परमहंश र विवेकानन्दको मिलन। तर, यो मिलन सहज थिएन, चानचुने पनि थिएन। अविश्वास, शंका र तर्कले छेडछाडबीच पनि यो मिलन स्थायी चाहिँ थियो। �. . .
दसैको मौका पारेर भन्सार छलेर बिराटनगरमा तीन लाख मुल्य बाराबर को कपडा मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । भारतिय बजार जोगमनीबाट खरिद गरी बिराटनगर -१८ का श्याम यादव को घरमा रखिएको सामान बरामद गरेको हो ।. . .
मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र मनमोहन हृदय तथा प्रत्यारोपण केन्द्रलाई ३ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। वि केयर (हामी केयर गर्छौं) नामक नयाँ व्यवसायिक सामाजिक जिम्मेवारी पहल घोषणा गर्दै उसले उक्त रकम प्रदान गरेको हो। वि केयर अन्तर्गत मनमोहन ह�. . .
सामानको बजार भाउ सामान्यतः घट्दैन। दशैँको मुखमा आएर दैनिक उपभोगका बस्तुको मूल्य ह्वात्तै बढ्ने गरेको छ। सरकारले पेट्रोलियम पदार्थको मूल्य त पटकै पिच्छे आकाशिने गरि बढाउँछ। सोमबार पेट्रोलियम पदार्थको मूल्य घट्ने गरि ‘स्वचालित मूल्य प्रणाली’ लागू गरेको छ। पेट्रोलियम पदार्थको मूल्य बढाउँदा प्रत�. . .
ओखलढुङाको थाक्ले ६ मा आज दिउँसो बसभित्र एक यात्री मृत फेला परेका छन । हर्कपुरबाट ओखलुढुङा सदरमुकामतर्फ आउदै गरेको बा। २ ख ५७७६ नम्बरको बसा यात्रि कुन्तादेवी गा।वि।स। १ बस्ने अन्दाजी ४५ वर्षिय जयप्रसाद गौतम बसभित्रै मृत भेट्टिएका हुन । दिउँसो करिब १२३० बजे बसका सहचालकले प्यासेन्जर ओराल्नेक्रममा उनल�. . .
मोरङ्गको छुट्टा(छुट्टै दुई स्थानमा भएको सवारी दुर्घटनामा परी एक वृद्द सहित दुई गम्भीर घाइते भएका छन् । टंकिसिनुवारी १ कोशी राजमार्गमा को। १ ख १५०४ नम्बरको ट्कको ठक्करबाट को। १८ प ४३६५ नम्बरको मोटरसाइकलका चालक मोरङ्ग कटहरी ३ का २५ बर्षिय सन्तोष चौधरी गम्भीर घाइते भएका छन् । उनको न्यूरो अस्पताल बिराटनग. . .