Bivek_OB

गजल – सुमित्रा भट्टराइ

रगतले लेखिएको इतिहास साक्षी छन हराएका सिमाना ख़ास साक्षी छन दोषी छ सरकार,न्यालयको आखामा बन्द बाकास भित्रका लास साक्षी छन इश्वर नभएको देवालयहरुमा यहाँ सम्बेदानाका असख्या त्रास साक्षी छन बल्दा बल्दै यसरी निभ्न सक्छ चुलाहरु परिवर्तनमा फेरेका सास साक्षी छन. . .


चप्पल फ्याक्ट्रीमा आगलागी हुदाँ एक करोड ५० लाख रुपैयाँ बढिको क्षती

मोरङको टंकिसिनवारीमा रहेको एक चप्पल फ्याक्ट्रीमा आगलागी हुदाँ एक करोड ५० लाख रुपैयाँ बढिको क्षती भएको छ । टंकिसिनवारी १ मा रहेको सुरभी पोलिमोर ईन्डष्ट्रिजमा आगलागी भएको हो । आगलागीबाट चप्पल उत्पादन हुने प्लान्ट नै जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बिहान नौ बजेबाट शुरु भएको आगो १० बजे नियन्त्रणमा लि�. . .


रंगेलीमा पानी डुवेर एक बालकको मृत्यु

मोरङको रंगेलीमा पानी डुवेर एक बालकको मृत्यु भएको छ । दिउँसो रंगेली ८ का राजेश मण्डलका १५ महिनाको छोरा पृन्त मण्डल घर नजिकैको खाल्डो डुवेर मृत फेला परेका हुन् । बालकको मृत्यु भएको खवर पाएपछि अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय रंगेलीको टोली घटनस्थल पुगेको छ ।. . .


बस, मिनीट्रक र टाटा सुमो ठोक्किंदा ७ जना घाइते

सुनसरीको हरिपुर ९ भान्टाबारी चोकमा बस, मिनीट्रक र टाटा सुमो ठोक्किंदा ७ जना घाइते भएकाछन् । बसको ठक्करबाट ट्रक र टाटा सुमोसमेत सामान्य क्षती भएको छ । अपरान्ह १ बजे पूर्वबाट पश्चिम जादै गरेको ना ३ ख ५३५३ नम्बरको बसले बिपरित दिशाको बा १ ग ५७५१ नम्बरको मिनी ट्रकसंग ठोक्किएपछि भारतीय नम्बर प्लेटको टाटा सुम. . .


गायक सुमित खड्काको एकल स्वर र संगीत रहेको एल्बम आज विराटनगरमा विमोचन

गायक सुमित खड्काको एकल स्वर र संगीत रहेको एल्बम शुभकामनाको आज विराटनगरमा विमोचन गरिएको छ ।पूर्वाञ्चल प्रहरी प्रमुख नवराज सिलवाल, समाजसेवी दिनबन्दु गोयल, साहित्यकार नवराज सुब्बा, उद्योगी महेश जाजु लगायतले शुभकामना एल्बमको संयुक्त रुपमा विमोचन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै पूर्वाञ्चल प्रहरी �. . .


खानेपानी समस्या समाधान गर्न संयुक्त संघर्ष समिति गठन

धरानको खानेपानी समस्या समाधान गर्न भन्दै विभिन्न राजनैतिक दल र सामाजिक तथा जातीय संघ–संस्थाहरुको वृहत भेलाले सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समिति गठन गरेको छ नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्वर १ का सचिव सुजेन्द्र तामाङको संयोजकत्वमा संयुक्त संघर्ष समिति गठन गरिएको हो । एकीकृत सहरी विकास का�. . .


कर्मचारीहरुको आन्दोलनका कारण दुई हप्तादेखि उपचार सेवा ठप्प

धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारीहरुको आन्दोलनका कारण दुई हप्तादेखि उपचार सेवा ठप्प भएको छ ।आन्दोलनका कारण उपचार गराउन आउने विरामीहरु समस्यामा परेपनि समस्या समाधानकालागि कुनै पक्षबाट पर्याप्त पहल हुन सकेको छैन । विषेश गरी बहिरंग सेवा लिन धरान बाहिरबाट आएका विरामीहर. . .


सन्दर्भ ः अन्तर्राष्टिय थाहा पाउने अधिकार दिवस नेपालमा सुचनाको हक र थाहा पाउने अधिकार दिवस -नोदनाथ त्रिताल

सुचनाको स्वतन्त्रतामा पहुँचका लागि कार्य गर्ने वकालतकर्ताहरुबाट यो दिवस सन् २००३ देखि हरेक वर्ष सेप्टेम्बर २८ का दिन मनाउन थालिएको हो जुन दिन पहिलो अन्तर्राष्ट्रिय थाहा पाउने अधिकार दिवस मनाइएको थियो । आज सेप्टेम्बर २८ अर्थात अन्तर्राष्ट्रिय थाहा पाउने अधिकार दिवस । विश्वभर नै आजको दिन विश्व थाहा �. . .


पुरुष क्रिकेटमा नेपालको विजयी शुरुवात

एसियाली खेलकूद–२०१४ अन्तर्गत पुरुष क्रिकेटतर्फ नेपालले विजयी शुरुवात गरेको छ ।  आफ्नो पहिलो खेलमा नेपालले कुवेतमाथि ९ विकेटको शानदार जित दर्ता गर्यो । टस जितेर पहिलो ब्याटिङ्ग रोजेको कुवेत १३.२ ओभरमा सबै विकेट गुमाएर २० रनमा समेटियो । कुवेतका लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । �. . .


एम्बुलेन्समा तस्करि

एम्बुलेन्स प्रयोग गरी भन्सार छलेर सामान ल्याउदै ल्याउदै गर्दा शनिबार बिराटनगरबाट प्रहरीले एउटा भारतिय एम्बुलेन्स नियन्त्रणमा लिएको छ । प्रहरीले बिराटनगर- २० बाट नेपाल ल्याउदै गरेको एम्बुलेन्स नियन्त्रणमा लिएको हो ।. . .


प्रिय खुशी – पुरुशोतम भण्डारी

प्रिय खुशी, तिमीलाई कस्तो छ भनेर सोधिरहनु पर्दैन होला किनकि तिमि त सधैं कि खुशी , कि कसो रु म पनि आजका दिन सम्म त ठिक(ठाक नै छु १तिम्रा तिर नया(नौलो के छ रु हाम्रा तिर त सधैं को झमेला यथावत नै छ १ कहिले राजनीतिक झमेला , कहिले सामाजिक झमेला त कहिले ूठुल्दाईू प्रवित्तिका छिमेकी संगको झमेला १कुन्ता कि त बुहारी झ�. . .


“कहा जाउ म जाने कुनै ठाउ छैन”” -मधुसुदन राउत

  कहाँ जाउ म, छैन ओत लाग्ने मेरो ठाँउ,म अभागीको ठेसमात्र लाग्छ,खै के लेख्यो दैबले भाग्यमा म दुखिको धकेल्छन्, कोही कुल्चिन्छन्, अपमानमा मेरो ईज्जतको फाईदा उठाउछन आफ्न्त सबै मेरा,मेरो यो गरीबीपनको अशुभ छु सबैको सामु,कसरी मेटौ म रेखा खोटो कर्मको आँखामा आँसुको त,मुटुमा छ पिडाको झरि म गरीबको बाटोको धुल. . .