Bivek_OB

महिलाले बनाए नेपाली पेन्सिल

आजको नागरिक दैनिक लेख्छ तीन वर्षसम्म सुधा बस्नेत महिलाका विषयमा लेख लेख्थिन्, महिलाको काम, सामाजिकआर्थिक अवस्था, आय आर्जन, शिक्षा, सीपमुलक तालिम जोडेर । तर, उनले जुन वर्गलाई लक्षित गरिन्, लेखको सन्देश उक्त समूहसम्म पुगेजस्तो लागेन । अनि ठहर गरिन्, ‘लेखभन्दा प्रभावकारी माध्याम सीपमुलक तालिम नै हुन सक्छ �. . .


प्रेमिकालाई दिल्ली लगेर बेच्ने पक्राउ

प्रेमको नाटक गरी एक युवतीलाई भारतको राजधानी नयाँदिल्ली पुर्याए बिक्री गर्ने एक युवक पक्राउ परेका छन् । आजको नयाँ पत्रिका दैनिक लेख्छ, नेपाल प्रहरी केन्द्रयि अनुसन्धान ब्युरो सिआइबीले नुवाकोटका राजु तामाङलाई पक्राउ गरेको हो । दिल्ली घुम्न जाने र उतै काम गरी बस्ने भन्दै तामाङले १५ वर्षीया युवतीलाई दि�. . .


मोरङमा डुबेर २ बालिकाको मृत्यु

मोरङमा डुबेर २ बालिकाको मृत्यु भएको छ । हिजा साँझ मोरङको नोचा ३ मा नहरमा डुबेर स्थानीय दुई बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा नोचा ३ का सन्तोष मण्डलकी ५ बर्षिय छोरी छायाँ कुमारी मण्डल र सोही स्थना बस्ने राम लोचन मण्डलकी ३ बर्षिय छोरी कान्छीकुमारी मण्डलको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थान. . .


हाय ! मच्छर –नवराज सुब्बा

किन होला प्रेमिका झैं मलाई माया गर्छ मच्छरले गला, गाला या ओठमा टोक्छ ओछ्यान मैं आउँछ र कानमा एकतमास गीत गाइरहन्छ प्रेमपूर्वक गीत सुनाइरहन्छ रातभरि हे प्रिय ! म तिमीलाई कत्ति माया गर्छु यसरी सपनामा होस् या विपनामा म आजकल अनायास कन्याइरहन्छु आफूलाई घरिधरि आहा ! ... यो कन्याउनुको मज्जा ! अनि यो भन्दा पनि �. . .


बाख्राको मासु सहित एक पक्राउ, बजार अनुगमन कार्य तिब्र

जिल्ला अनुगमन समितिले विराटनगरको गुद्री बजारबाट खसीको मासु भन्दै बाख्राकोमासु विक्रि गर्ने एक जनालाई मासु सहित पक्राउ गरेको छ । विराटनगर उप–महानगरपालीकाका कर्मचारी हिरालाल यादवका अनुसार अनुगमन टोलीले विहिवार विराटनगरको गुद्री स्थित ईसराइ खसी मासु पसलबाट पसल सञ्चालक ईन्जार मियाँ सहित बिस किलो बा. . .


आपसी विवादमा एक युवकको मृत्यु

मोरङको उर्लावारीमा आपसी विवादमा भएको झगडामा एक युवकको मृत्यु भएको छ । उर्लावारी –२ का धौलसिंह राईका २२ वर्षीय छोरा नविन राईको मृत्यु भएको हो । बुधवार राती साँढे १० वजे उर्लावारी बजारमा स्थानिय २४ वर्षीय सुभाष तामाङले टाउकोमा ढुंगाले हान्दा राई गम्भिर घाइते भएका र उनलाई उपचारको लागी अस्पताल लैजाने क्�. . .


पेस्तोल सहित एक युवक पक्राउ

विराटनगर, असोज ९ मोरङको बुधनगरबाट मोरङ प्रहरीले कटुवा पेस्तोल सहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बुधनगर–९ स्थित वाइद मियाँको घरवाट कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने गोली दुई राउण्ड बरामद गरेको छ । विषेश सुराकीमा मियाँको घरमा हतियार छ भन्ने सुचना प. . .


एमालेको छविमाथि प्रश्न उठ्यो रे ?

कान्तिपुरमा आइतवार छापिएको ‘ओलीप्रति नेपाल आक्रोशित’ शीर्षकको समाचार पढेपछि आश्चर्य लाग्यो । नेकपा एमालेका नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीबाट सरकारमा पठाएका मन्त्रीलाई मनोमानी तरिकाले हटाएको भन्दै नेतृत्वको आलोचना गरेका रहेछन् । अनि उनले ‘जनताले तिरष्कार गरेको व्यक्तिला. . .


उमङ र उत्साहको चाड हाम्रो – अभिषेक भट्टराई

  उमङ र उत्साहको चाड हाम्रो । रातो टीका अनि जमरा कति राम्रो।। टाढा टाढाका आफन्त पनि घर आउने । चारै तिर हरियाली देखि सबै रमाउंने ।। गाउँको चौरमा लिङे पिङ बनौला । साथी भाइ सबै मिलि चङ्गा ले आकास रङौला ।। धटशथापनामा  जमरा रोपौला । नौ दिन सम्म काली को पुजा गरौला ।। आफन्त जन सबै को मा जाउला । रातो टीका जम�. . .


डण्डीको तौल घटी पाइएपछि बिक्रीमा रोक

दुईवटा कम्पनीको डण्डीको तौल घटी पाइएपछि गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनगरले त्यसको बिक्रीमा रोक लगाएको छ । पशुपति आइरन एन्ड स्टील उद्योग र हुलास स्टीलका डण्डीको बिक्रीमा रोक लगाइएको कार्यालयले जनाएको छ । ती कम्पनीलाई तीन दिनभित्र कार्यालयमा हाजिर हुनसमेत पत्राचार गरिएको छ । उपभोक्ता. . .


२५ लाख रुपैयाँ लिएर चिया विकास निगम लिमिटेडका एक कर्मचारी फरार

कर्मचारी र मजदुरको दसैँ खर्च तथा ज्याला वितरणका लागि निकालिएको २५ लाख रुपैयाँ लिएर झापाको विर्तामोडस्थित नेपाल चिया विकास निगम लिमिटेडका एक कर्मचारी फरार भएका छन् । जिल्लाकै शान्तिनगर गाविसस्थित बर्ने चिया कमानका ३२२ जना मजदुरको दसैँ खर्च तथा ज्याला वृद्धि फरक रकम र मजदुरको ज्यालासमेत गरी रु २५ लाख. . .


इलामका किसान चिन्तित

अदुवामा गानो कुहिने, पात पहेंलिने जस्ता रोग लाग्न थालेपछि इलामका किसान चिन्तित छन् । अदुवाको माउ झिकेपछि गानो कुहिएर बोट नै पहेंलो हुने रोग देखिएको छ । महँगोमा बीउ खरिद गरेर अदुवा रोपेका किसान रोगले अदुवाका बोट मर्न थालेपछि लाखौँ रकम डुब्ने पीरले चिन्तित बनेका हुन् । अघिल्लो वर्ष अदुवाको मूल्य बढेपछ�. . .