Nawaraj_OB

झापामा ब्राउनसुगर र उदयपुरमा सालकको खबटासहित तीनजना पक्राउ

विराटनगर । झापाको मेचीनगर नगरपालिका–१५ हेल्दीवारीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा प्रहरी चौकी ज्यामीरगढिबाट खटिएको प्रहरी टोलीले स्थानीय २४ बर्षीय बिष्णु राजवंशी र १८ बर्षीय सागर पाहानलाई ११.०६ ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ ग�. . .


न्यूरो हस्पिटलको स्वास्थ्य सेवा स्तरीय भएको आरोहण गुरुकुलको ठहर

विराटनगर । सडक दुर्घटनामा परि घाइते हुनुभएका आरोहण गुरुकुलका कलाकार भरत कार्कीको उपचारमा न्यूरो हस्पिटलले प्रदान गरेको स्तरीय स्वास्थ्य सेवा प्रति आरोहण गुरुकुलले धन्यवाद व्यक्त गरेको छ । गुरुकूलका पदाधिकारीहरुले, कलाकार कार्कीको उपचारमा स्वास्थ्य सेवा प्रदान गर्नुहुने न्यूरो हस्पिटलका मेडिकल. . .


प्रदेश १ मा ५६० जना डिस्चार्ज, २१८ संक्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५६० जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ५४०, मेची अस्पतालबाट ७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ५, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र र विराट मेडिकल कलेजबाट ४–४ जा डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार ७८७ पुगेको छ । प�. . .


सुनसान छ विराटनगरको सिंघिया

एन्जु शिवाकोटी विराटनगर । विराटनगर महानगरपालिकाको सिंघिया खोलामा विशेष तामझामका साथ मनाइदै आएको छठ पर्व यस वर्ष सुनसान देखिएको छ । कोरोना भाइरस महामारीका कारण स्थानीय प्रशासनले सूचना जारी गर्दै खोलामा भिडभाड बढी हुने भएकाले छठ पर्व नमनाउन अनुरोध गरेपछि यसवर्ष सिंघिया सुनसान बनेको हो । प्रशासनले �. . .


विराटनगरका उद्योगी राउत महासंघको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा विराटनगरका प्रतिष्ठित उद्योगी राजेन्द्र राउत निर्विरोध निर्वाचित हुनु भएको छ । प्रदेश १ बाट राउतको मात्रै उमेद्वारी परेपछि बिहीबार उहाँ निर्विरोध निर्वाचित हुनु भएको हो । राउतको उमेद्वारी दर्तापछि अन्य प्रतिस्प्रर्धी कसैले पनि उमेद्वार. . .


छठका ब्रतालुका लागि नहरमा पानी छोडियो, साजसज्जा सुरु

विराटनगर । सुनसरी–मोरङ सिंचाई आयोजना अन्तर्गतको नहरमा पानी छोडिएको छ । अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्वमा ब्रतालुले नहरको पानीमा डुबेर सुर्यको उपसना गर्दै आएका थिए । कोरोना संक्रमण जोखिम नियन्त्रणका लागि भीडभाड नगर्न भन्दै सुनसरी र मोरङ प्रशासनको आग्रहमा नहरको पानी आयोजनाले बन्द गरेक�. . .


सीमा क्षेत्रमा थपियो प्रहरी जनशक्ति

विराटनगर । सीमापार भारतीय बजार जोगबनीबाट उपभोग्य सामाग्री खरिद गरेर अवैध रुपमा नेपाल भित्र्याउँने समुहलाई नियन्त्रण गर्नका लागि जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार थप प्रहरी जनशक्ति परिचालन गरेको छ । बुधबार आवर विराटनगरमा भिडियोसहितको समाचार सामाग्री प्रकाशित भएपछि प्रहरीले बिहीबार थप प्रहर�. . .


सुनसरी बराह क्षेत्रबाट ब्राउन सुगरसहित दुईजना पक्राउ

सुनसरी । सुनसरीको बराहक्षेत्र–७ बोराबाधबाट लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी कोशी गाँउपालिका–५ का २८ बर्षीय राम कुमार यादब र सोही स्थानका २३ बर्षीय श्रमण कुमार चौधरी रहेका छन् । बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी गस्ती ट�. . .


मोरङको धनपालथानको नमूना सहकारीले सर्वसाधारणको ८ करोड डुबायो

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ मा रहेको नमूना सहकारी संस्था लिमिटेडले सर्वसाधारणले बचत गरेको आठ करोड रुपैँया हिनामिना गरेको भन्दै स्थानीय आन्दोलित बनेका छन् । लामो समयदेखि संस्थाका पाँचजनाको मिलेमतोमा सहकारीको लेखा प्रणालीलाई नै अव्यवस्थित बनाएर रकम हिमामिना गरिएको स्थानीयले आरोप लगाए. . .


एकजना प्रहरीको भरमा खुला बोर्डर, चोरबाटो हुदै सामान ल्याउनेको भीड प्रहरीलाई हैरान

विराटनगर । विराटनगर १६ स्थित दक्षिणगेटसँग सिमा जोडिएको जोगवनी रानी नाकामा चोरबाटो हुदै नेपाल–भारत आँउजाउ गर्नाले कोरोना भाईरसको थप चुनौती थपिएको छ । सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई अटेर गर्दै आमसर्वसाधारण भारत र नेपाल आँउजाउ गरेको यो दृष्यले के ईङकीत गर्छ भने कोरोना भारतबाट नेपाल गरिरहेको छ । �. . .


प्रदेश १ मा ४४० कोरोना संक्रमित थपिए, ३६३ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा बुधबार ४४० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २२३, सुनसरीमा ८४, झापामा ६६, इलाममा १२, उदयपुरमा ११, संखुवासभामा ५, पाँचथरमा ४, धनकुटामा २, ताप्लेजुङ, ओखलढुङ्गा र भोजपुरमा १ र प्रदेश १ बाहिरका ३० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १२४ जन�. . .


उर्लाबारीको मदन भण्डारी अस्पताल व्यवस्थापन समितिमा पाँच जना सदस्य मनोनित

विराटनगर । मोरंग उर्लाबारीको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको अस्पताल व्यवस्थापन समिति सदस्यमा ५ जनालाई मनोनित गरिएको छ । प्रदेश १ जनस्वास्थ्य ऐन २०७७ को दफा ३१ को उपदफा १ अनुसार अस्पताल व्यवस्थापन समिति सदस्यमा भिष्मकुमारी रेग्मी, मुक्तिनाथ न्यौपाने, राजेन्द्रप्रसाद पौडेल, टिकाकुमारी भट्ट. . .