विराटनगर । कोरोना संक्रमणसँगै चैत ११ गतेदेखि साउन ७ गतेसम्मको अवधीमा निकासी भने बृद्धि भएको छ । विराटनगर भन्सार कार्यालयको तथ्यांकमा बन्दाबन्दीका चार महिनाको अवधीमा ६ अर्ब १४ करोड मूल्य बराबरको नेपाली उत्पादन भारत निर्यात भएको हो । अघिल्लो वर्ष २०७५ चैत ११ गतेदेखि २०७६ साउनको यहि अवधीमा ५ अर्ब २२ क�. . .
विराटनगर। बैंकको लिलामीमा परेको मंगतुराम समूहका उद्योगका श्रमिकले आफ्नो हिसाब फर्छ्यौट हुनुपर्ने माग अगाडी सारेका छन् । उनीहरुले तत्कालिन समयमा आफू्रहरुलाई नियुक्ति दिएर काम लगाएको उद्योगले भुक्तानी गर्नुपर्ने पारिश्रकि बाँकी रहेको भन्दै बैंकले लिलाममा लिएको उद्योगको घरजग्गा भोगचलन गर्न नदिन�. . .
विराटनगर । प्रदेश १ मा आज ८३ जनाकोरोना संक्रमितथपिएका छन् । सुनसरीमा ३६, मोरङमा ३०, ओखलढुङ्गामा ४, खोटाङ र झापामा २–२, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिर ७जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा७महिला७पुरुष, इटहरीमा २ महिला ९ पुरुष, दुहवीमा ३ महिला ५ पुरुष, हरिनगरमा . . .
विराटनगर । विराटनगरमा सोमबार दिउँसो थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । झापाको गौरादह–१ घर भएका ५२ वर्षीय पुरुषको दिउँसो २ बजे नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो । अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालका अनुसार गत मंगलबारदेखि आइसोलेसनमा भर्ना गरेर संक्रमित पुरुषको उ�. . .
विराटनगर । कक्षा ११ को परीक्षा तालिका सार्वजनिक भएपछि कक्षा ११ का विद्यार्थीहरुले विराटनगर महानगरपालीका अगाडी धर्ना दिएका छन् । महामारी तीव्र गतिमा फैलिएको विराटनगरमा एक्कासी परीक्षा तालिका सार्वजनिक भएपछि विद्यार्थीहरुले धर्ना दिएका हुन् । विराटनगर महानगरपालिकाभित्र कक्षा ११ को परीक्षा असो�. . .
बिराटनगर । बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले सोमबारबाट पीसीआर परीक्षण सुरु गरेको छ । प्रदेशका ल्याबहरुमा स्वाबको चाप बढेर परीक्षणको रिपोर्ट आउँन ढिलाई भईरहेका बेला नोबेलले सर्वसुलभ मूल्यमा पीसीआर परीक्षण सुरु गरेको हो । नोबेलले एक महिना अघि नै पीसीआर ल्याब तयार गरेर परीक्षणको सम्पूर्ण तयार�. . .
विराटनगर । लकडाउन खुलेसँगै संक्रमितको संख्या बढिरहेको अवस्थामा कोरोना महामारीको जोखिम अझै बढेको तथ्याङकले देखाएको छ । यस्तो अवस्थामा बढि भन्दा बढि पीसीआर परीक्षण र समयमै संक्रमितको पहिचान तथा व्यवस्थापन गर्नुपर्ने आवश्यकता पर्दछ । प्रदेश १ मा पीसीआर परीक्षण मेशिनहरु पर्याप्त नभई रहेको अवस्थामा �. . .
विराटनगर । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न ‘फ्लोरा मास्क’ बजारमा आएको छ । विराटनगरका युवा व्यवसायी दिनेश ठाकुरले ‘फ्लोरा मास्क’ बजारमा ल्याएका हुन् । धुवाँ, धुलो र संक्रमण रोक्न ‘मेल्ट ब्लाउन भएको मास्क’ को आवश्यक पर्दछ । सोही बस्तुहरू प्रयोग गरिएको फ्लोरा मास्क बजार�. . .
विराटनगर । कोरोना भाईरस (कोभिड–१९) संक्रमणबाट जोगिन आवश्यक पर्ने स्वास्थ्य मापदण्ड पालना नगर्ने सार्वजानिक सवारीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले कारवाही सुरु गरेको छ । सचेतनासहित आइतबार एक दर्जन सार्वजानिक सवारीलाई कारवाही गरिएको हो । जिल्ला प्रशासन कार्यालय मोरङमा यातायात व्यवसायी, सु�. . .
प्रेम देवान विराटनगर । समुदायस्तरमा कोरोना संक्रमण फैलिएको विराटनगर महानगरपालिका भित्र जेष्ठ नागरिक र अशक्तहरूको घरमै पुगेर स्वाब संकलन गर्न थालिएको छ । महानगरले मोवाईल भ्यानको प्रयोग गरेर नागरिकका घरघरमै स्वाब संकलन सेवा सञ्चालनमा ल्याएको हो । रोटरी क्लव विराटनगरले महानगरलाई स्वाब संकलनमा स�. . .
विराटनगर । प्रदेश १ मा आज १ सय ८१ कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरंगमा १६७, सुनसरीमा ७, झापामा ३, भोजपुरमा २, ते¥हथुम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १ सय ३० जनामा संक्रमण देखिएका छ । संक्�. . .
बिराटनगर । ब्यवसायी गोपाल काफलेद्वारा वडा प्रहरी कार्यलय बिराटनगर का ८० जाना प्रहरिहरु लाई मास्क र सेनिटाइजर सहयोग गरिएको छ । ब्यवसायी काफ्लेद्वारा लकडाउन सुरु भए देखिनै नियमित रुपमा ट्राफिक प्रहरी, जनपथ प्रहरी, पत्रकार एवम् आम सर्वसाधारण लाई आफ्नो मन्जरी आयुर्वेद औषधि औद्योगको तर्फबाट उक्त सामग्�. . .