Nawaraj_OB

सरकारलाई दर्शक बनाएर निजी उद्योगले तोक्छ धानको मूल्य

विराटनगर । किसानले उत्पादन गरेको जुनसुकै कृषिजन्य उपजको बजार र मूल्य निर्धारण गर्ने जिम्मेवारी सरकार हुन्छ । वस्तु उत्पादनपछि त्यसको बजार र मूल्यश्रृंखलासँग जोड्ने काम गर्नुपर्ने सरकार भन्दा अगाडी नै निजी उद्योगले मोरङमा धानको न्यूनतम समर्थन मूल्य ब्याड (बीउ) राख्नु अगावै तोकिदिएको छ । किसानले चै. . .


स्मृति

काख रित्तिएको साँझदेखि साथ बिर्सन नसकेको दिनसम्म एउटा आस शिखर झैँ उभिएको उहि हजुरको प्रेमसँग बाँचेको छ । सात टेक्दै थिए, जन्मक‍‍ो साथ टुटेको भार थपियो आँट बोकेको प्रेमले साहस त थपिरहयो । जीवन त आफ्नै हो प्रकृतिको ग‍ोरेटोमा चलिरहेछ जिन्दगी मुस्कुराउन सिकाएको संस्कारले समीक्षक बनाईदियो दैनिकी । . . .


कोसी अस्पताल विराटनगरका डाक्टरसहित दुईजना स्वास्थ्यकर्मीलाई कामकाज बन्दसहितको कारवाही

विराटनगर । कोसी अस्पताल विराटनगरका एक चिकित्सकसहित दुईजना अहेवलाई कामकाजमा खटिन रोक लगाउँदै कारवाही गरिएको छ । अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका शिशुलाई मृत घोषणा गरेर घर फर्काइएको घटनामा संलग्न रहेका उनीहरुलाई स्पष्टीकरणसहित कामकाज गर्नबाट रोकिएको हो । अस्पतालले डा.आकाश यादव, अहेव लक्ष्मण �. . .


मोरङमा ‘साइलेन्ट’ तस्करी, विराटनगरबाटै गएको पिकअप समात्न सहयोग पाएन भन्सारले

विराटनगर । भारतबाट एउटा सेतो पिकअपमा झण्डै दशलाख मूल्य बराबरको कपडा भित्र्याएको सूचना पाएपछि विराटनगर भन्सार कार्यालयले मंगलबार बिहान गाडीको पिछा ग¥यो । भन्सारको गस्ती टोलि खटिएको सूचना पाएपछि तस्करले पनि फरक रुटमा गाडी मोड्यो । भन्सार गस्ती टोलिको केहि लागेन ! विराटनगर भन्सार कार्यालयका प्रमुख त�. . .


विराटनगरस्थित राष्ट्र बैंकको कार्यालय : गेटमा उद्योगी, सडकमा कर्मचारी

विराटनगर । नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरको मुख्य प्रवेशद्वारामा उद्योगी धर्नामा बसेपछि कर्मचारी बाहिरै भएका छन् । चर्को बैंक ब्याज विरुद्ध उद्योगीहरुले सोमबार बिहानैदेखि राष्ट्र बैंकको गेटमा धर्ना दिएका हुन् । मुलगेटमा धर्नामा बसेका उद्योगीहरुको कारण कर्मचारी भने सडकमै उभिरहे�. . .


विराटनगरका उद्योगीले पुनः राष्ट्र बैंकको गेटमा धर्ना कसे

विराटनगर । विराटनगरका उद्योगीले बिहीबार पुनः बैंकको चर्को ब्याजदरकाविरुद्ध नेपाल राष्ट्र बैंकको विराटनगर कार्यालय अगाडी धर्नामा बसेका छन्। बजार परिक्रमापछि सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगी र व्यवसायी बिहीबार नेपाल राष्ट्र बैंक विराटनगर शाखाको मूलगेटमा बढ्दो बैंक ब्याजको विरोधमा धर्ना द�. . .


कोसी अस्पताल विराटनगरमा दुई विकास समितिको उल्झनमा चिकित्सक र कर्मचारी

विराटनगर । कोसी अस्पताल विराटनगरमा, अस्पताल विकास समिति विवादले चिकित्सक र कर्मचारी अफ्ठ्यारोमा परेका छन् । अस्पताल विकास समितिको रुपमा दुई वटा समूह कायम रहँदा बैठक राखेर तलव निकासा गराउन अस्पताल प्रशासनले सकेको छैन । जसको मारमा विकास समितिबाट नियुक्त भएका १२१ जना चिकित्सक र कर्मचारीले कात्तिक र मङ�. . .


प्रदेश १ मा धान उत्पादन बृद्धि

विराटनगर । प्रदेश १ मा यो वर्ष धान उत्पादनमा बृद्धि भएको छ । गतवर्ष भन्दा १६ हजार २०० मेट्रिकटनले धान उत्पादनमा बृद्धि भएको हो । प्रदेश १ मा चालु आर्थिक वर्ष ३ लाख ३१ हजार ८८.९४ हेक्टरमा धान खेती गरिएको थियो । जसमा १२ लाख ९८ हजार ८५५ मेट्रिकटन धान उत्पादन भएको प्रदेश १ कृषि मन्त्रालयको तथ्यांकमा उल्लेख छ. . .


विराट एक्स्पो : सिंङ्गिङ आइडलका लागि अडिसन सुरू

विराटनगर । विराटनगरमा मंसिर २९ गते देखि हुने विराट एक्पोको सिंगिङ आइलड प्रतियोगिता का लागि अडिसन सुरू भएको छ । सिङ्गिङ आइडल प्रतियोगिताका लागि बिहीबार देखि अडिसन सुरू भएको हो । सिंगिङ आइडल प्रतियोगिताका लागि सहभागिहरू छनोटको काम आयोजक उद्योग संगठनको हलमा थालिएको छ । एक सय ५० प्रतिश्पर्धीबाट ३० जना �. . .


महासंघको आयोजनामा सोमबार रोजगार मेला

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले सोमबार एक दिने रोजगार मेला गर्ने भएको छ । अन्तराष्ट्रिय श्रम संगठनको वेलकम होम परियोजनाको सहयोगमा महासंघ केन्द्र, प्रदेश र कटहरी गाउँपालिकाको आयोजनामा मेला हुने भएको हो । महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारीका अनुसार कटहरी गाउँपालिका–१ मा �. . .


मोरङ ६(२) को प्रदेशसभा सदस्यमा कार्की विजयी

विराटनगर । मोरङको क्षेत्र नम्बर ६ (२) बाट नेपाली काँग्रेसका केदार कार्की पुनःप्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । एमालेका उमेदवार पर्शुराम बस्नेतलाई एक हजार १७७ मतान्तरले पराजित गर्दै कार्की विजयी भएका हुन् । उनले १० हजार ४४६ र बस्नेत ९ हजार २६६ मत प्राप्त गरेका छन् । अघिल्लो निर्वाचनमा समेत कार्क�. . .


विराटनगरको बोझ खोतल्ने त्यो स्वेतपत्र

गत बैशाखमा स्थानीय तह निर्वाचन सम्पन्न भएपछि निर्वाचित भएर आएको नयाँ जनप्रतिनिधिले विराटनगर महानगरपालिकाको अवस्था बुझ्यो । प्रमुखमा निर्वाचित नेपाली काँग्रेसका जिल्ला उपसभापति नागेश कोइरालाले पूर्व मेयर भीम पराजुलीको कार्यकाल बारे अध्ययन गरे । अध्ययन गर्दै जाँदा महानगरले नराम्रोसँग बोझ बोकिरह�. . .