Nawaraj_OB

विराटचौकमा आगलागी, ६ जना घाइते

विराटचोक । मोरङको सुन्दरहरैचा नगरपालिका–१२ स्थित ए वान खाजा घरमा लागेको आगो निभाउने क्रममा ६ जना स्थानीय घाइते भएका छन् । टिनको छाना भएको होटलको घरमा लागेको आगो निभाउने क्रममा स्थानीयलाई चोट लागेको हो । मोरङ प्रहरीका अनुसार स्थानीय छत्र थापा, खगेन्द्र प्रसाद लुईटेल, गोबिन्द दाहाल, बाबुराम बस्नेत, रण�. . .


कविता : ह्याप्पी बर्थ डे – भुवन कुमार वाग्ले

ह्याप्पी बर्थ डे डियर मेनी मेनी ह्याप्पी रिटर्न्स अफ दि डे मे लर्ड शिव सावर व्लेसिङ्स ओभर यु, तिमी ती नाजुक वेलुनहरूमा आशाको हावा फूक, दिमागका क्लेश कागजको चुच्चे टोपीले छोप, डढेलो लगाउने ठिक्क परेका मैनवत्तीहरु निभाउ भाग्यको दौडले तिम्रा भागमा पारेको तिम्रो खुशीको केकको थुप्रो काटेर वांड । म पनि त�. . .


गलैंचामा कोरोना असर : एक अर्ब २५ करोडको उद्योग बन्द

विराटनगर । मोरङको बुढीगङ्गा गाउँपालिकामा एक अर्ब २५ करोडको लगानीमा साढे तीनवर्ष अगाडी खुलेको हाइटेक कार्पेट (गलैंचा) इन्डस्ट्री बन्द भएको छ । कोरोना संक्रमणपछि गलैंचा बजारमा आएको मन्दिका कारण उत्पादन सुरु भएको साढे तीनवर्षमा गलैंचा उद्योग बन्द भएको हो । नेपालकै सबैभन्दा ठूलो लगानीमा उद्योग सञ्चा�. . .


रंगेलीका मौरी पालक किसानलाई अनुदानको सामाग्री

रबिन्द्र बराल विराटनगर । ‘दैनिकी गरांै मह सेवन, हुन्छ स्वास्थ्य दिर्घ जीवन’ नाराका साथ मोरङको रंगेली नगरपालिका–३ रंन्जनीमा कृषि ज्ञान केन्द्र सुनसरी–मोरङ तथा मौैैैरी ब्लक सन्चालन समितिले अनुदान सामग्री वितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कृषि ज्ञान केन्द्र सुनसरी–मोरङ तथा मौ�. . .


प्रतिष्ठान समावेशी बनाउन प्रेस युनियनको माग

विराटनगर । प्रादेशिक संचार प्रतिष्ठान प्रदेश नं १ को गठन प्रक्रियाको विषयमा नेपाल प्रेस युनियनले मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार मुख्यमन्त्री राईसंग भेटघाट गरी युनियनका पदाधिकारीले प्रतिष्ठानमा समावेशी सहभागिता गराउन ध्यानाकर्ष. . .


विराटनगर महानगरको छैठौं नगरसभा सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिकाको छैठौं नगरसभा पूर्णरुपमा सम्पन्न भएको छ । नगरसभाको बन्दसत्र सर्वसम्मतरुपमा सम्पन्न भएसँगै आगामी बर्षका लागी बजेट बनाउने बाटो खुलेको हो । आइतबार सम्पन्न सभामा आर्थिक वर्ष २०७७÷०७८ को बजेट कार्यान्वयनको प्रगति समिक्षा, संशोधित नीति तथा कार्यक्रमका विषय दफावार छलफ�. . .


विराटनगरमा होस्टेलको लगानी : बालुवामा पानी

एन्जु शिवाकोटी विराटनगर । सानो लगानीमा सञ्चालनमा ल्याइएका विराटनगरका होस्टेल व्यवसाय धमाधम बन्द हुन थालेका छन् । लामो समयसम्म लकडाउनको प्रभाव परेपछि थोरै पूँजीमा सुरु गरिएको होस्टेल व्यवसाय बन्दाबन्दीमा घरभाडा बुझाउनै मुस्किल भएपछि बन्द हुन थालेका हुन् । विराटनगरमा माध्यमिक तथा उच्च शिक्षा अध�. . .


मोरङको सुनवर्षिमा १७ जनामा संक्रमण, प्रदेश १ मा २७ थपिए

विराटनगर । प्रदेश १ मा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार थपिएकामध्ये १७ जना मोरङका हुन् । प्रदेश १ सामाजिका विकास मन्त्रालयले दिएको जानकारी अनुसार मोरङका १७, झापाका २, उदयपुरका ६ तथा इलाम र सुनसरीका १–१ जनामा संक्रमण पोजेटिभ दिएको हो । कोभिड १९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन सचिवालय�. . .


देशभरमा संक्रमित १२ हजार ७ सय, निको हुने ३ हजार

विराटनगर । देशभर आइतबार थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको तथ्यांकसहित कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको हो । यसैगरी डिस्चार्ज हुनेको संख्या तीन हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टायता नेपालमा थप १७�. . .


स्वर्गिय मदनको नाममा रुख रोप्दै मुख्यमन्त्रीले भने–समृद्धि र विकासको यात्रा रोकिदैन

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले स्वर्गिय मदन भण्डारीले देखेको सपना समृद्धि र विकासमार्फत पूरा गरिने बताएका छन् । विराटनगर–५ शंकरबारीमा नेकपा मोरङ विराटनगर महानगरपालिकाले आयोजना गरेको बृक्षारोपण कार्यक्रममा जननेता मदन भण्डारीको नाममा रुख रोपिसकेपछि उनले यस्तो बताएका हुन् । वर्�. . .


बैंक तथा वित्तिय संस्थाको मनोमानी रहेको भन्दै उद्योगी–व्यवसायीले सरकारलाई लेखे पत्र

विराटनगर । मोरङका उद्योगी–व्यवसायीले बैंक तथा वित्तिय संस्था र बीमा कम्पनिको मनोमानी मौद्रिक नीतिमार्फत सच्याउन पर्ने माग गर्दै सरकारलाई सुझाव दिइएका छन् । बैंकहरुले ऋण नविकरणमा आफूखुशी र मनपरी कमिसन असुल्ने गरेको भन्दै उद्योगी–व्यवसायीले त्यसलाई रोक्न निश्चित रकमको सीमा तोकिनु पर्ने बताएका हु�. . .


लयमा फर्कदै मोरङ–सुनसरी औद्योगिक करिडोर

विराटनगर । कोरोना भाईरस (कोभिड–१९) संक्रमणपछिको लकडाउनले थलिएको सुनसरी–मोरङ औद्योगिक करिडोर पुनः चलायमान बन्दै गएको छ । सरकारले आह्वान गरेको तीन महिने बन्दाबन्दीपछि त्यसलाई चिर्दै उद्योगहरु खुल्न थालेका हुन् । यद्यपी पूर्ण क्षमतामा सञ्चालन, उत्पादन र व्यवस्थापनको स्थिति आईनसकेको भएपनि पछिल्ला दि. . .