विराटनगर। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले धूलो दूध (मिल्क पाउडर) सँगसँगै मोहीको धुलो (ह्वे पाउडर) को आयातमा रोक लगाएपछि बिस्कुट लगायतका खाद्यवस्तुको कच्चा पदार्थको अभाव हुन थालेको छ । ह्वे पाउडर पैठारीमा अवरोध भएपछि बिस्कुट, कन्फेक्सनरी, बेकरी उत्पादन, क्रिम, चिज बल, नुडल्स, कुरकुरे जस्ता स्न्�. . .
विराटनगर । मोरङको रतुवामाई नगरपालिका–५ गोबिन्दपुर निवासी ५५ बर्षीया माया देवी साहको बक्राहा खोलाले बगाएर मृत्यु भएको छ । बक्राहा खोला नजिकै बिहीबार साँझ ५ः३० बजे चौपाया चराईरहेकी साहलाई अचानक खोलाको बाढीले बगाउँदा बेपत्ता भएकी थिइन् । ईलाका प्रहरी कार्यालय सिजुवा तथा स्थानीयवासी समेतले खोजतलास �. . .
विराटनगर । विराटनगरमा बिहीबार बिहानैदेखि परेको निरन्तरको बर्षाका कारण दक्षिणी क्षेत्रका अधिकांश भागहरु डुवानमा परेका छन् । महानगरभित्र नयाँ संरचना निर्माण भईरहँदा पानीको निकास अभावले आकाशबाट परेको पानीले वस्तीका घरहरु डुबानमा परेका हुन् । विशेषगरी विराटनगरको दक्षिणी भू–भागमा बिहीबार (आज) दिन�. . .
विराटनगर । विराटनगर–१८ आईसीपी नजिक वर्षाका कारण जमेको पानीमा डुबेर बालकको मृत्यु भएको छ । बिहीबार बिहानैदेखि परेको अबिरल वर्षाका कारण जमेको पानीमा ७ वर्षीय बालक अंकुश मण्डलको डुबेर ज्यान गएको हो । घरबाट आफ्ना काकाको पसलतर्फ जाने क्रममा करिब ६ फिट गहिरो पानीको आहालमा बालक डुब्न पुगेको इलाका प्रहरी . . .
एन्जु शिवाकोटी विराटनगर । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिम नियन्त्रणका लागि चैत्र ११ गतेबाट लकडाउन जारी गरेको थियो । लामो समयदेखि जारी लकडाउनका कारण साना तथा मझौला होटल भने सबैभन्दा धेरै अफ्ठ्यारोमा परेका छन् । कतिपय होटल बन्द हुने अवस्थामा पुगेका हुन् । हाल लकडाउन केही खुकुलो बन्दै गएप. . .
विराटनगर । प्रदेश १ बाट बिहीबार ७० जना संङ्क्रमित निको भएर घर फर्केका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेशन सेन्टरमा उपचाररत ७० जनालाई डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा मोरंगका १२, झापाका २९, सुनसरीका २०, ईलामका २, उदयपुरका ४, पाँचथर,भोजपुर र ताप्लेजुङका १–१ जना छन् । डिस्चार्ज हुने ज�. . .
विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार नेपालमा बिहीबार संक्रमितको संख्या ११ हजार १६२ पुगेको हो । देशभरमा बिहीबार ३१२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या २ हजार �. . .
विराटनगर । विराटनगर महानगरपालिकामा कोरोना संक्रमितको संख्या थपिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा विराटनगर १२ का एकजना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । विराटनगर महानगरपालिका जनस्वास्थ्य निरीक्षक हैदर अलिका अनुसार उनी भारतबाट असार ३ गते विराटनगर आईपुगेका हुन्. . .
सुनसरी । सुनसरीको धरान–१५ बाट १ जना हतियार सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा शहिदभुमी गाउँपालिका–६ स्थितमा बस्ने २७ बर्षीय रोशन राई रहेका छन् । उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । धरान–१५ मा लुकीछिपी. . .
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो ५० औं जन्मोत्सवको अवसरमा बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा बृक्षारोपण गरेर मनाउनु भएको छ । मुख्यमन्त्री राईको जन्मोत्सवको अवसरमा शुभेक्षुकहरुले बिहानैदेखि सामाजिक सञ्जालमा शुभकामना व्यक्त गरेका थिए । मुख्यमन्त्री �. . .
विराटनगर । मोरङ सुनवर्षी नगरपालिका ५ रमनपुर टोलका महादेवलाल दासको चट्याङ्ले ज्यान लिइएको छ । आफ्नै खेतमा काम गरिरहेका बखत अन्दाजी ७० बर्षका दासको चट्याङ्ले लागेर मृत्यु भएको हो । बिहीबार बिहानैदेखि अबिरल वर्षा परिरहेको छ । मोरङ प्रहरीका अनुसार दासलाई चट्याङले लागेको खबरपछि डाइनिया प्रहरी परिचालन �. . .
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना नियन्त्रणमा आउँदै गएको बताउनु भएको छ । पछिल्ला दिनहरुमा देखिएको संक्रमण भन्दा पनि निको भएर जानेको संख्या बढ्दै गएको बताउँदै उहाँले चाँडै प्रदेशलाई कोरोनामुक्त बनाउने विश्वास व्यक्त गर्नु भएको हो । प्रदेश सरकारले कोरोनालाई जित्दै ज. . .