Nawaraj_OB

करेन्ट लागेर १ जनाको मृत्यु

झापा । झापाको भद्रपुर नगरपालिका–१० का २६ बर्षीय राम हेमरनको करेन्ट लागेर मृत्यु भएको छ । घर नजिकै रहेको सेति खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा सोमवार साँझ ७ बजे अचानक आफैलाई करेन्ट लाग्दा हेमरनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप �. . .


ट्रक दुर्घटना चालकको मृत्यु

विराटनगर । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्की छापमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ट्रकका चालक सुन्दरहरैंचा–९ का २९ वर्षीय राजु श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । सोमवार राती साँढे ९ बजे बिराटनगरबाट धनकुटातर्फ जाँदै गरेको को १ ख ४३६६ नम्बरको ट्रक अनियन्त्रीत भई दुर्घटना हुँदा. . .


गिजा बाट रगत किन आउँछ र यसबाट कसरी बच्ने ?

डा आयुस गुरागाइ मुखमा हुने विभिन्न रोग मध्ये एउटा हो गिजा बाट रगत आउने । यो समस्याले जुनसुकै उमेर समुहका बाल बालिका महिला र पुरुष लाई असर गरिरहेको हुन्छ। यो एउटा सामान्य रोग भयेता पनि बेलैमा उपचार नगरे असामन्यता तर्फ मोडिन सक्छ।सुरुमै यस्को उपचार हुन सके यस्ता समस्याबाट बच्न सकिन्छ। गिजा बाट रगत आउन. . .


मोरङमा राष्ट्रिय धान दिवस : धान रोप्ने पर्व

विराटनगर । राष्ट्रिय धान दिवस असार १५ गतेलाई सोमबार मोरङमा धान रोप्ने पर्वकै झल्को दिने गरि मनाइएको छ । परम्परागत रुपमा असार १५ गते दहि चिउरा खाएर खेतमा धान रोप्ने मान्यताले पर्वको स्वरुप ग्रहण गरेको हो । मोरङमा सोमबार दिनभर संस्थागत आयोजनामा सामुहिक रोपाँईदेखि व्यक्तिगत खेतिमा समेत सामुहिक रोपाँ. . .


विराटनगरमा कालोपत्रे सडकमै भासियो टिपर (फोटो फिचर)

विराटनगर । निर्माणमा चरम लापरवाही गरिएका कारण विराटनगर–१० पिपलचौकमा रोकेर राखेकै ठाँउमा टिपर भासिएको छ । सडकमा रोकेर राखेको को १ क ३१७२ नम्बरको टिपर सोमबार साँझ सडकमा भासिएको हो । विराटनगर महानगरपालिकासँग आशिष निर्माण सेवा कम्पनीले सम्झौता गरि सडक निर्माण गरेको थियो । निर्माणमा कमसल सामाग्री प्र�. . .


सुस्मिताको नाममा विराटनगरमा दिप प्रज्वलन

विराटनगर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ मा बलात्कारपछि हत्या गरिएकी सुस्मिता क्षेत्री थापाको स्मरण गर्दै विराटनगरमा दिप प्रज्वलन गरिएको छ । स्वतन्त्र महिला समूह विराटनगले सोमबार बेलुका सन्सारी माईस्थानमा दिप प्रज्वलन गरि उनको आत्माको शान्तिको कामना गरेको हो । ग्त असार २ गते आफ्नै ससुराल�. . .


विराटनगरका सडकमा निषेधित क्षेत्रमा पार्किङ गरे गाडीमा सिक्री

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा ट्राफिक नियम उल्लंघन गर्नेहरुमाथि कडा कारवाही सुरु गरिएको छ । लकडाउन अगाडी जिल्ला ट्राफिक कार्यालय मोरङले सवारी जाम हटाउनका लागि लगाएको नियमलाई पुनः कार्यन्वयनमा ल्याइएको हो । ट्राफिक नियम उल्लंघन गर्ने, नो–पार्किङ क्षेत्रमा पार्किङ गरिएका ठूला सवारी�. . .


खेतमा ट्याक्टरले चेप्दा एकको मृत्यु

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–५ मा ट्याक्टरले खेत जोत्ने क्रममा पल्टिएर एकजनाको मृत्यु भएको छ । धनपालथान–६ निवासी २२ वर्षीय मो.सजाद मियाँको ट्याक्टर पल्टिएर चेपिँदा मृत्यु भएको हो । मृतक स्थानीय लखना रायको खेतमा जोत्न गएका थिए । को. २ त ६२१८ नम्बरको ट्याक्टर हलो जोत्ने क्रममा अचानक पल्टिएको. . .


७३ वर्षीयको खाल्डोमा डुबेर मृत्यु

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका(२ का ७३ बर्षीय बद्री चौधरीको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । घरबाट आईतबार बेलुका ८ बजे निस्किएका उनी सोमबार बिहान नजिकैको खाल्डोमा डुबिरहेको अवस्थामा फेला परेको हो ।   मृत अवस्थामा रहेको भनी आफन्तले जानकारी गराएसंगै ईलाका प्रहरी कार्यालय पथरीबाट �. . .


कोशीबाट थप १४ जनाले जिते कोराना

विराटनगर । विराटनगरको कोशी कोभिड–१९ उपचार केन्द्रबाट १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । अस्पतालमा उपचारतः झापाका ६, मोरङका ४, सुनसरीका ३ र पाँचथरका १ जनाले कोरोना भाईरस परास्त गरि सोमबार डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा विराटनगर १० की ८ महिने बालिकासहित ५४ वर्षसम्मका छन् । कोभिड उपच�. . .


सामुदायिक विद्यालयको गुणस्तर सुधारमा समुदाय परिचालन आवश्यक : मन्त्री घिमिरे

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयलाई स्रोत सम्पन्न बनाउनका लागि समुदाय परिचालन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । समुदायलाई परिचालन गर्नसके विद्यालयका लागि आवश्यक सामाग्री जुटाउन सहज हुने बताउँदै मन्त्री घिमिरेले सरकारको स्रोतसँगै समुदायको स्रोत. . .


यौन दुव्र्यवहार आरोपमा फरार मदर्साका मौलना अमरुद्दिनले गरे प्रहरीसँग आत्मासर्मपण

विराटनगर । आफ्नै दुई विद्यार्थीलाई मदर्सामा यौन दुव्र्यहार गरेपछि फरार भएका विराटनगर–८ का अमरुद्दिन मियाँ छ महिनापछि प्रहरीमा हाँजिर भएका छन् । मदर्सा अजमा मुस्तिमाका मौलाना समेत रहेका मियाँले पढ्न गएको समयमा १३ र १४ वर्षीय बालिकालाई ढोका थुनेर यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो । उनी दुई दिन अ�. . .