Nawaraj_OB

रोटरी क्लब अफ विराटनगर फ्यूजनले “साइक्लोथोन–२.०” आयोजना गर्दै

विराटनगर । रोटरी क्लब अफ विराटनगर फ्यूजनले “साइक्लोथोन–२.०” साइकल प्रतियोगिताको गर्ने भएको छ । बुधबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै रोटरी क्लब अफ विराटनगर फ्यूजनले साइकल प्रतियोगिता २२ गते शनिबार हुने जानकारी दिएको हो । मारवाडी सेवा समितिबाट शनिबार बिहान ५ बजे प्रतियोगिता सुरु हुनेछ �. . .


व्यापारका लागि भोटखोलाबाट विराटनगर झर्छिन् डोल्मा

एन्जु शिवाकोटी विराटनगर । संखुवासभा भोटखोलाकी डोल्मा शेर्पा वर्षेनी हिमाली भेगबाट जीविकोपार्जनका लागि मधेश झर्ने गर्छिन् । गतबर्ष झै उनी यसबर्ष पनि जडिबुट्टी लिएर माघको अन्तिम साता मधेश झरेकी थिइन् । उनीले इटहरीमा एउटा भाडाको कोठा लिएकी छन् । हरेक दिन आफुले ल्याएका जडिबुट्टी लिएर विराटनगर आउने गर�. . .


सुनबर्षी–८ का बडा अध्यक्षसँग दोहोरो नागरिकता भएको आरोप लगाउँदै चारजना वडा सदस्यद्वारा कारवाहीको माग

रबिन्द्र बराल रंगेली । मोरङको सुनबर्षी नगरपालिका ८ का वडा अध्यक्ष नुरुल मियाँसँग नेपाल र भारतको दोहोरो नागरिकता भएको आरोप लगाउँदै चारजना वडा सदस्यले कारवाहीको माग गरेका छन् । उनीहरुले पत्रकार सम्मेलनमार्फत आफ्नै वडा अध्यक्षमाथि कारवाहीको माग गरेका हुन् । अध्यक्ष मियाँले दिल्लीमा बस्दा आधार कार्. . .


मोरङको सुनवर्षीमा माटोको ढिस्कोले पुरेर १ जनाको मृत्यु, २ जना घाईते

विराटनगर । मोरङ सुनवर्षी नगरपालिका–४ गान्धी आश्रम बस्दै आएकी २० बर्षीया बन्सुगिया यादवको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ । मंगलबार दिउँसो साढे १ बजे सुनवर्षी–१ काला बन्जार स्थित डाँस खोलाको बगरमा माटो खन्ने क्रममा बन्सुगिया यादवको माटोको ढिस्कोले पुरेर घटनास्थलमानै मृत्यु भएको हो । माटो खन्�. . .


इटहरीको इपी ल्याण्ड एण्ड वाटरपार्क : सर्वसाधारणले तिर्नैनसक्ने शुल्क

विराटनगर । सुनसरीको इटहरीमा देशकै ठूलो इपी ल्याण्ड एण्ड वाटरपार्क सञ्चालनमा आएको छ । ३० करोड रुपिँयाको लगानीमा निर्माण सम्पन्न गरिएको पार्क सोमबारदेखि औपचारिक शुभारम्भ भई मंगलबारदेखि सञ्चालनमा आएको हो । नेपालमै ठूलो लगानीमा ठूलो पार्क दावी गरिएको इपी ल्याण्डमा प्रवेशमा भने सर्वसाधारणले निक्कै स. . .


प्रवीण बास्तोला मृत्यु प्रकरण : परियार पक्राउ, दुईजना अझै फरार

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको हत्या प्रकरणमा संलग्न आरोप लागेका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा १९ वर्षीय सुदीप परियार रहेका छन् । परियार हत्या आरोपमा मुद्दा दायर गरिएका ६ प्रतिवादीमध्ये एक हुन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्र. . .


मोरङमा १ लाख ३५ हजारलाई कोभिड १९ विरूद्वको खोप लगाईने

विराटनगर । मोरङमा कोभिड १९ विरूद्वको खोप १ लाख ३५ हजारलाई लगाईने भएको छ । तेश्रो चरणको अभियान अन्तरगत १ लाख ३५ हजार ४९३ जनालाई खोप लगाईने स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा.सुरेश मेहताले जाानकारी दिनुभयो । फागुन २३ गतेबाट शुरू गरिने अभियान अन्तरगत ५५ वर्ष माथिको उमेर समुहलाई खोप लगाईने उनले बताए । त�. . .


उर्लाबारीका बास्तोला मृत्यु प्रकरण : घरधनी गिरीसँग एकलाख धरौटी माग

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–५ का प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा संलग्न आरोप लागेका रमेश गिरीलाई जिल्ला अदालत मोरङले १ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ । उर्लाबारी– ६ का ६० वर्षीय गिरीलाई सोमबार थुनछेक बहसपछि धरौटीमा छाड्ने आदेश दिएको हो । गिरी प्रवीणको मृत्यु भएको घरका. . .


विराटनगरका व्यवसायी भन्छन्–’लजिष्टिक नीतिले आपूर्ति प्रणाली चुस्त बनोस्’

विराटनगर । सरकारले लजिष्टिक नीति ल्याउने तयारी गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले लजिष्टिक नीतिको मस्यौदा तयार गर्नका लागि सुझाव संकलन समेत सुरु गरेको छ । विराटनगरमा सोमबार नीतिको विषयमा सरोकारवाला पक्षसँग सुझाव संकलन गरिएको छ । मन्त्रालयका सचिव दिनेश भट्टराईले सरकारले आपूर्ति प्रण�. . .


जहदा–६ पोखरिया फाइनलमा

विराटनगर । मोरङको जहदामा लक्ष्मीनिया युवा क्लवद्वारा आयोजित वाईवाई वडा अध्यक्ष कप क्रिकेट प्रतियोगितामा सोमबारदेखि सेमीफाइनल खेल सुरु भएको छ। पहिलो सेमीफाइनल खेल जहदा–६ पोखरिया र लक्ष्मी युवा स्पोर्टिंग क्लब बभनटोलीबीच भएको थियो । जहदा–६ पोखरिया ले टस जितेर पहिले ब्याटिंग गर्दा २० ओभरको समाप्तिस. . .


ट्याक्टरको ट्रली पल्टेर १ जनाको मृत्यु

विराटनगर । मोरङ रतुवामाई स्थितमा बस्ने ५१ बर्षीय गौरिमान खड्काको ट्याक्टरको ट्रलीले किची मृत्यु भएको छ । सोमबार दिउँसो साढे १ बजे उर्लाबारी–१ टपुखोलामा प्रदेश १–०४–०१ त १२० नम्बरको ट्याक्टरमा गिटी लोड गर्ने क्रममा गौरिमानलाई ट्याक्टरको पछाडीको ट्रली पल्टेर किच्दा उनको घटनास्थलमानै मृत्यु भएको ई. . .


भरतमोहन अधिकारी फाउण्डेशनले ज्येष्ठ नागरिक तथा अग्रज कम्यूनिष्ट सम्मान गर्ने

विराटनगर । भरतमोहन अधिकारी स्मृति फाउण्डेशन, नेपालले ज्येष्ठ नागरिक तथा अग्रज कम्यूनिष्टहरुलाई विशेष समारोहकाबीच सम्मान गर्ने भएको छ । फाउण्डेशनको दोस्रो स्मृति समारोह मंगलबार विराटनगरमा आयोजना गरेर ज्येष्ठ नागरिक तथा अग्रज कम्यूनिष्टहरुलाई सम्मान गरिने भएको हो । फाउण्डेशनका संस्थापक महासचिव . . .