विराटनगर । १११ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा प्रदेश १ सरकारले १३ जना स्वास्थ्यकर्मी महिला कर्मचारीलाई सम्मानित गर्ने भएको छ । कोभिड १९ को महामारीमा अग्रपंत्तिमा रहेर उल्लेखनीय भूमिका निर्वाह गर्ने कर्मचारीलाई सम्मानित गरिने सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा �. . .
विराटनगर । ढुवानी व्यवसायमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) लाई खारेज गरेर ५ प्रतिशत सेवा शुल्क लगाउनुपर्ने माग पूर्वका व्यवसायीले गरेका छन्। ढुवानीको भ्याट कार्यान्वयनमा प्रक्रियागत झन्झट धेरै भएको र व्यापारीले भ्याटको रकम फिर्ता लैजादा सरकारले राजस्व पनि प्राप्त गर्न नसकेको भन्दै व्यवसायीले. . .
विराटनगर । लामो समय पश्चात कोर्टमा फर्किएका भोजपुरका बिवेक श्रेष्ठको यात्रा सेमिफाईनलमा नै सिमित भएको छ । पूर्व जुनियर च्याम्पियन श्रेष्ठ भोजपुरमा जारी प्रदेश नं। १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ को पुरुष सेमिफाईनलमा पाँचथरका दिवस शंकर संग १९।२१, ८।२१ ले पराजित हुन पुगे । अव उपाधीका ला�. . .
इलाम । ईलामको सुर्योदय नगरपालिका–१४ का २० बर्षीय बिबेक मुखियाको भिरबाट लडेर मृत्यु भएको छ । बिहिवार राती साँढे ८ बजेको समयमा ईलाम नगरपालिका–१० तर्फ जाने क्रममा बाटोमा रहेको सिरिसे भिरबाट लडेर ४० मिटर तल अधेरी खोलामा खस्दा मुखियाको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको. . .
विराटनगर । ओरिजन्स अफ मुजाम्बिक रहेको ४० टन रहरको दाल तीन महिना अगाडी विराटनगर भन्सार कार्यालयबाट जाँचपास भएको थियो । मालवस्तु आयात–निर्यातमा अपनाउनु पर्ने कानुनी प्रक्रिया पूरा भएपनि ४० हजार केजी रहर दाल प्याकेजिङ गरिएका दुईहजार ७०० बोराको लेवलमा त्रुटी भेटिएपछि कारवाही गर्ने विषयमा अन्यौलता बढ�. . .
विराटनगर । लामो समय कोर्टबाट बाहिर रहेका पूर्व राष्ट्रिय च्याम्पियन भोजपुरका बिवेक श्रेष्ठ पुनः कोर्टमा फर्कदै प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ मा बिहिबार जित निकाल्दै क्वाटरफाईनल प्रवेश गरेका छन् । पुरुष एकलको प्रतिस्पर्धामा श्रेष्ठले सुनसरीका प्रकाश लिम्बुलाई २१।१४, २१।१५ �. . .
इटहरी । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले यहि आर्थिक बर्ष भित्रमा इटहरीका सवै वडामा आधारभूत स्वास्थ्य सुविधा पुग्ने वताउनुभएको छ । इटहरी ८ मा स्वास्थ्य इकाइ भवनको शिलान्यास गर्दै वडावासीले वडा वाटै आधारभूत स्वास्थ्य सेवा पाउने बताउनुभएको हो । यो बर्ष १४ वटा स्वास्थ्य इकाई भवन निर्माण भएर. . .
विराटनगर । ताप्लेजुङ्गको मेरिङदेन–३ दोभानका आगलागी पीडितलाई प्रदेश सरकारले राहत सामाग्री उपलब्ध गराएको छ । आगलागी बस्तीमा पुगेर प्रदेश नं १ सरकारका मुख्यमन्त्री शेरधन राईले राहत सामाग्री उपलब्ध गराउनुका साथै पीडितलाई थप राहत प्याकेज समेत घोषणा गर्नु भएको हो । आगलागी पीडित परिवारलाई प्रदेश सरकार. . .
विराटनगर । सरकार र नेत्रबिक्रम चन्द विप्लवबीच तीन बुँदे सहमति भएसँगै भूमिगत रुपमा आन्दोलनमा रहेको विप्लव समूह खुल्ला तथा शान्तिपूर्ण राजनीतिमा फर्कने भएको छ । सरकारी वार्ता टोलिका संयोजक गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका वार्ता संयोजक खड्गबहादुर विश्वकर्माबीच बिहीबार तीन बुँदे सम्झौता भ�. . .
विराटनगर । सुनसरी धरान–१३ भृकुटी पथ बस्ने ३३ बर्षीय चेत बहादुर मगरलाई लागुऔषध सहित पक्राउ गरिएको छ । बुधबार दिनको ४ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले मगरको आफ्नै घर कोठामा लुकाई छिपाई राखेको डाइजेल्याब–१० ऐम्पुल, फेनरगेन–२३ ऐम्प�. . .
विराटनगर । मोरङ सुन्दरहरैँचा नगरपालिका–३ का २० बर्षीय अजित चौधरीको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । बुधबार राती ९ बजे सोही स्थानमा प्र१–०२–०४२प६३९२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल पछाडी सवार अजित घाईते भएका थिए । घाईते अजितको नोवेल अस्पताल विराटनगरमा उपचारको क. . .
विराटनगर । अस्पतालले डिस्चार्ज गरेको एक महिना वितिसक्दा पनि उपचार खर्च तिर्न नसकेपछि अस्पतालमा नै बस्दै आएका आमाछोरालाई विराटनगरका युवा अभियान्ताहरुले निःशुल्क खाना खुवाउने भएका छन् । सवारी दुर्घटना गराउने पक्षले अस्पतालमा लागेको खर्च नव्योहोर्दा सिराहा जिल्लाको खिरौना १४ बस्ने गेनादेवी सदा आफ�. . .