Nawaraj_OB

विराटनगरमा ‘मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१’ हुने

विराटनगर । विराटनगरमा मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता सञ्चालन हुने भएको छ । एएचपी इन्टरटेन्मेन्टको आयोजनामा आगामी फागनु १८ गते पहिलो अडिसन हुने जनाइएको छ । राटनगरमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष अमरसिंह लहायो मगरले प्रतियोगिताका लागि प्रदेश १ को राजधानी विराटनगर र इटहरी. . .


खदम खोलामा जनप्रतिनिधिको मिलेमतोमा अवैध उत्खनन, स्थानीय आन्दोलित

विराटनगर । मोरङ केराबारी गाँउपालिका –८ स्थित खदम खोलामा जनप्रतिनिधिको मिलमतोमा अवैध उत्खननका कारण गाउँ नै जोखिममा परेको भन्दै स्थानीय आन्दोलित बनेका छन् । कोराबारी गाउँपालीका–८ आमजुङीका स्थानीयले जनप्रतिनिधिको मिलेमतोमा क्रसर उद्योगको मनोमानी उत्खननका कारण गाउँ नै जोखिमा परेको भन्दै गाउँपालिक�. . .


आगामी बजेटमा आफ्ना माग समेट्न पूर्वका उद्योगीको जोड

विराटनगर । आगामी आर्थिक वर्ष २०७८÷२०७९ को बजेटमा पूर्वका माग समेट्न विराटनगरमा आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रममा उद्योगी–व्यवसायीले माग गरेका छन् । नेपाल राजश्व परामर्श समितिले आइतबार विराटनगरमा आयोजना गरेको आर्थिक वर्ष २०७८÷२०७९ का लागि राजश्वमाथिको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उद्य. . .


पत्रकार महासंघ मोरङमा निर्वाचन समिति गठन

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले जिल्ला शाखाका पूर्व अध्यक्ष दीपक दाहालको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । आइतबार बसेको शाखाको २० औं वैठकले नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनअन्तर्गत हुने केन्द्र र जिल्ला शाखाको निर्वाचन प्रयोजनका लागि निर्वाचन समिति गठन गरेको हो । उक्त समितिको स. . .


नेवटियाको लघुकथा सङ्ग्रहको विमोचन

विराटनगर । लघुकथाकार लक्ष्मण नेवटियाद्वारा लिखित ‘यो जोसँग सम्बन्धित छ’ लघुकथा विराटनगरमा विमोचन गरिएको छ । लघुकथा समाज प्रदेश–१ ले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनको कृति बिमोचन गरिएको हो । वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, प्राज्ञ विवश पोखरेल, प्राज्ञ गंगा सुवेदी, साहित्यकार विधा�. . .


आप्रवासी कामदार हकहित संरक्षण केन्द्र गठन

विराटनगर । मोरङमा आप्रवासी कामदार हकहित संरक्षण केन्द्रको गठन गरिएको छ । विराटनगरमा भएको भेलाले सन्तोष लिम्बूको अध्यक्षतामा १९ सदस्यीय संरक्षण केन्द्र गठन गरिएको हो । वैदेशिक रोजगारबाट फर्किएर नेपाल आएकाहरु केन्द्रमा आबद्ध हुनेछन् । गठित समितिको उपाध्यक्षमा राधिका ढकाल, सचिव नवराज माम्खाली काफ्�. . .


विराटनगर महानगरपालिकामा मनपरी नियुक्ति, अधिकृत भए स्वकीय

सुमन सुस्केरा विराटनगर । बिराटनगर महानगरपालिकामा पछिल्लो समय नियुक्तिको बिषयलाई लिएर विवाद नै सिर्जनाभयो । बोर्ड बैठकमा नै सदस्यबीचमा मतभेद भएको हो । बोर्ड बैठकबाट पास नै नभई महानगरपालिकाका मेयरले एक्लो निर्णयबाट पैसा बाँडेको तथा कर्मचारी नियुक्तिको बिषयले निक्कै चर्चा समेत पाएको थियो । यसअघि प�. . .


तीन जनालाई कृष्णभूषण बल सिर्जना पुरस्कार

विराटनगर । कृष्णभूषण बल स्मृति प्रतिष्ठानले तीन जना साहित्यकारलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले शनिबार विराटनगरस्थित आरोहण गुरुकुलमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ आख्यानकार भागिरथी श्रेष्ठलाई नगद २५ हजार १ सय ११ रुपैयाँ राशिको ‘कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार’ समर्पण गरिएको छ । पाँच द�. . .


ट्रयाक्टर दुर्घट्ना हुदा सह चालकको मृत्यु

इटहरी । सुनसरी ईटहरी(३ का १८ बर्षीय गजेन्द्र राईको ट्रयाक्टर दुर्घट्नामा परी मृत्यु भएको छ । आज बिहान ०८ बजे मोरङ केराबारी(५ स्थित भित्रि सडकखण्डमा को २ त ५५०० नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घट्ना हुदा सह चालक गजेन्द्र राई गम्भिर घाईते भएका थिए । घाईते राईको धरान घोपामा उपचारको क्रममा ०९ बज�. . .


जहदामा ११ वर्षीया बालिकालाई जर्बरजस्ती करणी, आरोपित भने फरार

विराटनगर । मोरङको जहदा–१ धुनीटोलमा ११ वर्षीया बालिकालाई ४५ वर्षीय पुरुषले जर्बरजस्ती करणीको प्रयास गरेका छन् । फागुन ६ गते कोहि नभएको मौका पारेर स्थानीय राजेन्द्र सरबरियाले बालिकालाई मकैबारीमा जर्बरजस्ती करणी प्रयास गरेको खुलेको छ । घटना ढाकछोप गर्ने योजनासहित गाउँमै मिलाउन प्रयास गरिएका कारण ढि�. . .


विराटनगर–१७ मटेरुवाबाट २ लाख ४६ हजारसहित भारतीय नागरिक पक्राउ

विराटनगर । विराटनगर–१७ मटेरुवाबाट प्रहरीले दुईलाख भारतीय रुपिँयासहित एकजनालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी मटेरुवाले भारतबाट लुकाएर ल्याउँदै गरेको भारतीय रुपिँयासहित भारतीय नागरिकलाई पक्राउ गरेको हो । प्रहरीले भारत अररिया थाना नरपथगंज पोष्ट तलासी वडा नं. १० बस्ने ३४ वर्षीय संजय सिंहलाई �. . .


विराटनगरका प्रमुख प्रशासकिय अधिकृत पोखरेलको सरुवा

विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत ईन्द्रमणि पोखरेलको सरुवा भएको छ । उनलाई उर्जा मन्त्रालयमा सरुवा गरिएको हो । उनको स्थानमा उमेश बस्नेतलाई नयाँ प्रमुख प्रशासकिय अधिकृतका रुपमा सरुवा लिएरविराटनगर आउनु भएको छ । बस्नेत यस अघि गृह मन्त्रालयमा थिए । पोखरेल २०७६ चैत्र ६ गते विरा. . .