विराटनगर । नेपाल फोटो पत्रकार महासङ्घ मोरङ शाखाको बुधबार विराटनगरमा बसेको बैठकले कौशल निरौलाको अध्यक्षतामा नयाँ कार्य समिति पुर्नगठन गरेको छ । समितिको उपाध्यक्षद्वयमा बाबुराम भण्डारी र विनु तिम्सिना(महिला),सचिवमा प्रेम देवान, सह–सचिव राकेश कर्ण र कोषाध्यक्षमा नविन कर्णलाई सर्वसम्मतिले चयन गरिएक�. . .
विराटनगर । विराटनगर १३ मा रहेको पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलको आयोजनामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । स्कुलले दृष्टि क्लिनिक विराटनगरको सहकार्यमा सप्ताहव्यापी निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरेको हो । स्कुलमा अध्ययनरत कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका ३२५ जना भ�. . .
विराटनगर । विराटनगरमा विद्यालय नाटक महोत्सव शुरु भएको छ । आयोजक आरोहण–गुरुकुल विराटनगरले नाटक साँढे मञ्चन गरेर महोत्सवको शुरुवात गरेको हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा आगामी भदौ ३१ गतेसम्म हुने महोत्सवमा बिहिबारदेखि नियमित ९ विद्यालयका ९ नाटक मञ्चन हुनेछन् । दैनिक अपराह्न ४ बजे फरक फरक व. . .
विराटनगर । निजामती सेवा दिवसको अवसर विराटनगरमा वृक्षारोपण तथा सरसफाई गरिएको छ । विराटनगर–इटहरी ६ लेन सडक खण्ड अन्तर्गतको मुख्यमन्त्री कार्यालयदेखि रोडशेष चौकसम्मको सडकको विच भागमा वृक्षारोपण गरिएको हो । दिवको अवसर पारेर बुधबार विहान सडकको विच भागमा ओलेएरी, म्यांगोस्टेन तथा कपुर लगायत विभिन्न जा. . .
विराटनगर । जन्मदिन मनाएर घर फर्कदै गरेकी एक १८ वर्षीया एक जना किशोरीमाथि सामूहिक बलात्कारमा संलग्न थप दुई जना पक्राउ परेका छन् । साथीसंग जन्मदिन मनाएर घर फर्किएकी किशोरीलाई गत भदौ १६ गते बिहीबार राती ९ ः ४५ बजे विराटनगर १४ नहरमा ७ जना युवाको समुहले बलात्कार गरेका थिए । प्रहरीले घटनामा संलग्न एक जनाला�. . .
विराटनगर । बाथरुमा नुहाउदै गरेको किशोरीको नग्न भिडियो खिचेको आरोपमा मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका २ का ३२ बर्षिय मिलन परियार रहेका छन् । पथरीशनिश्चरे बसेर कक्षा ११ पढ्दै गरेकी १६ बर्षिय किशोरी आफन्त घरमा बस्दै आएकी थिईन् । उनी बाथरुममा नुहाउदै गर्दा परियारले �. . .
विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १० स्थित कोशी कोभिड हस्पिटल छेउमा सवारी दुर्घटना हुदाँ ३ जना गम्भिर घाईते भएका छन् । रोडशेषबाट जोगबनी तर्फ जादै गरेको भारतिय नम्बरको वि.आर.डव्लु ३८ डव्लु १२१७ नम्बरको बुलेट बाईट र को १ ह ४२९२ को सिटी रिक्शा एक आपसमा ठक्कर खाँदा त्यसमा सवार ३ जना गम्भिर घाईते �. . .
विराटनगर । भन्सार छलेर ल्याएका अवैध सामान जनपथ प्रहरी र सशस्त्र प्रहरीले विराटनगरबाट सामाग्रीहरु बरामद गरेको छ । भारतबाट भन्सार छली गरी ल्याएको लत्ता कपडा र खाद्यान्नको सामाग्री सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) रानी विराटनगरले बरामद गरेको हो । सशस्त्र प्रहरीले १ लाख १२ हजार मूल्य बराबरको . . .
विराटनगर । झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई पक्राउ गरेको छ । सोमबार अपरान्ह झापाको मेचीनगर नगरपालिका–६ स्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउदै गरेको प्रदेश १–०२–०४४ प ३९२९ नम. . .
विराटनगर । विराटनगर ९ संन्सारीमाइस्थानमा थ्रिबिज एजुकेसन एण्ड भिसा सर्भिस संचालनमा आएको छ । विराटनगरमा आईतबार एक कार्यक्रम आयोजना गरी उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी विदेश पढाउने थ्रिबिज एजुकेसन संचालनमा आएको हो । उच्च शिक्षा अध्ययनको लागि थ्रिबीज एजुकेसन एण्ड भिषा सर्भिसले पाँच वटा देशम. . .
विराटनगर । लिम्बू विद्यार्थी मञ्च जनता बहुमुखी क्याम्पस शाखा समितीको पाँचौ अधिवेशन सम्पन्न भएको छ । सोमबार लिम्बू विद्यार्थी मञ्च केन्द्रीय उपमहासचीव प्रदिप नेयोङको प्रमुख आतिथ्यतामा उक्त अधिवेशन सम्पन्न गरिएको हो । जनता बहुमुखी क्याम्पसको सभाहलमा सोमबार सम्पन्न अधिवेशनबाट हेमराज योङहाङ (लिम्. . .
विराटनगर । विराटनगर महानगरपालीकाले बाल विकास शिक्षकले पाउँदै आएको न्यूनतम पारिश्रमिक कटौती गरेपछि बाल विकास शिक्षक संघर्ष समिती आन्दोलनमा उत्रिएका छन् । स्थानिय सरकारबाट खाईपाई आएको तलव विराटनगर महानगरपालीकाले कटौती गरेको भन्दै गत शुक्रबारदेखी नै आन्दोलनरत छन् । उनीहरुले सोमबार पनि महाननगरपा�. . .