विराटनगर । विराटनगर ११ स्थित सरोचिया रोडमा ग्यास लिक भई भान्सा कोठामा आगलागी भएको छ । विराटनगर ११ का विरेन्द्र यादवको घरको भान्सा कोठामा शुक्रबार दिउसो ग्यास लिक भई आगलागी भएको थियो । टिनको छाना र बाँसको घेराभरा भएको भान्सा कोठामा अगलागी हुदाँ ८० हजार बढीको क्षति भएको वडा प्रहरी कार्यालय विराटनगर ( क. . .
विराटनगर । विराटनगरमा जारी मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको रात्रिकालिन फाइनल खेल स्थगित भएको छ । शुक्रबार दिउँसो भारी बर्षा भएका कारण विराटनगर स्थित सहिद रङ्गशालाको मैदानमा पानी जेमको कारण देखाउदै आयोजकले आज राती हुने खेल स्थगित गरेको हो । फाईनल खेलमा मोरङको जहदा भेट्रान र सिद्�. . .
विराटनगर । विराटनगर ११ मा रहेको शान्ति युवा क्लबले १० हप्ते वृक्षारोपण कार्यक्रम अन्तर्गत आज शनिबार पनि निरन्तरता दिएको छ । गत भदौ ११ गते शनिबारदेखी थालेको वृक्षारोपण कार्यक्रमलाई आज दोस्रो साता पनि विभिन्न रुखका विरुवाहरु रोपेर अभियानलाई निरन्तरता दिएको हो । यस अघि विराटनगर १३ मा अवस्थित पुर्वा�. . .
प्रेम देवान विराटनगर । सरकारी कार्यालयमा काम लिएर पुगेका सेवाग्राही झ्यालमा उभिएर भित्र चिहाईरहेका हुन्छन् । लाइनमा बस्छन्, पालो कुर्छन् र बल्ल आयो भन्दै झ्यालमा पुग्छन् । तर कर्मचारी भने कुर्सीमा बसेर निदाउँछन् । ‘पख्न्सु त कम्प्यूटर चलेन, सर्भर डाउन छ, हस्ताक्षर गर्नै बाँकी छ’ जस्ता कुराले अझै अल्�. . .
विराटनगर । विराटनगरको कोशी अस्पतालमा दुरबिनबाट (अर्थोस्कोपी) सेवा सुरू भएको छ । अस्पतालको हाडजोर्नी विभागमा अर्थोस्कोपी सेवामार्फत घुँडाको शल्यक्रिया गरी बिरामीको उपचार सुरु भएको हो । अस्पतालका अर्थोपेडिक विभागका प्रमुख हाडजोर्नी तथा नाशारोग विशेषज्ञ डा.महेन्द्र प्रसाद महतो, अर्थोपेडिक सर्जन . . .
विराटनगर । ७५ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा मनाइने ‘अमृत महोत्सवमा’ समाजसेवी दीनवन्धु गोयललाई ‘नागरिक अभिनन्दन ’ गरिने भएको छ । सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै समाजसेवी गोयललाई अमृत महोत्सवको उपलध्यमा नागरिक अभिनन्द गरीने भएको हो । विराटनगरमा सोमबार बसेको नागरिक समाजको बैठकले सम�. . .
विराटनगर । विराटनगर १० मा रहेको हिमालय दर्शन कलेजले कमेडियन च्याम्पीयनका विजेता हिमेश पन्तलाई भव्यरुपमा स्वागत गरिएको छ । कलेजले सोमबार एक कार्यक्रमको आयोजना गरी कमेडियन च्याम्पियन सिजन १ का विजेता हिमेश पन्तलाई स्वागत तथा सम्मान गरिएको हो । कमेडिनयका राजा मानिदै आएका पन्तले पछिल्लो समय विभिन्न . . .
विराटनगर । विराटनगर महानगरपालिकाले प्रदेश राजधानी समेत रहेको विराटनगरलाई स्वच्छ, सुन्दर र सफा राख्ने उद्देश्यसहित हरेक शुक्रबार सरसफाई विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अघिल्लो शनिबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोईराला, उपमेयर शिल्पा निराला कार्की, वडा अध्यक्ष, महाशाखा प्रमु. . .
विराटनगर । भारतको तामिलनाडुबाट आई विराटनगरमा शंकास्पद कारोबार गरेको आरोपमा पक्राउ परेका संञ्चालकलाई ठगी सम्बन्धी मुद्धा दर्ता गरी ५ दिनका लागी म्याद थपेर अनुुसन्धान भईरहेको छ । विराटनगर ५ भृकुटी चौक स्थित रुबी ईन्टरप्राईजेज संञ्चालन गर्दै आएका तामिलनाडुका व्यापारी साराभानाभावानन्दनलाई जिल्ला . . .
विराटनगर । एक युवती सहित अवैध लागुऔषध ब्राउन सुगर बोकेका ६ जनालाई मोरङ प्रहरीले निन्त्रणमा लिएको छ । प्रहरीले विराटनगर –१४ सुनसरीको रामधुनी नगरपालिका–८ की २७ वर्षीया सरस्वती गुरुङ, धरान उपमहानगरपालिका–१३ का ३० वर्षीय सुलभ रिजाल, धरान–२० का २३ वर्षीय रोशन लिम्बू, विराटनगर महानगरपालिका–१५ का २५ वर्ष�. . .
विराटनगर । चाइनिज स्याउ बोकेको ५ वटा भारतिय वटा नेपाली नम्बरको कन्टेनर मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । तेस्रो मुलुकबाट आयत भएको चाइनिज स्याउ प्रहरीले भन्सार छली गरेको आशङ्का मोरङ प्रहरीले शुक्रबार राती विराटनगर १३ मलाय रोडबाट नियन्त्रणमा लिएको हो । भारतीय नम्बर प्लेटको एनएल ०१ एइ ४७०५, एनएल ०१. . .
विराटनगर । विराटनगरका सडकमा जथाभावी छाडिएका घरपलुवा जनवारले गर्दा सवारी दुर्घटना बढेको भन्दै विराटनगर महानगरपालीकाले छाडा चौपाए उठाउने अभियानलाई निरन्तरता दिएको छ । विराटनगरको मुख्य बजारमा यसअघि थालिएको अभियानलाई अब दक्षिण बेल्टमा केही दिन केन्द्रित गरेर काम गर्ने महागरका प्रहरी निरीक्षक राज�. . .