विराटनगर । आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्�. . .
विराटनगर । विराटनगर–६ सरोचिया रोडमा रहेको मेरिगोल्ड स्कुलका शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेको भन्दै विद्यार्थी संगठनले शिक्षक उपर कारबाहीको माग राखेका छन् । आवर विराटनगरले बुधबार ‘शिक्षकद्धारा विद्यार्थी माथी कुटपिट’ भन्ने शिर्षकमा समाचार प्रकाशित गरेसँगै अनेरास्ववियूले ध्यानकर्. . .
विराटनगर । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल एवं १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त आयोजनामा संचालन भएको १ दिने “१ नम्बर प्रदेश स्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठी–२०७९” को समुद्घाटन भएको छ । १ दिने प्रदेश स्तरिय अपराध अनुसन्धान समिक्षा गोष्ठीको १ नम्बर �. . .
विराटनगर । अबको ३ दिनपछि विराटनगरमा निकालिने रथ यात्राको लागी रथको मर्मत तथा साजसज्जाको काम अहिले धमाधम भईरहेको छ । कोरोना भाइरसको कारण यस पटकको रथयात्रा हुने की नहुने भनेर दोधारमा भईरहेको बेला विराटनगरवासीको चौतर्फी विरोध र दबाव कारण अन्तत प्रसाशनले सहयोग गर्ने भएपछि रथयात्राको तयारी धमाधम भईरहेक. . .
विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर ६ सरोचिया लाईनमा रहेको मेरीगोल्ड स्कुलका शिक्षकद्धारा एक विद्यार्थी माथी निर्धात कुटपिट भएको छ । कक्षा ६ मा अध्ययनरत १४ बर्षिय गोविन्द साहलाई विज्ञान संकाय पढाउने विकास मण्डलले शरिरका विभिन्न भागहरु कुटपिट गरी घाईते बनाएका छन् । शिक्षक मण्डलले कक्षा क. . .
विराटनगर । आगामी भदौ ४ गते विराटनगरमा भव्य रुपमा निकालिने ५४ औँ सस्करणको रथयात्राको सुरक्षारर्थ प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईल सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन निर्देशन दिएका छन्। मुख्यमन्त्री राईले मंगलबार रथयात्रा आयोजक, सरोकारवाला साथै सुरक्षा निकायका प्रमुखहरूसँगको छलफ�. . .
प्रेम देवान विराटनगर । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिदै आएको रथयात्रा यस पटकदेखी रोडशेष सम्मको बाटो हुदै बसपार्कबाट धरान रोडको बाटोबाट निकालिने भएको छ । कोरोना भाईरसको कारण २ बर्ष सम्म रोकिएको विराटनगरको लागी मानिएको ऐतिहासिक रथ यात्रा ५४ औं संस्करणको रथयात्रा निकालीने तयारी गरिदैछ । यसपटक �. . .
विराटनगर । सुरक्षाको कारण देखाउँदै यस पटकको रथ यात्रा नगरिने भनिदै आएकोमा आयोजक कमिटीले भने गर्ने निर्णय गरेको छ । वि.स. १९८८ सालमा ‘खट’ यात्राको रुपमा सुरु गरेर २०२५ सालदेखि रथयात्रा विराटनगरमा निकालिदैं आइएको थियो । खट यात्रासहित ९१ औं र खटबाट रथयात्रामा रुपान्तरणपछिको ५४ औं संस्करण आगामी भदौ ४ गत. . .
विराटनगर । मोरङको कटहरी ४ मा रहेको ग्रिन टायर उद्योग प्रालिले शेर्पा ब्राण्डको ‘एग्रिकल्चर टायर’ बजारमा ल्याएको छ । उद्योगले विराटनगरमा बिहीबार एक कार्यक्रम आयोजना गरी उक्त टायर बजारमा ल्याएको हो । मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल र ग्रीन टायर उद्योग प्रा.लि.का प्रबन्धक निर्देशक विनित सिंघान. . .
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विद्यार्थीहरूलाई छाता बितरण गरेको छ । विराटनगर– ४ खारजीमा रहेको श्री ज्योती आधरभूत विद्यालयमा अध्ययरत १ सय ५० जना विद्यार्थीहरूलाई बिहीबार छाता वितरण गरेको हो । विद्यार्थीहरूलाई रोटरी क्लब अफ विराटनगर डाउनटाउनका अध्यक्ष रेखा राठी, पूर्वअध्यक्ष तथा पद�. . .
विराटनगर । राष्ट्रिय खेलकुद परिषद्को मोरङका कराते प्रशिक्षक बलात्कार आरोपी २ जनाको पोलीग्राफ गरिएको छ । विराटनगर महानगरपालिका–३ का ५० वर्षीय विनोद राउत र विराटनगर महानगरपालिका– ४ का ५० वर्षीय अमर भनिने सुरज सुवेदीको पालीग्राफ जाँच गरेको हो । विराटनगर बसेर फार्मेसी पढ्दै गरेकी सुनसरीकी १९ वर्षीय �. . .
विराटनगर । कोशी कोभिड–अस्पताल विराटनगरमा उपचारका लागि भर्ना भएका एक कैदी भागेका छन् । बुधबार राति विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास अस्पताल बाटनै भागेको अस्पतालले जनाएको छ । बैंकिङ कसुर मुद्दामा ६ महिना कैद सजाय भोगेका दास शौचालय जाने बहानामा राति सवा १० बजेतिर अस्पतालबाट फरार भए�. . .