विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले समुदायमा सचेतना अभिवृद्धि भएसंगै नीजि वन स्थापनाले प्राथमिकता पाएको बताउनुभएको छ । ईस्टर्न स्टार कृषि सहकारी संस्थाले सञ्चालन गरेको एकिकृत कृषि वन परियोजनाको उद्घाटन गर्दै मुख्यमन्त्री राईले नीजि वनले वातावरणमा पनि सहयोग पुग्ने र नागरिकलाई स. . .
विराटनगर । व्युटिपालर संचालन गरेर आफ्नो व्यावसाय संचालन गर्दै आएका सौन्दर्यकर्मी महिलाहरुका लागी विराटनगरमा २ दिने निशुल्क तालिम सुरु भएको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगरको आयोजना तथा प्रदेश र केन्द्रियको समन्वयमा २ दिने तालिम आईतबारबाट सुरु भएको हो । विराटनगरको कंचनजङ्गा पार्ट�. . .
प्रेम देवान विराटनगर । आवर विराटनगरका एक विस्वासिलो सुत्रले शुक्रबार रातको १० बजे फोन गर्छन् । तपाई रानी बोर्डरको २ नम्बर ढाटमा आउनपर्यो भनेर । हामीले खास के भएको हो ? भनेर ‘सोध्दा तपाई नै घटना स्थलगत आउनु न जे छ यहाँ आएपछि नै थाहा हुन्छ’ जवाफ आयो । हुन त हामीलाई सोही सुत्रले पटक पटक विस्वासनिय खबरका सु. . .
प्रेम देवान विराटनगर । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) प्राप्त गर्नेको लागि विराटनगरवासीले लामो समय ईटहरी धाउनुपर्ने वाध्यता अन्त्य भएको छ । सवारी साधन छ तर सवारी अनुमतिपत्र छैन जसले गर्दा विराटनगरवासी ट्राफिक प्रहरीको हैरानी खेप्न वाध्य हुने गरेका थिए । तर, अब प्रदेश १ को राजधानी विराटनग�. . .
प्रेम देवान विराटनगर । पछिल्लो समय युवा पुस्तामा निकै रुचाइएको रेस्टुरेन्ट हो ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ । युवाको समूहमा निकै लोकप्रिय बनेको रेस्टुरेन्ट अहिले विराटनगरको हिमालय रोडमा रहेको एसवीआई बैकको माथील्लो तल्लामा संचालनमा आएको छ । गत असार २४ गतेबाट सुरुवात भएपनि यसको औपचारिक र�. . .
विराटनगर । महेन्द्र राजमार्गत अन्तर्गत मोरङको बेलबारी नगरपालीका अन्तर्गत भाउनेको जङ्गलमा बिग्रिएर रोकेको ट्रकमा कार ठक्कर हुन पुग्दा एक जनाको मृत्यु भएको छ । बुधबार विहान को १ ख ८००४ नंं. ट्रकलाई पूर्वतर्फ जाँदै गरेका बा ११ च २४५८ नं. को कार अयन्त्रित भएर ठक्कर दिएको थियो । रोकिएको ट्रकलाई ठक्कर दिएप. . .
विराटनगर । मोरङको बुढीगंगाकी १४ बर्षिया बालिकालाई ललाई फकाई विवाह गर्ने विरुद्ध एक किशोरलाई जर्बरजस्ती करणीमा मुद्धा दर्ता भएको छ । विराटनगर-१६ दरैयाबस्तीका एक युवाले १४ वर्षीया बालिकालाई ललाई–फकाई विवाह गरेको आरोपमा मोरङ प्रहरीले आईतबार नियन्त्रणमा लिएको थियो । मोरङको बुढीगंगा २ की १४ बर्षिया �. . .
विराटनगर । विराटनगर ९ मा रहेको हिमालय दर्शन कलेजका होटल म्यानेजमेन्ट संकायका विद्यार्थीलाई भेजिटेवल,फ्रुट र आईस कारभिङ अभ्यास गराइएको छ । होटलम्यानेजमेन्टको सिलेबसमा समाबेस भएका विषयसंगै त्यसबाहेक अन्य विषयमा विद्यार्थीहरुलाई भेजिटेवल र फ्रुट कारभिङ अभ्यास गराइएको थियो । सोमबारबाट सुरुभएको क. . .
विराटनगर । विराटनगर १६ का एक युवाले १४ वर्षीया बालिकालाई ललाई–फकाई विवाह गरेको आरोपमा मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको बुढीगगा २ की १४ बर्षिया बालिकालाई भगाएको आरोपमा विराटनगर १६ का २१ वर्षीय विक्कु राय प्रहरी नियन्त्रणमा परेका हुन् । रायले गत शुक्रबार घरमा कोही नभएको मौका छोपेर बालिकासँ�. . .
विराटनगर । नेपाल ट्रेड युनियन काग्रेस सँग आवद्ध नेपाल पर्यटन होटल क्यासिनो तथा रेष्टुरेण्ट श्रमिक संघ मोरङको अध्यक्षमा रागव सहनी सर्वसम्मतले निर्वाचित भएका छन् । विराटनगरको हाटखोलामा शनिबार भएको मोरङ जिल्ला अधिवेशनबाट सहनीको अध्यक्षतामा १३ सदस्य चयन भएका छन् । नेपाल पर्यटन होटल क्यासिनो तथा रेष्�. . .
विराटनगर । नियमित तथा फरक तरिका शिक्षा दिँदै आएको विराटनगरमा रहेको शिक्षादिप कलेजले बैकिङ तथा वित्तीय साक्षरता कार्यक्रमको शुरु गरेको छ । कलेजमा व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीलाई हप्तामा एक पटक पाठयक्रमका अतिरिक्त कक्षा सञ्चालन गरेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकाले बताए । अत�. . .
प्रेम देवान विराटनगर । प्रदेश १ को नामकरणका लागि प्रदेशसभा सचिवालयमा शुक्रबार सर्वदलीय छलफल चलिरहेको बेला प्रदेशसभा बाहिर भने किरात राई यायोक्खाले साकेला नृत्य प्रदर्शन गरेका छन् । खास गरी किराँत समुदायले बर्षमा दुई चोटी उभौली र उधौलीमा नाचिने सास्कृतिक नृत्य साकेला सिली विराटनगरमा रहेको प्रदे�. . .