विराटनगर । दोस्रो चरणको कोरोना माहामारीको समयमा मुलुकका विभिन्न स्थानमा लामो समयदेखी निषेधाज्ञा जारी छ । सरकारले कोरोना भाईरस कोभिड १९ को उच्च जोखिमलाई मध्यनजर गर्दै एक महिना अघिदेखी निषेधाज्ञा गराएको छ । तर लामो समयदेखी जारी निषेधाज्ञाले दैनिकी गुजरा गरेर विहानबेलुकी छाक टार्नेहरुलाई भने समस्�. . .
विराटनगर । प्रदेशमा १ को राजधानी विराटनगरमा रहेको हिमालय दर्शन कलेजले शैक्षिक गतिविधीसंगसंगै सामाजिक उत्तरदायित्व वहन गर्दै खाद्यन्न सामाग्री हस्तान्तरण गरेको छ । कलेजमा आज बुधबार एक कार्यक्रमको आयोजना गरि कलेजले जिपी फाउण्डेशन प्रदेश १ को नेतृत्वमा लकडाउनको अवधिमा अति विपन्न ५० परिवारलाई पुग�. . .
विराटनगर । कोरोना महामारीको समयलाई मध्यनजर गर्दै राठीकोलले निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । विराटनगर ७ स्थित हाटखोलामा रहेको राठी एडेशिभ ईन्डष्ट्रिजले कोभिड १९ को माहामारीको अवस्थालाई मध्यनजर गर्दै “द बोण्ड अफ होप ” भन्ने कार्यक्रम अन्र्तगत मोरङ जिल्लाभरी निशुल्क एमुलेन्स सेवा ल्याएको हो । . . .
विराटनगर । गैर आवासिय नेपाली संघ अमेरिका कोलोराडो च्याप्टर (एन आर एन) को सहयोगमा विराटनगरका अपाङगता भएका ब्यक्तीका साथै विपन्नलाई राहत वितरण गरिएको छ । संघका कोलोराडो च्याप्टरका नवनिर्वाचित सदस्य सुमन केसीको पहलमा नगरक्षेत्रका ३० जना अपाङगता भएका ब्यक्ति सहित १ सय १० जनालाई राहत वितरण गरिएको हो । उ. . .
विराटनगर । प्रदेश नम्बर एकमा शैक्षिक क्षेत्रको रुपमा अब्बल मानिदै आएको शिक्षादिप कलेज विराटनगरले शैक्षिक गतिविधीसंगसंगै सामाजिक उत्तरदायित्व वहन गर्दै आएको छ । हाल कोरोना माहामारीका कारण स्कुल कलेज बन्द भएका छन् । तर पनि कलेजले भने शैक्षिक गतिविधीलाई रोकेर अहिले सामाजिक कार्यमा भने निरन्तर लागी. . .
विराटनगर । विराटनगर १० तीनटोलियामा रहेको चित्रगुप्त समाज कल्याण परिषदद्धारा राहत सामाग्री वितरण गरिएको छ । दोस्रो चरणको कोरोना माहामारीको समयमा सरकारले जारी गरेको निषेधाज्ञाबाट प्रभावित व्यक्तिहरुलाई परिषदले खाद्यन्न सामाग्रीसँगै स्वास्थ्य सामाग्री वितरण गरेको छ । लामो समय सम्मको निषेधाज्ञ�. . .
बिराटनगर । नेपालकै पहिलो चस्मा उद्योगको रुपमा सन्चालित अप्थो टेक इन्डस्ट्रीजद्वारा १०५ वटा चस्मा सहयोग गरिएको छ । उक्त इन्ड्स्ट्रीजद्वारा संक्रमणको जोखिममा बाटो बाटोमा खटिने ट्राफिक प्रहरीलाई विशेष सुरक्षा प्रदान गर्ने उद्देश्य साथ चस्मा सहयोग गरेको उक्त इन्डस्ट्रीजका सञ्चालक निरज शाहले जानका�. . .
बिराटनगर । नेपाल घरेलु महासंघ मोरङका उपाध्यक्ष ब्यवसायी गोपाल काफ्लेद्वारा जिल्ला ट्राफिक प्रहरी मोरङलाई १०८ थान सेनिटाइजर हस्तान्तरण गरिएको छ । ब्यवसायी काफ्लेले बिगतको लकडाउन देखिन्नै अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी स्वास्थ्यकर्मी र पत्रकारलाई सहयोग गर्दै आएका छन् । यसैविच शनिबार कार्याल�. . .
विराटनगर विराटनगरकी एक कोरोना सङ्क्रमित महिलाको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको छ । मृतक विराटनगर–७ की ५४ वर्षीया महिला रहेकी अस्पताल श्रोतले जनाएको छ । उनको मोरङको बूढीगङ्गा टंकीमा रहेको विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत अवस्थामा मृत्यु भएको हो। कोरोना सङ्क्रमणका कारण गत. . .
विराटनगर कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि जनचेतना मुलक “तपाईको माक्स खोइ”? अभियानलाई जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला ट्राफिक कार्यालय मोरङ र विराटनगर महानगरपालिका वडा नंः ७, र ८ ले निरन्तरता दिएको छ । कोरोनाको दोश्रो लहर शुरु भएसँगै संक्रमितको संख्या बढ्दै गएपनि स्वास्थ्य मापदण्ड पाल�. . .
विराटनगर । विराटनगरका दुई र बुढिगंगाको एक गरि ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको बूढीगङ्गा स्थित विराट शिक्षण अस्पताल , विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र र नोवेल मेडिकल अस्पतालमा कोरोना भाइरस सङ्क्रमित ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना वृद्धा महिला र अर्का २ जना पु. . .
विराटनगर । मोरङ प्रहरीले विराटनगर –१६ दरैयाबाट प्रतिबन्धित नोटसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रतिबन्धित भारतीय नोट (भारु)सहित भारत अररियाका २२ वर्षीय रुपेश ठाकुरलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । उनका अनुसार ठाकुर सोमबार साँझ ५ः३० बजेतिर . . .