OB

कांग्रेस नेता जोशीको भेन्टिलेटरमा उपचार हुँदै तर श्रद्धान्जली दिनेहरुको ओईरो

काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर बनेको छ । मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत जोशीको अवस्था गम्भीर रहेको र उनको भेन्टिलेटरमा राखेर उपचार भैरहेको अस्पतालले जनाएको छ । जोशीलाई मष्तिष्कघात भएपछि फागुन १४ गते नर्भिकमा भर्ना गरिएक�. . .


शोक प्रस्ताव पारित गरेर सकियो संसद बैठक

काठमाडौं प्रतिनिधिसभाले संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेको छ । मंगलबार बसेको बैठकले यादवको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । स्वर्गीय यादव २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट बाँके क्षेत्र नम्बर २ बाट �. . .


विराटनगरका पत्रकार श्रेष्ठ सम्मानित

विराटनगर । विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर पत्रकार अनिल श्रेष्ठ नगदसहित सम्मानित भएका छन् । वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर श्रेष्ठलाई सोमबार विराटनगरमा सम्मान गरेको हो । सम्मानित भएका श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय �. . .


विराटनगरका दुई कलेजका विद्यार्थी काठमाडौंको मेरियट होटलमा

प्रेम देवान विराटनगर । विराटनगरमा रहेको मेरिल्याण्ड र शिक्षादीप कलेजको संयुक्त व्यवस्थापनमा संचालित हिमालय दर्शन कलेज र काठमाडौको मेरियट होटेलबिच मेमोरेन्डम अफ अन्डरस्एटीङ (एम ओ यु )सम्झौता भएको छ । होटल मेनेजमेन्ट पढ्ने विद्यार्थीहरुलाई काठमाडौंमा रहेका ५ तारे होटलको स्थालगत भ्रमणसँगै उक्त ह. . .


ल्यापटप चोरी गर्ने विराटनगरबाट एक जना पक्राउ

चोरीको ल्यापटपसहित मङ्गलबार प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्दाजी २३ वर्षका अमिशजङ्ग बस्नेत रहेका छन्। बस्नेतलाई विराटनगर महानगरपालिका–९ ट्राफिक चोकबाट चोरीको ल्यापटपसहित पक्राउ गरिएको हो। फागुन १ गते विराटनगर–४ ढाटस्थित डेराबाट चोरी भएको उमेशकुमार यादवको लेनोभो कम्पनीक�. . .


ठूलो संख्यामा खुल्यो खरिदार (विज्ञापनसहित)

काठमाडौं लोक सेवा आयोगले खरिदार पदमा विज्ञापन प्रकाशित गरेको छ। आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार पदका लागि न्याय, प्रशासन र व्यवस्थापिका सेवाको न्याय, सरकारी वकिल, सामान्य प्रशासन र लेखा समूहतर्फ आन्तरिक, खुल्ला र समावेशी गरि ठूलो संख्यामा भर्ना खोलेको हो । दरखास्त दिने अन्त�. . .


माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बुधबार पनि बस्दै छ । बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठक पछिल्लो राजनीतिक अवस्थामा केन्द्रित हुनेछ । बैठकमा सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समीकरण, पार्टी सुदृढीकरणलगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए । मंगलबार सत्�. . .


मोरङको सुन्दरहरैँचामा श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

विराटनगर । आफ्नै श्रीमती हत्या गरेको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–५ गौशाला टोलका ४४ वर्षीय विष्णु ऋषिदेवलाई श्रीमती हत्या आरोपमा पक्राउ गरेको हो । उनले सामान्य घरायसी विवादमा श्रीमती ३३ वर्षीया सावित्री दाहाल (ऋषिदेव)को हत्या गरेको प्रहरीले जनाएको . . .


विराटनगरमा आधारभुत पत्रकारिता तालिम सुरु

विराटनगर । नेपाल पत्रकार महासंघको आयोजना तथा मोरड शाखाको संयोजनमा ४० जनालाई पत्रकारिता तालिस सुरू गरेको छ । तालिमको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गरेका छन् । युरोपेली संघ तथा इस्टरनेशनल अलर्टको सहयोगमा एक हप्ते आधारभुत पत्रकारिता तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै म. . .


नारी दिवसको अवसरमा आश्रमका आमाहरुलाई सारी

विराटनगर । विगत लामो समयदेखी सामाजिक क्षेत्रमा काम गर्दै आएको ‘नारी द पावर ग्रुप’ले वृदा आश्रममा रहेका आमाहरुलाई एकसरो सारी तथा खानाको व्यावस्था गरिएको छ । आज १११ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा ‘नारी द पावर ग्रुप’ले मोरङको बुढीगंगा १ मा रहेको जागृती महिला वृद्धा आश्रममा रहेका आमाहरुलाई नारी दि�. . .


हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाइदिने भन्दै ११ लाख घुस सहित प्रहरी हबल्दार पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हबल्दार तारा कुमारी श्रेष्ठलाई ११ लाख रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । श्रेष्ठले लिएको घुस रकम राखिदिएका चाबहिलस्थित ओल्ड टाउन क्याफे एण्ड पब रेष्टुरेन्टका सन्चालन अनिस जोशीलाई पनि अख्तिया. . .


प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक ३ बजेलाई बोलाईयो

काठमाडौं । सर्वाेच्च अदालतले नेकपा एकता बदर गरेपछि बस्न लागेको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक दिउँसो ३ बजेसम्मका लागि सरेको छ । सर्वोच्च अदालतले ऋषि कट्टेलको पार्टीलाई आधिकारिक नेकपाको मान्यता दिँदै आफूहरूको पार्टीलाई एकता पूर्वको अवस्थामा फर्काइदिएपछि प्रचण्ड–नेपाल समूहले सोमवार बिह�. . .