OB

मोरंगको लेटाङमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर । मोरंगको लेटाङमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ लेटाङ–२ बस्ने ६७ बर्षीय साईकलयात्री रत्न बहादुर श्रेष्ठ रहेका छन्। साईकलयात्री श्रेष्ठलाई मोरङको सुन्दरहरैचा स्थित राजमार्गमा ना ३ ख ५६९१ नम्बरको ट्रकले ठक्कर दिएको थियो। ट्रकले ठक्कर दिदा उनि गम्भिर घाईते भ�. . .


आज ‘भ्यालेन्टाईन डे’ अर्थात प्रेम दिवस

विराटनगर । आज भ्यालेनटाइन डे अर्थात् प्रणय, प्रेम दिवस । आज विश्वका करोडौँ मानिसले यो दिनलाई प्रेमी प्रेमिकाहरु एक–अर्कालाई आफ्नो भ्यालेन्टाइन सम्झेर सन्देश र प्रेम उपहारको आदान–प्रदान गरेर मनाउने गर्छन् । पछिल्लो समय भ्यालेन्टाइनको प्रसिद्धि युरोपमा मात्र सिमित नरहेर विश्वभर नै फैलिएको छ । यसैक�. . .


ओवी ताजा अपडेट : मोरङको जहदामा ज्वाईद्धारा दाउले हानी सासुको हत्या

विराटनगर । मोरङको जहदा–१ धुनिटोलमा आफ्नै ज्वाँईले दाउ प्रहार गरेर गम्भीर सासुको मृत्यु भएको छ । घरायसी विवादका क्रममा बुधबार बिहान ६ः३० बजे दाउले टाउकोमा प्रहार गरेर गम्भीर घाइते महिलाको बिहीबार उपचारका क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापाका अनुसार ५५ वर्. . .


अन्तत झाँक्री आफैले घरबाटै गिरफ्तारी दिईन्, राजविरुद्ध कसुर गरेको आरोप

काठमाडौं । प्रहरीले नेकपाको प्रचण्ड(माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई घरबाटै पक्राउ गरेको छ। बिहीबार संखमुलस्थित निवासमै पुगेर प्रहरीले उनलाई पक्राउ गरेको हो। नेतृ झाँक्रीलाई राज्यविरुद्धको अपराधको मुद्दा लगाइएको छ। नेकपाका कार्यकर्ताहरूले झाँक्रीको समर्थन र सरकारको विरोधमा चर्का नारा�. . .


रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि शंखमुलको अवस्था तनावग्रस्त

काठमाडौं । नेकपा दाहाल(नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि शंखमुलको अवस्था तनावग्रस्त बनेको छ। झाँक्रीको निवासमा प्रहरी पुगेको खबर सार्वजनिक भएलगत्तै नेकपाका कार्यकर्ताहरू शंखमुलमा केन्द्रित भएका छन्। उनीहरूले प्रधानमन्त्री र प्रहरी प्रशासनका विरुद्ध चर्का नार�. . .


मोरङको जहदामा पिसाब फेर्न निस्कीएकी बालिकालाई सामुहिक बलात्कार (स्थलगत भिडियो रिर्पोट)

प्रेम देवान विराटनगर । मोरङको जहदा गाँउपालिका वडा नम्बर १ र विराटनगर महानगरपालिका वडा नम्बर १८ विचको सिमानामा पर्ने राजवंशी टोलकी एक बालिकामाथि सामुहिक बलात्कार भएको छ । सोमबार राती साढे ९ बजेको समयमा पिसाब फेर्न भनि घरबाहिर रोड नजिकै नालामा निस्कीएकी १४ बर्षिया बालिकामाथी जबजस्ती बलात्कार भएको पी�. . .


विराटनगरमा रहेको किरातेश्वर माङखिमको २४ औँ वार्षिक उत्सव

विराटनगर । विराटनगर १५ मारहेको किरातेश्वर माङिखम विराटनगरले आफ्नो स्थापनाको २४ औं वार्षिक उत्सव मनाएको छ । २४ औँ स्थापना कार्यक्रममा लिम्बु जातिको विभिन्न संस्कृति झल्कने झाँकी तथा भेषभुषा सहितको च्याब्रुङ नाच प्रर्दशन गरिएको थियो । किरातेश्वर माङ्खिमका अध्यक्ष धर्मराज लिम्बुको अध्यक्षतामा भ�. . .


विराटनगरबाट दशलाख बराबरको प्रतिबन्धित औषधीसहित दाजुभाई पक्राउ

विराटनगर । दशलाख मूल्य भन्दा बढी रकमको प्रतिबन्धित औषधीसहित विराटनगर–१० बाट २ जना औषधी व्यवसायी पक्राउ परेका छन् । विराटनगर–५ स्थायी घर भई विराटनगर–१० न्यूरो अस्पताल नजिकै रहेको एक घरमा डेरा गरी बस्दै आएका विकास मण्डल र बिक्रम मण्डललाई प्रहरीले प्रतिबन्धित औषधीसहित नियन्त्रणमा लिइएको हो । दुई दा. . .


विराटनगरमा मारवाडी प्रिमियर लिग हुदै, विजेता टिमलाई ४१ हजार नगद सहित ट्रफि

विराटनगर । मारवाडी समुदायमा अति नै लोकप्रिय रहेको मारवाडी प्रिमियर लिगको आठौँ संस्करण विराटनगरमा हुने भएको छ । नेपाल अग्रवाल युवा मंचले आईतबार विराटनगरमा पत्रकार सम्मेनको आयोजना आगामी फागुन ५ गतेबाट सुरु हुने जनाएको छ । आगामी फागुन ८ गते सम्म हुने प्रतियोगिता विराटनगर २ स्थित शंकरपुर मार्ग, विराट नर. . .


सत्तापक्षका सांसदले अवरोध गरेपछि प्रदेश एकको बैठक स्थगित

विराटनगर । प्रदेश एकको संसद बैठक सत्तापक्षका सांसदले अवरोध गरेपछि स्थगित भएको छ । आइतबार दुई बजेका लागि बोलाइएको संसद् बैठक दिउँसो ३ बजेर ५८ मिनेट जाँदा सुरू भएको थियो। प्रदेशसभा बैठक सुरु भएलगत्तै फागुन ९ गतेसम्मका लागि संसद बैठक स्थगित भएको हो । प्रदेशसभामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका वि�. . .


कटहरीका किसानहरुको आवाज ‘समयमा खादमलको व्यवस्था गर’

विराटनगर । खेती गर्ने सिजनमा मल नपाएपछि मोरङको कटहरी गाउँपालिका भित्रका किसानहरू भेला भएर सरकारलाई समय मै खादमल उपलब्ध गराउन माग राखेका छन् । उनीहरूले राज्यले किसानलाई खेतीको बेला सहज रुपमा मलखाद र बिउ बिजन उपलब्ध गराउनुपर्ने माग राख्दै बुधबार कटहरी चौकमा अन्तक्रिया कार्यक्रम राखेका छन् । विरोध �. . .


विराटनगरमा आमहड्तालको प्रभाव यस्तो छ (फोटो फिचरसहित)

तस्वीर: प्रेम देवान, आवर विराटनगर/ सुजता लिम्बु विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज बिहीबार गरेको देशव्यापी आमहड्तालको प्रभाव प्रदेश १ को राजधानी विराटनगरमा पनि परेको छ । विराटनगरमा स्कुटरहरु र मोटरसाइकलहरु सहजताका साथ चल्न पाइरहेका छन् भ. . .