विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले पछिल्लो समय पठन संस्कृति हराउँदै गएको बताएका छन् । सुनसरीको इनरुवामा शनिबार राधा सुवेदीको मुक्तक ‘युग फेरिन देउ’ को विमोचन कार्यक्रमलाई सम्बोधन मन्त्री यादवको यस्तो भनाई आएको होे । उनले विद्यालयमा नैतिक शिक्षा र नागरिकमा साहित्य पठन संस्कृ. . .
धनकुटा । नेकपा माओवादी केन्द्र धनकुटाका संयोजक ऋषिराम ढुंगाना (कुसुम) पार्टी प्रदेश कमिटीको सह–सचिवमा निर्वाचित भएका छन् । प्रदेश राजधानी विराटनगरमा आज बिहान सम्पन्न निर्वाचनबाट नेता ढुंगाना माओवादी केन्द्र प्रदेश १ को सह–सचिव पदमा निर्वाचित भएका हुन् । सह–सचिवको ३ पदका लागि १३ जना उम्मेदवारबिच प. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण भएको छ । २८५ जनाको पीसीआर परीक्षण गर्दा ८ जना र ७४ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५ र झापामा ३ जनामा संक्रमण देखिएको हो । मोरङ. . .
विराटनगर । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले आफ्नो सबै उपभोक्ताको ब्याण्डविथ अपग्रेड गरेको छ । वर्ल्डलिंकले १२० देखि ३०० एमबिपिएसको ब्याण्डविथ अपग्रेड गरेको हो । यसअघि वाइफाईका लागि नोकियाको फाईभ गिगाहर्जको डुअल ब्याण्ड राउटर प्रयोग गर्दै आएको वर्ल्डलिंक प्रयोगकर्ताहरुले अब अपग्रेड गर�. . .
विराटनगर । पुर्वाञ्चल क्याम्पस धरानमा प्रदेश १ कै ठुलो र ऐतिहासिक प्राविधिक मेला "एसीइएस टेक फेस्ट फोर प्वाईन्ट ओ" आयोजना हुने भएको छ। विगतका वर्ष झैं यसपटक पनि प्राविधिक मेला आयोजना गर्न लागिएको हो । क्याम्पसमा कम्प्युटर इन्जिनियरिङ्ग अध्ययनरत विद्यार्थीहरुद्वारा सञ्चालित "एसोसिएसन अफ कम्प्युटर . . .
विराटनगर । सुचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्ड २०२१’ को ग्राण्ड फिनाले पुस २ गते शुक्रबार हुने भएको छ । छैठौं संस्करणको आइसिटी अवार्डमा डिशहोम फाईबरनेटले सहकार्य गरेको छ । आइसिटी अवार्ड २०२१ का विजेताहरूले नेपालको सबैभन्दा ठूलो र प्रतिष्ठित आइसिट�. . .
काठमाडौं । काँग्रेस महामन्त्री पदमा पराजित भएका डा.मीनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिनुभएको छ । उहाँले बिहीबार सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो राजीनामा बुझाउनु भएको हो । उहाँले काँग्रेसको महाधिवेशनमा आफूले प्रतिस्पर्धा गरेको महामन्त्री पदको मत परिणामलाई दृ. . .
विराटनगर । जसपा निकट समाजवादी विद्यार्थी युनियन प्रदेश नं. १ को अध्यक्षमा खोटाङका अञ्जिलहाङ किराती चयन भएका छन् । समाजवादी विद्यार्थी फोरम र नयाँ शक्ति विद्यार्थी युनियनको समायोजनसँगै बनेको समाजवादी विद्यार्थी युनियनको प्रदेश अध्यक्षमा किराती चयन भएका हुुन् । आईतबार इटहरीको हलगडास्थित जसपाको प्. . .
काठमाण्डाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने हुनु भएको छ । पार्टी नेतृत्वका लागि दोस्रो चरणको चुनाव हुने भए पछि बिहान सिंहलाई भेट्न सभापति देउवा उहाँकै निवास चाक्सीबारी पुग्नु भएको थियो । छलफल पछि नेता कार्यकर्तालाई सम्बोधन गर्दै नेता सिंहले आफ्नो समर्थन �. . .
विराटनगर । चाइनिज सुपर लिग फुटबलको प्लेअफदेखिका खेलहरुको नेपालमा प्रत्यक्ष प्रसारणको अधिकार एक्सन स्पोर्ट्स एच डि १ लिएको छ । यस सिजनको चाईनिज सुपर लिग अन्तर्गत मंसिर २६ गते आईतबारदेखि सुरु हुने प्लेअफका खेलहरु एक्सन स्पोर्ट्स एच डि १ मा प्रत्यक्ष प्रसारण हुनेछन् । पहिले चाईनिज जिया ए लिग को नाममा �. . .
काठमाडौं । नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत सभापतिका उम्मेदवार विमलेन्द्र निधिले सभापतिमा आफैँलाई मतदान गर्दा फरक अनुभूति भएको बताउनुभएको छ । सोमबार राष्ट्रिय सभागृहको मतदान केन्द्रमा मतदान गर्नुभएपछि पत्रकारलाई प्रतिक्रिया दिनुहुँदै उहाँले विगतका महाधिवेशनमा अरुलाई सभा�. . .
अशोक अधिकारी काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन गर्न सोमबार बिहानबाटै मतदान हुँदैछ । सबै पदका लागि मतदान सकिएलगत्तै सभापति पदको मतगणना सुुरु हुनेछ । सभापति पदका उम्मेदवारले विजयी हुन ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने काँग्रेसको विधानमा उल्लेख छ । यदि कुनै उम्म. . .