खेलकुद

विराटनगरमा सरकारी खेलकुद प्रशिक्षणमा विद्यार्थीवाट रकम असुली, रकम बाँडिचुडी

विराटनगर, ६ पुस । राष्ट्रिय खलकुद परिषदको खेलकुद प्रशिक्षण विभाग नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले आयोजना गर्ने खेलकुद प्रशिक्षणमै रकम लिने गरेको पाईएको छ । खेलाडी उत्पादन गर्ने तथा शैक्षिक कार्यक्रमको रुपमा शुरु गरिएको प्रशिक्षणमा जिल्ला खेलकुद विकास समितिबाट रकम उठाएको पाईएको हो । १४ बर्ष �. . .


बिग ब्यास : सन्दिपले पहिलो ओवर मै लिए २ विकेट

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दिप लामिछानेले बिग ब्यास लिगको पहिलो ओभर मै २ विकेट लिएका छन्  । उनले जम्मा ३ रन दिए आफ्नो पहिलो ओभरमा । सिड्नी थन्डर्ससँग जारीरहेको खेलमा सन्दिपले आफ्नो पहिलो विकेट सेन वास्टनलाई सिकार बनाएका थिए ।. . .


सन्दीप मेलबर्न स्टार्सबाट खेल्दै, यसरी हेर्नुहोस लाइभ !

काठमाडौं पुष ६ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछाने आवद्ध टिम मेलबर्न स्टार्सले बिग बास लिगमा आज (शुक्रबार) आफ्नो पहिलो खेल खेल्दैछ । अष्ट्रेलियाको क्यानबेरास्थित मनुका ओभलमा सिड्नी थन्डर्ससँग मेलबर्नले पहिलो खेल खेल्दै यो सिजनको सुरुआत गर्नेछ । बिग बासमा आवद्ध हुुने सन्�. . .


सन्दीप लामिछानेले आज बिग बास क्रिकेट लिगमा पहिलो खेल खेल्दै

काठमाडौं, पुस ६ । अष्ट्रेलियाको चर्चित बिग बास क्रिकेट लिगमा नेपाली स्टार खेलाडी सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले आज पहिलो खेल खेल्दैछ । यो खेलमा सन्दिप टिममा पर्ने सम्भावना उच्च छ । सिड्नी थन्डरविरुद्धको पहिलो खेलका लागि टिमले सार्वजनिक गरेको नामावलीमा सन्दीपको नाम रहेको छ । यो खेल नेपाली स. . .


बिराटनगरमा हुने साफ महिला च्याम्पियन्सीपको तयारी शुरु, समिति बनाएर कामको बाँडफाँड

विराटनगर, ५ पुस । अखिल नेपाल फुटबल संघ एन्फाले बिराटनगरमा हुने साफ महिला च्याम्पियन्सीप २०१८को तयारी शुरु भएको छ । आज सचिवालय समिति र मैदान ब्यवस्थापन समिति गठन गरेको छ। बिराटनगमा आयोजना हुने साफ तयारीका लागि दुइवटा समिति गठन गरिएको एन्फाका केन्द्रीय सदस्य एवं प्रवक्ता किरण राईले जानकारी दिए। प्रवक�. . .


बिराटनगरमा सामाजिक क्लब फुटसल : उपाधि लियो क्लब अफ बिराटनगर योङ हार्ट्सलाई

बिराटनगर पुष ५   , बिराटनगरमा सामाजिक अभियन्ता बीच फुटसल प्रतियोगिताको फाइनल खेल लियो क्लब अफ बिराटनगर योङ हार्ट्सले जितेको छ  । बुधबार भएको फाइनलमा लियो क्लबले हामी युवालाई हराएको थियो  । द स्पोर्ट्स हबको आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा बिराटनगरमा रहेका बिभिन्न सामाजिक क्लबहरुको बिचमा फु�. . .


आईपीएल अक्सनमा युवा खेलाडीमाथि नजर,यी हुन् १० महँगा खेलाडी

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा नयाँ सिजनका लागि मंगलबार राति भएको अक्सनमा युवा खेलाडीमा धेरै टोलीको आँखा गएको छ । ८ फ्रेन्जाइज क्लबले ६० खेलाडी अनुबन्ध गरेका छन् । त्यसमध्ये केही ठूलो रकममा अनुबन्ध भएका छन् भने ३२ जना नयाँ अनुहार छन् । महँगा खेलाडीमध्येका एक हुन्, तामिलनाडुका स्पिनर वरुण च�. . .


बिराटनगरमा सामाजिक क्लब फुटसल : आज फाइनल

बिराटनगर पुष ४ , बिराटनगरमा सामाजिक अभियन्ता बीच फुटसल प्रतियोगिताको फाइनल खेल आज साँझ हुने भएको छ  । द स्पोर्ट्स हबको आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा बिराटनगरमा रहेका बिभिन्न सामाजिक क्लबहरुको बिचमा फुटसल खेल आयोजना चलिरहेको छ  । फाइनल खेल आज लियो क्लब अफ बिराटनगर योङ हार्ट्स र हामी युवा बी�. . .


तीन युवा क्रिकेटरले वीरेन्द्र सेहवाग एकेडेमीमा प्रशिक्षण लिन पाउने

काठमाडौं पुष ३ । यु–१९ टोलीका दुई सदस्यसहित नेपालका तीन क्रिकेट खेलाडीले भारतको वीरेन्द्र सेहवाग क्रिकेट एकेडेमीमा प्रशिक्षण लिन पाउने भएका छन् । सुशील कोइराला मेमोरियल फाउन्डेसनको सहयोगमा यु–१९ क्रिकेट टोलीका ओपनर रित गौतम र तृतराज दास तथा भुपेन्द्रराज उप्रेतीले उक्त एकेडेमीमा १ महिना प्रशिक्. . .


संकटा दोस्रो स्थानमा उक्लियो, एनआरटीको आठौं पराजय

काठमाडाै, २ पुस ।  संकटा क्लब राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ। हलचोकस्थित एपिएफको मैदानमा सोमबार भएको खेलमा संकटाले फ्रेन्ड्स क्लबलाई ३-१ गोल अन्तरमा हराउँदै शीर्ष स्थानमा रहेको मनाङसँग अंक बराबर गरेको छ। संकटाले ९ खेलबाट २४ अंक जोडेको छ। संकटा भन्दा शीर्ष �. . .


सविक विजेता विराटनगर वारियर्स ईपीएलबाट बाहिरियो

काठमाडौं पुष २  । जित्नैपर्ने दबाबमा रहेको सविक विजेता विराटनगर वारियर्स सोमबार काठमाडौं किंग्स ११लाई पाँच विकेटको नतिजा सुम्पिएपछि एभरेष्ट प्रिमियर लिगको लिग चरणबाटै बाहिरिएको छ । टस हारेर ब्याटिङका लागि निम्त्याइएको विराटनगरले १७.५ ओभरमा सबै विकेट गुमाएर १ सय रन बनाएको थियो । विराटनगरलाई टिकिर�. . .


इपीएल : आज विराटनगर वारियर्सलाई जित्नै पर्ने दबाब

बिराटनगर पुष २ , एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) क्रिकेटमा आजदेखि समूह चरणका खेलहरू सकिने भएका छन्। समूह चरणको अन्तिम खेलमा आज पारस खड्काको विराटनगर वारियर्सले सोमपाल कामी मार्की खेलाडी हरेको रोहन मुस्ताफाको कप्तानीमा रहेको काठमाडौं किङ्स इलाभेल खेल्दैछन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा द�. . .