खेलकुद

नेपालमा आयोजना हुने पाँचौ महिला साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक

काठमाडौँ, मङ्सिर २८ गते । आगामी फागुन २८ देखि चैत ८ गतेसम्म नेपालमा आयोजना हुने पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक आज भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज खेल तालिकामा नेपाल समूह ’ए’ मा परेको छ । नेपालले पहिलो खेलमा भुटानसँग खेल्नेछ । दोस्रो खेलमा न. . .


ईपीएल : विराटनगर वारियर्सले टस जितेर चितवन टाइगर्सलाई ब्याटिङको निम्तो

काठमाडौं मङ्सिर २८ । एभरेष्ट प्रिमियर लिग–ईपीएल) को दसौं खेलमा विराटनगर वारियर्सले टस जितेर चितवन टाइगर्सलाई ब्याटिङको निम्तो दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा विराटनगरले आफ्नो चौथो खेलमा टस जितेर फिल्डिङ रोजेको हो । यसअघि तीन खेल खेलेको विराटनगरले लगातार दुई खेलमा ज. . .


विराटनगर वारियर्सलाई ४ विकेटले पराजित गर्दै भैरहवा ग्लाडियट्स प्लेअफमा

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा विराटनगर वारियर्सलाई ४ विकेटले पराजित गर्दै भैरहवा ग्लाडियट्स प्लेअफमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिविक्रिकेट मैदानमा भएको खेलमा विराटनगर वारियर्सले दिएको ९२ रनको लक्ष्य भैरहवाले १९.४ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । अन्तिम ६ बलमा ६ रन चाहिएको अवस�. . .


ईपिएल : विराटनगर वारियर्सले रोमाञ्चक खेलमा पोखरा राइनोजलाई जित्यो

काठमाडौं मङ्सिर २५ । करण केसी आफैंले धैर्यपूर्ण ब्याटिङका साथ बनाएको आधारमा आफैंले सुपरओभरमा आक्रामक २० रन बनाई सुखद् क्लाइमेक्स दिएपछि विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (ईपिएल)अन्तर्गतको खेलमा मंगलबार पोखरा राइनोजमाथि ७ रनको रोमाञ्चक जित हासिल गरेको छ । त्रिवि कीर्तिपुर मैदानमा सम्पन्�. . .


बिराटनगरमा यसरी सिक्दैछन् क्रिकेट बालबालिका बेलायती प्रशिक्षकबाट !! (फोटो फिचर)

विराटनगर, मंसिर २५। विराटनगरमा महिला सहभागिता बढाउन लैङ्गिक समाताको वकालत सहित  क्रिकेट प्रशिक्षण सुरु भएको छ । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट फर इकवालिटिको आयोजनामा अहिले दैनिक युवा खेलाडीहरु प्रशिक्षणमा व्यस्त रहेका छन् । क्याम्पमा अफ्रिका र एशियामा २० वर्ष देखि क्रिकेट प्रशिक्षण दिदै आएक. . .


ईपीएल : आज विराटनगर वारियर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्दै

काठमाडौं मङ्सिर २५ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा आज (मंगलबार) विराटनगर वारियर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्दैछन् । ईपीएलको उद्घाटन खेलमा जित निकाल्दै सुखद् सुुरुआत गरेको विराटनगर वारियर्स र दुुई खेलमा पराजय भोगेको पोखरा राइनोजले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान प्रतिस्पर्धा गर्दैछन् �. . .


ईपीएल : आजको पहिलो खेलमा काठमाडौं किङस विजयी

काठमाडौं मङ्सिर २४ । सोमपाल कामीको कप्तानीमा रहेको काठमाडौं किङस इलाभेनले तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ । आज भएको खेलमा पृथु बास्कोटाको कप्तानीमा रहेको चितवन टाइगर्सलाई ६ विकेटले हराउँदै काठमाडौंले विजयी सुरुवात गरेको हो । टियु �. . .


नेपाली मिडफिल्डर रोहित इन्डाेनेसियामा ‘उत्कृष्ट खेलाडी’काे उपाधि जित्न सफल

काठमाडाैँ मङ्सिर २४ । नेपाली मिडफिल्डर रोहित चन्दले  इन्डाेनेसियामा लिगकाे ‘उत्कृष्ट खेलाडी’काे उपाधि हात पारेका छन् । उनी सार्कराष्ट्रबाहिर यसरी उपाधि जित्ने पहिलो नेपाली फुटबलर समेत बनेका छन् ।   सन् २०१३ देखि निरन्तर पर्सिजा टिमबाट खेलिरहेका रोहितको टिमले यसपटक इन्डोनेसियाकाे फुटबल लिग वन. . .


विराटनगरमा जारी अन्नपुर्ण सिमेन्ट कर्पोरेट फुटसलको उपाधि सिटिजन बैंकले जित्यो

विराटनगर, मंसिर २४  विराटनगरमा जारी अन्नपुर्ण सिमेन्ट कर्पोरेट फुटसलमा शनिबार साँझ भएको फाइनल खेलमा जनता बैंकलाई हराउदै सिटिजन बैंकले उपाधि जितेको छ । द स्र्पोट्स हव विराटनगरले आयोजना गरेको उक्त प्रतियोगिताको फाइनलमा सिटिजन बैंकले जनता बैंकलाई ७-३ गोल अन्तरले हराएको थियो  । सिटिजन बैंकका तर्फ�. . .


मोरङबाट आठौं राष्ट्रिय खेलकुदका लागि आइटिएफ तेक्वान्दोका १६ खेलाडी छनौट

विराटनगर, २४ मंसिर । मोरङ जिल्लामा आठौं राष्ट्रिय खेलकुदका लागि जारी छनौट खेल अन्तर्गत आइटिएफ तेक्वान्दोका १६ जना खेलाडी छनौट भएका छन् । तेक्वान्दो खेलमा पुरुषततर्फ ७१ देखि ७८ केजीमा वसन्त बुढाथोकी, ५८ देखि ६४ केजीमा ब्रिटिस गुरुङ, ५२ देखि ५८ केजीमा मनिष मगर, ६४ देखि ७१ केजीमा अस्मित खड्का, ७८ देखि ८५ क�. . .


इपिएलमा पारस खड्काको विराटनगरको विजयी सुरूवात

काठमाडाैँ, २२ मङ्सिर।  विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि–ट्वान्टी क्रिकेटमा विजयी सुरूवात गरेको छ। शनिबार कीर्तिपुरमा भएको उद्घाटन खेलमा ललितपुर प्याट्रियट्सलाई ३ विकेटले पराजित गर्दै पारस खड्काको विराटनगर विजयी भएको हो। ललितपुरले दिएको १०५ रनको लक्ष्यलाई विराटनगरले १९ ओभर ५ ब�. . .


विराटनगरमा जारी अन्नपुर्ण सिमेन्ट कर्पोरेट फुटसलमा आज साँझ फाइनल खेल हुदै

विराटनगर, मंसिर २२  विराटनगरमा जारी अन्नपुर्ण सिमेन्ट कर्पोरेट फुटसलमा आज साँझ फाइनल खेल हुदै छ  । द स्र्पोट्स हव विराटनगरले आयोजना गरेको उक्त प्रतियोगिताको आज हुने फाइनलमा सिटिजन बैंक र जनता बैंक बीच प्रतिस्पर्दा हुनेछ । बिराटनगरस्थित द स्र्पोट्स हवमा आज साँझ ७ बजे खेल हुनेछ । सेमिफाइनलमा जनता ब. . .