५ फागुन । स्विस टेनिस खेलाडी रोजर फेडररले टेनिस इतिहासमा अर्को कीर्तिमान बनाएका छन् । नेदरल्याण्ड्सको रोटेरडम टेनिसको सेमिफाइनलमा पुग्दै फेडरर विश्व वरियताको शीर्ष स्थानमा उक्लने सबै भन्दा बढी उमेरको खेलाडी बनेका छन । रोटेरडममा भएको खेलमा फेडररले घरेलु खेलाडी रोविन हासेलाई दुई एकको सेटमा पराजित �. . .
विराटनगर,४ फागुन । मोरङको सुन्दरहरैंचामा जारी प्रदेश स्तरिय प्रथम स्ववियु कप भलिवल प्रतियोगितामा आज तीनवटा क्याम्पस सेमिफाइनल प्रवेश गरेका छन् । विराटनगरको निहारिका क्याम्पस, भाषी बहुमुखी क्याम्पस झुम्का र महेन्द्र बहुमुखी क्याम्पस धरान सेमिफाइनल प्रवेश गरेका हुन् । नेहारिकाले इटहरीको जनता बहुम. . .
विराटनगर, ४ फागुन । विराटनगर ५ मा रहेको अन्नपुर्ण एकाडेमी स्कूलले आयोजना गरेको खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। गत मंगलबारदेखि शुरु भएको प्रतियोगितामा टेबल टेनिस , ब्याटमिन्टन, चम्चा रेस, स्याक रेस, भलिवल, प्याल्सिन रिले, धागो सिलाई रेस, फुटबल, जुस रेस र जुत्ताको लेस लगाउने लगायतको खेलहरु समावेश रहेक�. . .
विराटनगर, ४ फागुन । विराटनगरमा जारी प्रथम विद्यालय भलिबल लिग च्याम्पिनसीप पुरुष भलिबल प्रतियोगितामा विराटनरका चार वटा स्कूल विजयी भइ सेमिफाइनलमा प्रवेश गरको छन् । विराटनगरमा शुक्रबार भएको खेलमा अरनी, मोर्डन एरा, बिकेभिएम र सगरमाथा स्कूल सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको पहिलो खेलमा अरन�. . .
एजेन्सी । अष्ट्रेलियाले त्रिकेणात्मक टि–ट्वान्टी क्रिकेट शृंखलामा न्यूजील्याण्डलाई ५ विकेटले पराजित गरेको छ । २४४ रनको कीर्तिमानी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले ५ विकेट क्षतिमा ७ बलअघि नै भेटायो । अष्ट्रेलियाको जितका लागि डि अर्सी शर्टले ७६ रन बनाए । उनले ४४ बलमा ८ चौका र ३ छक्का प्र�. . .
आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को उपविजेता बन्दै जिम्बाबेमा आयोजना हुने एकदिवसीय विश्वकप छनोटमा पुगेको नेपालले पहिलो खेलमा आयोजक जिम्बाबेसँग प्रतिस्पर्धा गर्ने भएको छ । नामिबियामा बिहीबार सम्पन्न डिभिजन टुमा उपविजेतामा सिमित भएपछि छनोटको समूह बिमा परेपछि नेपालले पहिलो खेलमा टेष्ट राष्ट्र जि. . .
फागुन ४ । स्वीडेनको ओस्टेरसुन्डलाई हराउँदै इंग्लिस क्लब आर्सनल युरोपा लिगको प्रिक्वाटरफाइनल नजिक पुगेको छ । बिहीबार राती भएको खेलमा आर्सनलले ओसटेरसुन्डलाई ३–० ले हराउँदै प्रिक्वाटरफाइनलकाे यात्रा सहज बनाएकाे हाे । नाचो मोनेरलले १३ औं मिनेटमा गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । २४ औं �. . .
नामिबियामा जारी डिभिजन २ काे प्रतियाेगिताकाे फाइनल खेलमा युएइले नेपाललाइ २ सय ७८ रनकाे चुनाैती दिएकाे छ । अहिले जारी खेलमा टस जितेर पहिले ब्याटिङका लागि अाएकाे युएइले निर्धारित ५० अाेभरकाे क्षतिमा ४ विकेट गुमाउदै २ सय ७७ रन बनाएकाे हाे । युएइका लागि असफाक अहमदले १ सय ७८ बल खेल्दै १ सय १४ रन बनाए । यसै ग�. . .
नामिबियामा भइरहेकाे डिभिजन २ अन्तर्गतकाे हिजाे भएकाे खेलमा नेपालले क्यानेडालाइ हराउदै विश्वकपकाे छनाैटमा पर्न सफल भएकाे छ । १ सय ९५ रनकाे टार्गेट लिएर मैदानमा उत्रीएकाे नेपाल सुरूवाती क्रमका स्थापित ब्याट्समेनहरू चल्न नसकेपछि धरासायी भएकाे थियाे । टस हारेर पहिले ब्याटिगंकाे निम्ताे पाएकाे क्या�. . .
नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को फाइनलमा नेपालले आज (बिहिबार) युनाइटेड अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ । विन्डहुकस्थित वान्डरर्स क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको फाइनल खेल नेपाली समय अनुसार दिउसो १ : १५ मा सुरु हुनेछ । बिहिबार नै तेस्रो स्थानको लागि क्यानडा र नाम�. . .
विराटनगर, २ फागुन । विराटनगरमा जारी प्रथम विद्यालय भलिबल लिग च्याम्पिनसीप पुरुष भलिबल प्रतियोगिता विराटनरका आठ वटा स्कूल विजयी भइ क्वाटरफाइलनमा प्रवेश गरेका छन् । विराटनगरमा बुधबार भएको खेलमा मोर्डन एरा, बिकेभिएमले समान ९÷९ अंक, सगरमाथाले ८, कान्तिपुर, लर्डबुद्धले समान ७/७ र जेम्स, अरनीको र ग्रेडेड स. . .
एजेन्सी । घरेलु टोली दक्षिण अफ्रीकाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज भारतले जितेको छ । मंगलबार राति भएको पाँचौ खेलमा दक्षिण अफ्रीकालाई ७२ रनले हराउदै भारतले एक खेल अगाबै सिरिजमा कब्जा जमाएको हो । पोर्ट एलिजावेथमा भारतले दिएको २७५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ्ग गरेको दक्षिण अफ्रीका ४२ ओभर २ बलमा अल�. . .