राजघाट १९ भदौ मोरङको राजघाट आम्वारीमा नव गठित आम्वारी स्पोर्टीङ क्लबलाई राजघाट निवासी हाल हङकङमा रहेका जीवन पोमुले नौ हजार बराबरको खेलकुद सामाग्री सहयोग गर्नु भएको छ । उर्लाबारी ट्राभलस एण्ड टुर्स/सेवारो टेलिफोन सेवाका प्रोपाइटर दिपक पोमुले क्लबका यध्यक्ष विजय धिमाललाई सामाग्री हस्तान्तरण ग�. . .
बिराटनगर भदौ १७, विराटनगर जुनियर जेसीजको वहुप्रतिष्ठीत जेसीज टेवलटेनिस प्रतियोगिता यस वर्षबाट पुन: सुचारु हुने भएको छ। प्रतियोगीता यही भाद्र २०,२१,२२ गते शहिद रंगशालाको स्थानीय कवर्ड हलमा भव्य कार्यक्रमका बीच हुने भएको हो। जिल्ला खेलकुद बिकास समिती, मोरंगको प्रावीधीक समन्वय र एशियन थाई फुड्स प्रा. . . .
काठमाडौँ, मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा सहभागी हुन जापान जाने क्रममा टोकियो विमानस्थलबाटै जुलाई १५ तारिखमा नेपाली खेलाडी बेपत्ता भएकाबारे पत्ता लगाउन राष्ट्रिय खेलकुद परिषद् राखेपले मङ्गलबार छानबिन समिति गठन गरेको छ । उक्त खेलाडी बेपत्ता प्रकरणबाट अन्तर्राष्ट्रिय जगत्मा नेपालको प्रतिष्ठ�. . .
नोटिङ्घम- एलेक्स हल्सको १ सय ७१ रन बनाएको खेलमा इङ्ल्यान्डले एकदिवसीय क्रिकेटमा ४ सय ४४ रनको कीर्तिमान बनाउँदै लगातार तेस्रो खेलमा पाकिस्तानलाई हराएको छ। इङ्ल्यान्डका लागि उच्च स्कोर बनाएका हल्सले भने यो कीर्तिमान लामो कायम नरहने बताएका छन्। घरेलु मैदान ट्रेन्ट ब्रिज हल्सले सर्वाधिक रन जोडेपछि पा. . .
काठमाडौँ, युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले खेलाडीलाई ‘खेलाडी’ नै भएर बाँच्ने आधार तयार गर्नु आफ्नो लक्ष्य भएको बताउनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयमा आज ‘४२औँ चेस ओलम्पियाड’ र ‘१६औँ पारा ओलम्पिक’मा भाग लिन जाने खेलाडीलाई सफलताको शुभकामना दिँदै उहाँले भन्नुभयो – “अब नेपाली खेलकुदलाई �. . .
सरोज लम्साल बिराटनगर भाद्र १४ सोमबार ५३ औ खेलकुद पृर्वाञ्चल क्षेत्रीय खेलकुद बिकास समिति र मोरङ्ग जिल्ला खेलकुद बिकास समिती बिराटनगरले विभिन्न कार्यक्रम गरी मनाइएको छ। यस अवसरमा प्रभात फेरी, बैजनाथपुर रंगशालामा वृक्षारोपण, सहिद रंगशालामा दिपावाली गरि खेलकुद दिवस मनाइएको थियो । उक्त क�. . .
सरोज लम्साल विराटनगर भाद्र १३, आज ५३ औ खेलकुद महत्सोव पृर्वाञ्चल क्षेत्रीय खेलकुद बिकास समीती र मोरङ्ग जिल्ला खेलकुद बिकास समिती बिराटनगर ले विभिन्न कर्याक्रम गरि मनाइएको छ। यस अवसरमा प्रभात फेरी, बृक्षारोपण र दिपावाली गरि मनाइएको छ।. . .
झापा भदौ १२ , झापाका खेलाडी तथा प्रशिक्षकहरुको प्रोत्साहन गर्ने उदेश्यले नेपाल खेलकुद पत्रकार मञ्च झापाको संयोजनमा एनएफजेएफ स्पोर्ट्स अवार्ड हुन लागेको हो । विभिन्न चार विधामा उक्त अवार्ड दिइने आयोजकले बताएको छ । झापाका फुटबलर आशिष विक्रम नेम्वाङको स्मृतिमा अवार्ड वितरण गरिने छ । उनका दाजु तथा एन्फ�. . .
म्याजिक विराट फुटसल कपको उपाधी मनमोहन मेमोरीयल पोलिटेक्निकले जितेको छ । आवर विराटनगर डट नेट र हिट एण्ड हैंग आउटको संयुक्त आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा मकालु टेलिभिजनलाइ ५–३ गोल अन्तरले पराजित गर्दै मनमोहनले उपाधी आफ्नो पोल्टामा पारेको हो । अत्याधिक दर्शकहरुको उपस्थितीमा भएको रोमाञ्चप�. . .
राजघाट ९ भदौ मोरङको राजघाट आम्वारी स्थित स्थानिय युवायुवतिहरुको भेलाले विजय धिमालको अध्यक्षतामा आम्वारी स्पोर्टीङ क्लब नामक सात सदस्यि समिति गठन गरिएको छ । पुरुष र महिला खेलाडीहरुलाई समेटी खेलकुद मार्फत आफुलगायत ठाउँ र क्लबलाई चिनाउने हेतुले समिति गठन गरिएको हो । समितिमा उपाध्यक्ष, सचिव, सहसच�. . .
विराटनगरमा जारी विराट फुटसल कपको उपाधिका लागि मकालु टेलिभिजन र मनमोहन पोलिटेक्नीकल कलेजबीच प्रतिस्पर्धा हुने भएको छ । विराटनगरस्थित हिट एण्ड ह्याङ्ग आउट फुटसल मैदानमा आज विहान भएका सेमिफाइनल खेलमा विजयी हुँदै मकालु टेलिभिजन र मनमोहन पोलिटेक्नीकल कलेजले उपाधि भिडन्त पक्का गरेका हुन् । आज बिहा�. . .
फुटबलकाे सबै भन्दा ठुलाे संस्था फिफाद्वारा संचालित फिफा टिविले नेपाली फुटबलबारे वृतचित्र बनाएकाे छ । हेर्नुहाेस् उक्त वृतचित्र ।. . .