विशेष

विराटनगरको जैन भवनमा आज ४ बजेदेखी भव्य साँस्कृतिक कार्यक्रम, हेर्न जाने हैन त..?

विराटनगर, ८ कातिक । विराटनगरको जैन भवनमा आज ‘ विराटनगर म्यूजिक फेष्टीभल २०७६’ हुदैछ । लाइभ ईन्टरटेडमेन्टले विगत ४ बर्षदेखी विराटनगरका भव्य रुपमा म्यूजिक फेष्टिभल गर्दै आएको छ । यसपटक पनि शुभदिपावली छठ र नेपाल संम्वतको अवसरमा पुर्व क्षेत्रका वासिन्दालाई मनोरन्जन प्रदान गर्न र सरकारले मनाउन लागेको प�. . .


विराटनगर विमानस्थलमा प्रचण्डको चार घण्टा कुराई, प्रचण्ड झर्न नपाई हिँडे ‘पत्रकार जिल्ल परे’

विराटनगर । शुक्रवार बिहान ८ बजे बिराटनगर बिमानस्थलमा पत्रकारलाई बोलाईएको थियो । नेकपा मोरङले आयोजना गरेको शुभकामना आदान प्रदान तथा पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुनको लागि नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेल आउने कार्यक्रम थियो । निर्धारित समयम�. . .


‘अपराधसँग जोडिएको रौटहट घटनाको दोषी पनि कानुनी दायरामा आउने’

विराटनगर । कार्यवाहक प्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले कानुनी शासन भन्दा कोही बाहिर जान नसक्ने बताएका छन् । उनले कांग्रेस सांसद मोहम्मद अफ्ताव आलम पक्राउको बारेमा कांग्रेसबाट आएको प्रतिक्रियामा उहाँले कोही कानुन भन्दा बाहिर जान नसक्ने भएकोले अपराधका हरेक घटनाको निश्पक्ष कानुनी कार्�. . .


विराटनगर सहित मोरङका चार मेयर व्यक्तिगत सुविधा सामाजिक काममा खर्च गर्दै

विराटनगर। स्थानीय तहका जनप्रतिनिधि सुविधाभोगी भएको भन्दै चर्चा हुने गरेको छ तर केही जनप्रतिनिधिले पाएको सुविधा सामाजिक कार्यमा खर्च गरिरहेको भने ओझेलमा परेको छ । आफूले पाउने सुविधाको रकम/पारिश्रमिक सामाजिक कार्यमा खर्च गरिरहेका मोरङको चार नगरप्रमुखको उदाहरणीय कार्य भने ओझेलमा छ । उहाँहरू हुनुहु�. . .


आजबाट यमपञ्चक सुरु : यमदीप आज, कागतिहार भोलि

काठमाडौ ।  प्रायः कागतिहारबाट यमपञ्चक सुरु हुन्छ। तर यसपटक भने यमपञ्चक शुक्रबारबाट सुरु हुन्छ, तर कागतिहार शनिबार मात्र परेको छ। शुक्रबार अपराह्न ४:३१ बजेपछि त्रयोदशी तिथि लाग्ने भएकोले यसै दिनबाट यमपञ्चक सुरु हुने भएको हो। यमपञ्चकको पहिलो दिनको यमदीपदान शुक्रबार नै गर्नुपर्ने हुन्छ। यमराजलाई दीप. . .


विराटनगरमा फार्मेसी संचालकमाथि खुकुरी प्रहार, एक हप्तापछि लियो प्रहरीले जाहेरी

विराटनगर। विराटनगरमा अज्ञात समुहले एक औषधि ब्यापारी माथि खुकुरी प्रहार गरेको छ । विराटनगर महानगरपालिका ६ स्थित रामपुरमा फार्मेसी संचालन गर्दै आएका ब्यवसायी माथि खुकुरी प्रहार भएको हो । विगत २ वर्षदेखि फार्मेसी संचालन गरेर बसेका २७ बर्षिय विपेन्द्र मण्डल माथि खुकुरी प्रहार भएको थियो । असोज ३० गते दि. . .


विराटनगरमा भोली हुने ‘म्युजिक फेष्टिभल’ हेर्न छिमेकी राष्ट्र भारतबाट पनि आउनुहुनेछ दर्शक (सेन्ट्रो) भिडियो अन्तरवार्ता

विराटनगरमा भोली शुक्रबार ‘ विराटनगर म्यूजिक फेष्टीभल २०७६’ हुदैछ । लाइभ ईन्टरटेडमेन्टले विगत ४ बर्षदेखी विराटनगरका भव्य रुपमा म्यूजिक फेष्टिभल गर्दै आएको छ । भोली विराटनगरको जैन भवनमा हुन लागेको ५ औं संस्करणको विराटनगर म्युजिक फेष्टिभलको तयारी कस्तो छ र कलाकारहरु को को आउदैछन् भन्ने विषयमा रहेर वि. . .


मोरङको रंगेलीमा थुन नै नभएको गाईले बाछो पायो,प्राबिधिक भन्छन्, ‘हाडनाताबाट गर्भ रह्यो’

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ८ चाईना गेटमा अनौठो गाई फेला परेको छ । मन्जौ मण्डलको घरमा दुई बर्ष अगाडि दाईजोको रुपमा बाछी ल्याए । बाछी ल्याएपछि परिवारमा खुसी छायो। सानैदेखि बाछीको स्याहारसुसार गरेर ठुलो पारे अनी गाई ब्याउने भयो । कात्तिक ५ गते गाईले बाछो जन्माए पछि बाछोलाई दुध खुवाउ�. . .


रंगेलीका कुमालेको दैनिकी, तिहारलाई दियो घैला बनाउन ब्यस्त

रबिन्द्र बराल रंगेली । हिन्दु धर्मावालाम्वीहरुको महान चाड बिजया दशमी भर्खरै सकिएको छ । दुर्गा मन्दीर बनाउन भ्याई नभ्याई रहेका कुमालेहरुलाई नजिकिएको तिहारले छपक्कै छोएको छ । तिहार विशेष गरी धनकी देवी लक्ष्मीको पुजा आराधना हुने भएकोले माटोको दियो बनाउन यो सिजनमा माटोको भाँडा बनाउने कुमालेहरुलाई भ्�. . .


ओवी फलोअप : माटो उत्खनन काण्डमा मुछिएका टिपर कारबाही नगरी छाडिए

विराटनगर । दुहबी नगरपालिकाले अवैध रूपमा खोलाको माटो उत्खननमा प्रयोग भएको सवारी साधानलाई कुनै कारवाही नगरि छाडेको पाइएको छ । दुहबी नगरपालिकाका प्रमुख बेदनारयण गच्छदारको निर्देशनमा अवैध उत्खननमा प्रयोग भएको स्काभेटर र तीन वटा टिपरलाई कुनै कारवाही नगरी मंगलबार छोडेको हो । दुहबी नगरपालिका – १२ बुगढरी . . .


रंगेलीको घटना : बुबालाई बोक्सो भन्दै मारे, छोराले गरे बन्चरो प्रहार गरी वृद्धको हत्या

विराटनगर । मोरङको रंगेली नगरपालिका–९ दर्वेसाका ६४ वर्षीय पहाडचन राजवंशी गाउँमा झारफुक गर्ने धामीझाँक्रीका रुपमा परिचित थिए । पारिवारिक आर्थिक अवस्था कमजोर भएका उनी छोरो लक्ष्मीप्रसाद र बुहारी चिन्ताकुमारीका साथमा बस्थे । उनै पहाडचनलाई केही गाउँलेहरु मिलेर २०६९ साल असोज १३ गते मलमुत्र खुवाउँदै वि. . .


विराटनगरमा मिटर व्याज रोकिएन, पैसासँगै ११ जनाको धितोमा राखिएको सुन पनि गायव

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाका एक सुन व्यापारीले स्थानियवासीले धितोमा राखेको सुन फिर्ता नगरेको भन्दै पीडित पक्षले न्यायकोलागि गुहार मागेको छन् । सुन धितोमा राखेर लिएको ऋण तिरी सक्दा पनि सुन फिर्ता नपाएको बुढीगंगा–२ का ११ जना पीडित पक्षले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी आफ्नो सुन फि�. . .