विराटनगर । राष्ट्रिय धान दिवस असार १५ गतेलाई सोमबार मोरङमा धान रोप्ने पर्वकै झल्को दिने गरि मनाइएको छ । परम्परागत रुपमा असार १५ गते दहि चिउरा खाएर खेतमा धान रोप्ने मान्यताले पर्वको स्वरुप ग्रहण गरेको हो । मोरङमा सोमबार दिनभर संस्थागत आयोजनामा सामुहिक रोपाँईदेखि व्यक्तिगत खेतिमा समेत सामुहिक रोपाँ. . .
विराटनगर । निर्माणमा चरम लापरवाही गरिएका कारण विराटनगर–१० पिपलचौकमा रोकेर राखेकै ठाँउमा टिपर भासिएको छ । सडकमा रोकेर राखेको को १ क ३१७२ नम्बरको टिपर सोमबार साँझ सडकमा भासिएको हो । विराटनगर महानगरपालिकासँग आशिष निर्माण सेवा कम्पनीले सम्झौता गरि सडक निर्माण गरेको थियो । निर्माणमा कमसल सामाग्री प्र�. . .
विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा ट्राफिक नियम उल्लंघन गर्नेहरुमाथि कडा कारवाही सुरु गरिएको छ । लकडाउन अगाडी जिल्ला ट्राफिक कार्यालय मोरङले सवारी जाम हटाउनका लागि लगाएको नियमलाई पुनः कार्यन्वयनमा ल्याइएको हो । ट्राफिक नियम उल्लंघन गर्ने, नो–पार्किङ क्षेत्रमा पार्किङ गरिएका ठूला सवारी�. . .
विराटनगर । विराटनगरको कोशी कोभिड–१९ उपचार केन्द्रबाट १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । अस्पतालमा उपचारतः झापाका ६, मोरङका ४, सुनसरीका ३ र पाँचथरका १ जनाले कोरोना भाईरस परास्त गरि सोमबार डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा विराटनगर १० की ८ महिने बालिकासहित ५४ वर्षसम्मका छन् । कोभिड उपच�. . .
विराटनगर । नोभेल कोरोना भाइरसका ४७६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४७६ संक्रमित थपिएका हुन् । जसमा ११२ महिला र ३६४ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् । नेपालमा अहिलेसम्मकै उच्च एकदिनमा ६७१ कोरोना संक्रमित �. . .
विराटनगर । पछिल्लो २४ घण्टायता नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण थप एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबारको नियमित ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले रौतहटका ३० वर्षीय एक पुरुषको कोरोनाबाट ज्यान गएको जानकारी दिए । यससँगै. . .
विराटनगर । विराटनगरमा पुन थप एक जना कोरोना पोजेटिभ देखिएको छ । दुवई असार ९ गते आएकी एक २५ बर्षिया महिलामा कोरोना पोजेटिभ देखिएको हो । विराटनगर महानगरपालीका वडा नं ७ की ती महिलामा कोरोना पोजेटिभ देखिएको विराटनगर महानगरपालीका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । उनको हिजो पिसिआ�. . .
विराटनगर । आफ्नै दुई विद्यार्थीलाई मदर्सामा यौन दुव्र्यहार गरेपछि फरार भएका विराटनगर–८ का अमरुद्दिन मियाँ छ महिनापछि प्रहरीमा हाँजिर भएका छन् । मदर्सा अजमा मुस्तिमाका मौलाना समेत रहेका मियाँले पढ्न गएको समयमा १३ र १४ वर्षीय बालिकालाई ढोका थुनेर यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो । उनी दुई दिन अ�. . .
विराटनगर । मोरङको बुढीगङ्गा गाउँपालिकामा एक अर्ब २५ करोडको लगानीमा साढे तीनवर्ष अगाडी खुलेको हाइटेक कार्पेट (गलैंचा) इन्डस्ट्री बन्द भएको छ । कोरोना संक्रमणपछि गलैंचा बजारमा आएको मन्दिका कारण उत्पादन सुरु भएको साढे तीनवर्षमा गलैंचा उद्योग बन्द भएको हो । नेपालकै सबैभन्दा ठूलो लगानीमा उद्योग सञ्चा�. . .
एन्जु शिवाकोटी विराटनगर । सानो लगानीमा सञ्चालनमा ल्याइएका विराटनगरका होस्टेल व्यवसाय धमाधम बन्द हुन थालेका छन् । लामो समयसम्म लकडाउनको प्रभाव परेपछि थोरै पूँजीमा सुरु गरिएको होस्टेल व्यवसाय बन्दाबन्दीमा घरभाडा बुझाउनै मुस्किल भएपछि बन्द हुन थालेका हुन् । विराटनगरमा माध्यमिक तथा उच्च शिक्षा अध�. . .
विराटनगर । प्रदेश १ मा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार थपिएकामध्ये १७ जना मोरङका हुन् । प्रदेश १ सामाजिका विकास मन्त्रालयले दिएको जानकारी अनुसार मोरङका १७, झापाका २, उदयपुरका ६ तथा इलाम र सुनसरीका १–१ जनामा संक्रमण पोजेटिभ दिएको हो । कोभिड १९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन सचिवालय�. . .
विराटनगर । सुनसरी प्रहरीले एक महिनाको अवधीमा चोरी भाएका र हराएका १० लाख मुल्यबराबरका मोवाईल फेला पारी सम्बन्धीत धनीलाई बुझाएको छ । ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका ४५ थान मोवाईल सेट फेला पारी सम्बन्धीत धनीलाई बुझाएको छ । आफ्ना मोवाईल बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भन्ने ब. . .