विराटनगर । चार दिन अगाडी मात्रै मोरङको प्रहरी प्रमुखमा सरुवा भएर आएका प्रहरी उपरीक्षक सन्तोष खड्काले भारतसँग सीमा जोडिएको मोरङलाई फरक ढंगले नियाल्ने बताएका छन् । प्रदेश राजधानी विराटनगर र ६३ किलोमिटर सीमा जोडिएको मोरङ जिल्लामा शान्ति सुरक्षा स्थापनामा आफ्नो टिमले चाल्ने कदममा कसैले पनि औंला ठड्य�. . .
विराटनगर । विराटनगर बसपार्कको धनकुटा लज ढेड महिना अगाडी नै बन्द भएको घोषणा गरियो । धनकुटाका लजका सञ्चालक गोविन्द घिमिरेले लकडाउन अवधीमा कामदार घर पठाएर लज बन्द गर्ने सार्वजानिक घोषणा गरेका हुन् । मझौलास्तरको लगानी र मध्यमस्तरको सेवा प्रहाव गर्दै आएका विराटनगरका धेरै मझौला होटलको अवस्था धनकुटा लजक. . .
प्रेम देवान विराटनगर । आर्थिक अवस्था कमजोर भएका कारण उपचार गराउन समस्या भएका गणेश कुमार राईलाई उपचारका लागि खर्च जुट्न थालेको छ । गत कार्तिक १२ गते सुनसरीको तरहरामा दुर्घटनामा परी गम्भीर घाइते ४२ वर्षीय राईको उपचारका लागि खर्च जुट्न थालेको हो । विराटनगरको गोल्डेल अस्पतालमा ८ महिनादेखी उपचारातः उन�. . .
विराटनगर । प्रदेश १ मा शुक्रबार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका–६ का दुईजनासहित झापामा ४ र सुनसरीमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये विराटनगरका ३१ वर्षीय पुरुष र २१ वर्षीया महिला श्रीमान्–श्रीमती हुन् । विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा �. . .
विराटनगर । भारतीय भन्सार कार्यालय जोगबनीमा इन्टरनेटको सर्भर बिग्रदाँ पाँच दिनदेखि नेपालबाट पैठारी र निकासी अवरोध भएको छ । विराटनगर–१८ बुधनगरको आईसीपी र भारतको आईसीपी जोडिएको छ । त्यहि भारतीय आईसीपी परिसरमा रहेको जोगबनी भन्सारको इन्टरनेट सर्भर फेल हुँदा भारतसित हुने आयात–निर्यातमा समस्या भएको हो �. . .
विराटनगर । पछिल्लो पटक प्रदेश राजधानी विराटनगरमा पनि कोरोनाका सक्रमित थपिदै गएका छन् । यस अघि विराटनगरमा ८ जनामा कोरोनाका सक्रमित फेला परिसकेका छन् भने पुन आज २ जनामा कोरोना पोजेटिभ भएको पुष्टि भएको छ । असार ७ गते आईतबार स्वाव संकलन गर्दा विराटनगर – ६ का ३१ वर्षीय पुरुष र विराटनगर ६ कै २१ वर्षीया महिल�. . .
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–७ मा बिहीबारराति भएको दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीका अनुसार झापाको दमकबाट इटहरीतर्फ आउँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कोरपिओले ठक्कर दिँदा पैदल यात्री एक महिला र मोटरसाइकलमा सवार दुई पुरुषको मृत्यु �. . .
विराटनगर । विराटनगरमा बिहीबार बिहानैदेखि परेको निरन्तरको बर्षाका कारण दक्षिणी क्षेत्रका अधिकांश भागहरु डुवानमा परेका छन् । महानगरभित्र नयाँ संरचना निर्माण भईरहँदा पानीको निकास अभावले आकाशबाट परेको पानीले वस्तीका घरहरु डुबानमा परेका हुन् । विशेषगरी विराटनगरको दक्षिणी भू–भागमा बिहीबार (आज) दिन�. . .
विराटनगर । विराटनगर–१८ आईसीपी नजिक वर्षाका कारण जमेको पानीमा डुबेर बालकको मृत्यु भएको छ । बिहीबार बिहानैदेखि परेको अबिरल वर्षाका कारण जमेको पानीमा ७ वर्षीय बालक अंकुश मण्डलको डुबेर ज्यान गएको हो । घरबाट आफ्ना काकाको पसलतर्फ जाने क्रममा करिब ६ फिट गहिरो पानीको आहालमा बालक डुब्न पुगेको इलाका प्रहरी . . .
एन्जु शिवाकोटी विराटनगर । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिम नियन्त्रणका लागि चैत्र ११ गतेबाट लकडाउन जारी गरेको थियो । लामो समयदेखि जारी लकडाउनका कारण साना तथा मझौला होटल भने सबैभन्दा धेरै अफ्ठ्यारोमा परेका छन् । कतिपय होटल बन्द हुने अवस्थामा पुगेका हुन् । हाल लकडाउन केही खुकुलो बन्दै गएप. . .
विराटनगर । प्रदेश १ बाट बिहीबार ७० जना संङ्क्रमित निको भएर घर फर्केका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेशन सेन्टरमा उपचाररत ७० जनालाई डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा मोरंगका १२, झापाका २९, सुनसरीका २०, ईलामका २, उदयपुरका ४, पाँचथर,भोजपुर र ताप्लेजुङका १–१ जना छन् । डिस्चार्ज हुने ज�. . .
विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार नेपालमा बिहीबार संक्रमितको संख्या ११ हजार १६२ पुगेको हो । देशभरमा बिहीबार ३१२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या २ हजार �. . .