विराटनगर । विराटनगरमा रहेको सेन्ट्रल मलले नेपालीहरुको महान पर्वहरु दशै तिहार र छठ पर्वलाई लक्षित गरेर ल्याएको उपहार योजनासँगै उपभोक्ताहरुको भिड बढेको छ । स्वदेशी बजारप्रति उपभोक्तालाई आकर्षण बढाउने उद्देश्यका साथ सेन्ट्रल बजारले उपभोक्ता लक्षित उपहार योजनाहरु ल्याएको हो । जसका कारण सेन्ट्रल मलम�. . .
विराटनगर। स्थानीयको विरोधपछि रोकिएको दुहबी–कटहरी ३३ केभी विद्युत प्रसारण लाइन निर्माणमा सहमति जुटेको छ । सहमतिसँगै अब प्राधिकरणले ४५ दिनमा सक्ने गरी काम सुरु गर्ने भएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पहलमा शुक्रबार त्यस क्षेत्रका संघीय सांसद अमनलाल मोदी, प्राधिकरणका कार्यकारी निर्देशक �. . .
विराटनगर । सार्क चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्रिजको ७८ औ कार्य समितिको बैठक श्रीलंकाको कोलम्वोमा आज देखि शुरु भएको छ । कार्य समितिको बैठकका अलावा क्षेत्रीय व्यापार सम्मेलन, महिला सम्मेलनको समेत कार्यक्रम रहेको बैठक दुई दिनसम्म चल्नेछ । बैठकमा सार्क चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्रिजका उपाध्यक्ष, नेप�. . .
दाङ,१ कातिक । दाङ देउखुरीको राजपुर गाउँपालिका(४ मुङग्रेठाबाट पक्राउ परेका नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरुको साथबाट प्रहरीले हतियारसहित महत्वपूर्ण कागजात बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेका व्यक्तिहरु तथा उनीहरुको साथबाट बरामद गरेका हतियार, नगदसहित अन्य म�. . .
धनुषा,१ कातिक । मिथिला नगरपालिकाको ढल्केबरमा रहेको एक निजी विद्यालयमा पढ्ने दुई जना बालिकामाथि एउटै शिक्षकले पटक पटक यौन शोषण गरेको घटना सार्वजनिक भएको छ । ढल्केबर एकेडेमी बोर्डिङ स्कुलमा मिनी बोडर्समा पढ्ने सात वर्षीया र नौ वर्षीया बालिकामाथि ४३ वर्षीय शिक्षक टेकेन्द्र दाहालले पटक पटक जबर्जस्ती �. . .
विराटनगर,१ कातिक । नेपाली काग्रेसका नगर कार्य समितिका पूर्व कोषाध्यक्ष मेघनाथ पराजुलीले सुसाईट गरेको खुलासा भएको छ । मोरङ क्षेत्र न ६ को विराटनगर महानगरपालिका वडा १२ निवासी नेपाली काग्रेस नगर कार्यसमितीको पुर्व कोषाध्यक्ष ४० बर्षिय मेघनाथ पराजुलीले आफ्नै घरको सिलिङमा झुन्डिएको अवस्थामा फेला परेक�. . .
काठमान्डौ, १ कातिक । त्रियुगा नगरपालिका–९ चौकीबारीका आमाछोरी हत्या प्रकरणमा ‘प्रेमसम्बन्ध’ कारक भएको प्रहरीको प्रारम्भिक अनु सन्धानबाट खुलेको छ । विशेषज्ञ सहितको संघीय प्रहरी एकाई धरान, प्रदेश प्रहरी एकाई विराटनगर र जिल्ला प्रहरी कार्यालय उदयपुरको संयुक्त अनुसन्धान टोलीले असोज २४ गते साँझ २८ वर्�. . .
काठमाडौं,१ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । संघको नयाँ कार्यकालका लागि बिहीबार भएको निर्वाचनमा आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई परास्त गर्दै पन्त विजयी बनेका हुन् । मतगणना सकिए पनि मतपरिणाम भने औपचारिक रूपमा घोषणा हुन बाँकी छ । गोरखा फुजेलका स्थाय. . .
काठमाडौं– काठमाडौंमा जारी वुमन च्याम्पियन्स लिग (डब्लुसिए) क्रिकेट अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टन तथा दोस्रो खेलमा चितवन राईनोज र ललितपुर फाल्कोनबीच खेल हुनेछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा विराटनगर र पोखराबीचको खेल बिहान साढे ९ बजेबाट हुनेछ । विराट�. . .
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ९ चौकीबारीमा आमा–छोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । गत शुक्रबार राति गोमा भन्ने शारदाकुमारी चौधरी र उनकी छोरी रचनाकुमारी चौधरीको घाँटी रेटेर हत्या भएको थियो । २८ वर्षीय गोमा र ५ वर्षीय छोरी रचनाको शव शनिबार बिहान फेला परेको थ�. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङ्गले विराटनगरका दुई स्थानबाट १० जना जुवाडेलाई प्रहरी नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट ८६ हजार बढी नेपाली रुपैँया बरामद गरेको छ । जुवा तास खेलिरहेको गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर ११ बाट ४ जनालाई पक्रा�. . .
इलाम । न कार्यालय छ, न दरबन्दी छ, न कर्मचारीलाई काम र दामको अख्तियारी छ इलामको सडक डिभिजन कार्यालय भित्र । आधादर्जन निजामति कर्मचारी काम बेगर नै अड्डा जमाएर बसेका छन् । संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय छ । पहिले पहिलेको पूर्वाञ्चल सडक डिभि�. . .