साहित्य संसार

पशुपतिनाथमा मेरो अनुभव

-किरण न्यौपाने मैले बलिरहेको त्यो चितालाई हेर्दा मेरा मनमा अनेकन भावनाहरु खेल्न थाल्छन। आगोको ज्वालो दनदनी बलिरहेको छ छेउमा बा-आमा अनि ती बा-आमाको अचेत अवस्था हेर्दा हेर्दै कतिबेला मै एकोहोरिन पुगेछु। मेरा हातको नाडिमा तप्प आँसु खस्दा झस्किए तमाम मान्छेहरुको भिडभाड छ शोकमा परेकाहरु रुदै छन, हास्दै, �. . .


गजल

-किस्मत खतिवडा टोलाइ रहन्छु बाटो हेरी, तिमी गएपछी दिउसै हुन थाल्यो अधेरी,तिमी गएपछी कसरी खुसी हुन सक्छु होला र खै अब? खुसी छाउनै लाग्दा खेरी,तिमी गएपछी जति सम्झाउन खोजे पनि बुझ्दैन मन अचेल भएको छ अटेरी,तिमी गएपछी बल्लतल्ल जिन्दगी हरियाली हुँदै थियो मरुभूमि बगर भयो फेरी,तिमी गएपछी. . .


प्रिय कृष्ण

-सुरज दाहाल अक्षरहरुमा म के लेखौ दृश्यहरुमा म के देखौ भावनाहरुमा म के पोखौ ? तिमी अपरिभाषित रहनेछौ ब्रह्माण्ड विख्यात तिमी अज्ञात हुनेछौ ! सदैव रहने एउटा शाश्वत धुन तिमी मनहरुको विश्वस्त मन तिमी अमनहरुको प्रशस्त अमन तिमी दरबारिया दुर्योधनहरुको निर्धन तिमी हिंस्रक दुशासनहरुको निधन महाभारतको �. . .


म पढेर मूर्ख बने की विद्वान

-निशु कार्की भिजेका परेलीले धमिलो चित्र देख्छ, अनि उदास आशहरुले मलिन चरित्र देख्छ एकफेर समतु अनि समेटु अर्को फेर भाग्छ, दुई कदम अघि बढाऔँ,चार कदम भाग्छ अब त सपना देख्न पनि आँखा थाकिसके, भन्छ आराम चाहियो ,धेरै भो नसुतेको सँगैको साथी बिहान उठ्नै सक्दिन भन्छ आलरम चाहियो, सायद निदाउन आनन्द चाहिन्छ , अपशाेष . . .


त्याे एकाखाेला

-आरजे महेश भट्टराई सल्ल बगेको त्यो एकाखोला वर्षायाममा बाढी आउँदा आजकाल कस्तो होला ? गड्याङगुडुङ गरि सदा वर्खायाममा बाढी आउने त्याे खाेलाकाे विभिन्न कहानी थियो तर हजारौं रोपनी जग्गा र सयौं मान्छेको ज्यान लिने त्यो एकाखोला हिउँदमा झैं सल्ल बग्दो रैछ वर्खा पनि बाढी आउँदा । बाढीले सुन झैं पहेंलो धान �. . .


गजल

-किस्मत खतिवडा एउटा म रहेछु, अर्को को रहेछ म जस्तै देखिएको ऐना पो रहेछ मायामा नोक्सान मात्र हुन्छ भन्थे अहिले थाहा भयो साँच्चै हो रहेछ आजसम्म उसैलाई दोष लगाइरहे विश्वास गर्नु ठुलो दोष मेरो रहेछ तिमीले छोडेपछि नसा सुरु गरेथेँ मन भुलाउन केहि त चाहिदो रहेछ एकपटक फुटाई हेर्न मन छ मलाई 'किस्मत' को किस्म. . .


गजल

- मणिराम दाहाल सम्झेर ल्याउँदा कहिले काहिँ दिक्दार लाग्छ । नजिक साेचेर के गर्नु आफैँबाट टाढा भाग्छ जीन्दगी। थाहा छ जीवन सुख दुःखकाे गहिरो गहिरो  सागर हाे , किन सधैं परीक्षा मात्र लिएर यहाँ  जाच्छ जीन्दगी ? आवश्यकता अनि अभावकाे मात्रै भुमरी छ जताततै , अहाे!विडम्बना थाेरै दिएर धेरै धेरै माग्छ जीन्दगी. . .


गजल

-सृष्टि सावित्रा एकपटक सोध्नु छ,आमालाई हिम्मत कसले दियो ? 'बा'को दुवै हात काटिएको छ,सनाखत कसले दियो ? म फराकिलो दायरा बनाएर यो साँघुरो बाटो हिँड्दा, मेरो इज्जतमा औला उठाउँने इजाजत कसले दियो ? गरिबीको उपमा दिएर मलाई गिराउन खोज्नेहरू, अस्पताल पुग्दा सवाल गर्दैनन् रगत कसले दियो ? फूलमाला बोकेर घाटसम्म प�. . .


गजल

-कमलराज बिष्ट मगर मैले फूलसँग नै सुगन्ध सापटी लिएको हुँ पत्तै भएन फूललाई मैले जिन्दगी दिएको हुँ तिमीले उही आकार उही प्रकार खोजि रह्यौ हेर म त्यही ढुङ्गा हुँ बालुवामा मिसिएको हुँ अब यो प्रेम नसा पिउँदिन भनेरै कसम खाएँ साहब त्यही नपिँउनुको खुसीमा पिएको हुँ अरे सूर्य अस्ताउँछ, उदाउँछ यत्ति त बुझ्नुपर. . .


मेरी आमा

-द्वारिका नेउपाने यी नाताहरु हुन टुटाउन नहुने यी गमलाहरु हुन फुल छुटाउन नहुने यी ओखती हुन बिर्सनै नहुने यी मल्हमहरु हुन लगाउनु पर्ने यी साइनोहरु हुन अबिरल बग्ने मुटुसँग मुटु साट्न हुने यी मेराहरु हुन बन्चित नहुने यी तेराहरु पनि हुन स्वच्छ भावना अमृत मेरा पनि हामी सबैको फुल हुन यी जुनहरु गुन लगा�. . .


गाईजात्रा पर्ख

-सविना श्रेष्ठ केपी ओली उखान टुक्के प्रचण्डे ज्यान मारा जनताले दु:ख पाए सेरे हुति हारा अनिकाल लागिसक्यो अर्थतन्त्र धोस्त लालचमा फसेरनै बनाए छन् दोस्त। छत बाट गुन्टी खेल्ने रविको डाइभर लेनदेनको कुरा हुन्छ इन्टर नेट भाइबर एयरपोर्टबाट भित्रिनेछ कुइटल कुइटल सुन आँखा चिम्ली बस्छन् नेता के गरेका हुन्. . .


मेरो जन्मदिनमा…

-देवराज तामाङ जहाँ अन्धकारले आशाको आकाश ढाक्नेछ म त्यहाँ आस्थाको दियो जलाउनेछु जहाँ घृणा र आवेगले मानवताको प्रकाश रोक्नेछ म त्यहाँ प्रेमको डोरी बलियो बनाउनेछु मेरो जन्मदिनमा मसँग ठुला सपनाहरु छैनन गहिराईबाट उठेको छु उच्चाईको मोह छैन मसँग कुनै अवास्तविक कल्पनाहरु छैनन म मनलाई बुद्ध र चित्तलाई . . .