साहित्य संसार

बाबाको सम्झना

-गीता अर्याल यादहरु मनको भकारी भरी छन् सम्झनाहरु हृदयभरी ताजै छन् धेरै छन् बुवा हजुरको । तर आज, संझेर नै के गर्न सकिन्छ र ! हामीदेखि टाढा भएर हराएर बिलाएर,कहिलै नउदाउने गरी अस्ताएर जानु भएको नि धेरै भैसक्यो आफुमात्र कहाँ जानु भयो र? घर शुन्य बनाएर ,उताको घर सजाउन आमालाई पनि पठाएर जानु भो आमा बाबाको. . .


मैदानमा उत्र लडाई जारी छ

-सरस्वती गौतम प्रकृति त अविचलित छ सूर्यलाई हत्केलाले छेक्दैमा दिउँसै अँध्यारो हुँदैन पराइलाई खुशी पार्न आफ्नै घरमा आगो सल्काउन हुँदैन ए महासय ! आफूलाई विद्वान हुँ भनी खुब हुंँकार गर्छौ घमन्ड र पाखन्डले खुव तातिन्छौ आसेपासेलाई खुशी राख्न आफ्नालाई जलाएर पराइलाई खुशी राख्न भारी सभामा सार्वजन. . .


गजल

-वसुन्धरा चौहान सुनिता बस्नका लागि ओत लाग्ने घर छैन अचेल आँखामा सजाएको कुनै रहर छैन अचेल बग्दा बग्दै राेकिएकाे गङ्गा जस्तै छ जिन्दगी भए मुटुमा तिम्रो मायाँ अन्य भर छैन अचेल भावनाकाे संसारमा रमाउँन जाने मन भयो जे गर्छौं तिमी गर्नू कसैलाई कर छैन अचेल तिम्रो प्रेममा यति तागत छ बल्ल थाहा भाे बिन्दा. . .


गजल

- शरद प्रधानाङ्ग उजाड भयो जिन्दगी सपनीको घर जलेपछि एक्लै भयो पिपल पनि संगैको बर ढलेपछि विश्वासको पर्दा च्यातियो दुनियाँको नजरमा हौसला अनि उत्साहको सबै बगर गलेपछि झुटो पनि सत्य हुँदो रहेछ कहिलेकाँही यहाँ कैयौं बाध्यताहरू मुस्कानमा अधर पलेपछि शिखर चुम्ने आसालाई तुवाँलोले ढाकिदिंदा पाइला पिच्छे. . .


लघुकथा : चकमन्न रात

-ऋषि तिवारी 'असार । त्यो पनि बर्षातको असार । गर्मी न हुनु पर्ने हो ।' यसरी यो गर्मीको गुनासो म आफ्नै मनलाई सुनाइरहेको थिएँ । मान्छेले पनि भन्थे, 'ऊफ असारको गर्मी । कतै चर्को घाम । कतै बर्षातको पानी ।' साँझको क्रमसंगै रातको संकेत । गर्मी छल्न छतमा पुगें । हावा शिरिरर बहेको थियो । 'आहा कति शितलता ।' फेरि आफ्न. . .


डाक्टरको पीडा

-ऋषिराम यादव सेतो कोटमा रातो दाग लागेको छ अस्पतालबाट आज डाक्टर भागेको छ विडम्बना, हामी त्यो देशको नागरिक हौं जहाँ अपराधीलाई फूलको माला लगाइएको छ र डाक्टरहरु अस्पतालमै पिटिएको छ। साथी हरी लोकसेवा पास गरेर धेरै इज्जत पाएको छ श्यामे अष्ट्रेलिया गएर धेरै तलब पाएको छ नपढेको रामे पनि नेपालमा मन्त्री हुन �. . .


शिक्षक तँ राजनीति गर्दै नगर

-बसन्त घिमिरे ए शिक्षक तँ विद्यार्थीलाई कपुरि क पढान दिनभरि चौरिमा राखि रुमाल लुकाई खेलान मलाई अझै केही वर्ष भ्रमकाे बीउ छर्नु छ मलाई अझै केही वर्ष झुटको खेति गर्नु छ मेरो चरित्रलाई ती भविष्यका कर्णधारका अगाडि तँ उदाङ्गो पार्दै नपार ए शिक्षक तँ राजनीति गर्दै नगर ए शिक्षक तँ विद्यार्थीलाई दुई एका�. . .


गजल

-देवेन्द्र शाही 'दर्पण' फेरी सोच्न नहुने कुरा सोचियो! धत आकाश छुने कुरा सोचियो! यहाँ झुठो आँशुको मुल्य रहेछ, बेकारमा मुस्कुराउने कुरा सोचियो! सोचियो बिर्सनेलाई बिर्सिदिउँ अब, लाग्दैन यो चानचुने कुरा सोचियो! कोही मेरो रोदनमा हराभरा हुँदैछ, यसर्थ बादल सॅग रुने कुरा सोचियो!. . .


कस्तो समय भोग्दै छौँ हामी

-राजनप्रसाद न्यौपाने कस्तो समय आयो एउटा फूलले अर्को फूललाई घोच्ने चिथोेर्ने दबाउने काँडाले सरी कोतर्ने धर्मले धर्ममाथि धावा बोल्ने । फरक छ भनाई र गराईमा सबै एकै हो भन्ने गल र पिक प्रयोग गरी मस्जिद भत्काउने अनि हामी हिन्दु भन्ने । शक्तीशाली एकमात्र ईश्वर अल्लाह भन्नेहरु अल्लाह जोगाउन साधारण . . .


मेरो देश

- शरद प्रधानाङ्ग हिजोआज मेरो देशलाई रोएको देख्दा हिमाल, पहाड अनि तराई पनि रून्छ कसले बुझिदिने यो कथा र व्यथालाई छाती भित्रभित्रै मुटुको पाटोमा छुन्छ ए आमा एउटा दुरदर्शी नेता जन्माईदेउ भ्रष्टाचार र अत्याचार देशबाट हटाईदेउ माटो बाँझो आज हिजो थियो हराभरा तड्पि रहेछ हिमाल, पहाड अनि तराई गरागरा धेर. . .


गजल

-शिखा खतिवडा जबसम्म निर्मला जस्तै नारीको आत्मा जलि रहन्छ तबसम्म यहाँ लाखौँ निर्मलाको अस्तित्व ढलि रहन्छ भ्रष्टहरुले जहिल्यै आफ्नो खल्ती भरि रहँदा यहाँ किन भान हुन्न आफ्नै छोरीलाई कसैले छलि रहन्छ देशकाे सिमा मिचियो जनताको आँखामा धुलो छरि कति मार्छौ सपूत एक पछि अर्को दियो बलि रहन्छ लत्पतिएको खुन�. . .


शङ्खयात्रा

-भरत गुरागाईँ बर्बरिक उल्झनले भरिएको प्रश्नको घेराबन्दीमा छु यो जिउँदो शङ्ख यो कोठासम्म कसरी आइपुग्यो होला? यो शङ्खले आतङ्कित बनाएको थियो जब बाको पार्थिव शरीर उठ्दै थियो, यो पुरानो कुरा हो बिर्सनुपर्छ भन्छन् ज्ञानीहरु । बेहोस भएको थिएँ जब आमा सधैँका लागि बिदा हुनुभएको थियो, उन्मत्त नाच नाच्दै थि. . .