-देवराज तामाङ जहाँ अन्धकारले आशाको आकाश ढाक्नेछ म त्यहाँ आस्थाको दियो जलाउनेछु जहाँ घृणा र आवेगले मानवताको प्रकाश रोक्नेछ म त्यहाँ प्रेमको डोरी बलियो बनाउनेछु मेरो जन्मदिनमा मसँग ठुला सपनाहरु छैनन गहिराईबाट उठेको छु उच्चाईको मोह छैन मसँग कुनै अवास्तविक कल्पनाहरु छैनन म मनलाई बुद्ध र चित्तलाई . . .
-सविना श्रेष्ठ पट्टेर लाग्दो जंगलबाट निस्केको हुस्स कुहिरोमा पनि द्वन्द छ आकाशमा उडिरहेको कालो बादलमा पनि द्वन्द छ यो कस्तो रमिता? बिहानिको कलिलो घाममा पनि द्वन्द नै छ। चरा चुरुङ्गिमा पनि द्वन्द नै खोला नाला नदिमा पनि त्यही छ झार जंगलमा पनि त्यहिनै छ। यो कस्तो रमिता? शरीरमा भएका आला घाउ मलम बिच �. . .
-वसुन्धरा चौहान "सुनिता" मनभित्र अदृश्य शब्दको भकारी हुनेरहेछ बिसाउने ठाउँ नहुँदा मन भारी हुनेरहेछ यो छाती पीडाले भत्भती पोल्दा मुटु सितल पार्ने कहाँ छहारी हुनेरहेछ नारीको अस्तित्व रहन्न शृङ्गार नरहदा पात झरेपछि कुरुप फूलबारी हुनेरहेछ बाहिरी रुपरङ्ग हेरेर आफ्नै ठानियो नकाब उतार्दा मान्छे बन्�. . .
-शिखा खतिवडा पिडा झैँ बन्दै अब भरेर मेरा यी नयनले झरी जस्तै नै फेरि झरेर मेरा यी नयनले दु:खेकाे छु यति बेला मेराे याे जिन्दगीमा मेरै हृदयमा पाे छल गरेर मेरा यी नयनले हूँ नदीको त्याे किनारा प्यासले अतृप्त छु बगर भिजाउने आँसु छरेर मेरा यी नयनले बेखबर बने छ शाेकहरुले नै मेराे जिन्दगी अपयसकाे घेराभित्�. . .
-श्रीबहादुर केसी शैलुङ्गे कामकाे खाेजी गरिरहे चारै तिर डुलिरहे गर्मी जाडाे घाम पानी सबै सबै भुलिरहे। कस्ताे हाेला काम पनि फुर्सद झनै छैन थकानकाे महशुसमा बस्न कति पाइदैन बार्ह घण्टा खटेकाे छु मर्म बुझ्ने भए थाेरै कस्ताे काम गर्याे भन्दै कुरा काट्छन आखिर मेरै। दिन भरकाे काम थियाे थकित थिए घर पुग्दा . . .
- सृष्टि सावित्रा "उडेको खुशी " भएकै खुशी म बाट छुटेर गएको छ हेरन सिङ्गै जवानी खेर गएको छ आफैँ मरेर तिमीलाई बचाउछु भन्नेले मुटुमा तिखो भाला रोपेर गएको छ कति अभागी रहेछ मेरो सिउँदो पनि भर्छु भन्नेले अर्कैलाई रोजेर गएको छ रहर निर्जीव हुन्छ कसले भनेको हो ? मेरो रहर हरेक दिन उडेर गएको छ मलाई गिराउन खोज्न�. . .
-निर्मला देवी तिम्सिना "कान्छी" म हासेको देखेर मेरै भण्डार झर्किन्छ , कालो बादल मडारिए जसरी थर्किन्छ , चर्किन्छ र बर्सिन्छ । खुसीका अनेकन थुप्रोले त्यही भण्डार भर्छु भनेर आफू रित्तिदै रित्तिदै सकिएँ , सकिएर पनि हासेको छु, हासो देख्नै हुन्न मेरो भण्डार झर्किन्छ । भण्डार भर्नकै लागि म उभो लाग्छु , म लि�. . .
-किस्मत खतिवडा तिम्रो मन, मेरो जीवन उस्तै लाग्छ बर्षे झरी, रुझेका नयन उस्तै लाग्छ जति पीडामा पनि नपग्लिने, नसम्झिने यो पत्थर अनि त्यो धड्कन उस्तै लाग्छ एउटाले तन रेट्छ, मन रेट्छ अर्कोले हतियार उस्तै लाग्छ वचन उस्तै लाग्छ प्रगति हुँदा दुबै भित्र-भित्रै डाहा गर्छन् मलाई आफन्त मेरा दुश्मन उस्तै लाग्छ. . .
-अस्मिता साह तिम्रो प्रवृत्ति नबुझ्ने म तिमीलाई कसरी बुझ्थे र? एकैछिनमा सबैभन्दा बढी मिल्ने साथी अनि फेरी एकैछिनमा कहिले भेट नै नभएको व्यक्ति भइदिन्थे म बुझ्न निकै गाह्रो हुन्थ्यो तिम्रो यो व्यवहारलाई हेर्दा म तिम्रो को हुँ? तिमी मेरो को हो?यो प्रश्नलाई सोच्दा मित्र कि वैरि हुँ भन्ने उत्तरलाई केलाउँद�. . .
-अच्युत आचार्य नसक्नेको चुरीफुरी जताततै आको किन जनतालाई रुवाउने राष्ट्र हाँक्न गाको किन।१।। आफ्नो क्षमता कत्ति भन्ने छैन ज्ञान रतिभर दिनदिनै जनतालाई झुक्याउदै गाको किन।।२।। गाउँ अनि समाजलाई बदल्नु छ भन्ने तिमी दुवै थोक गुमाउदै झुट बोल्दै गाको किन ।।३।। मै हुँ धामी बोक्सी भन्दै मैमत्ता हुन्छ�. . .
-द्वारिका नेउपाने रोप्न पाये यो शरीर रोपि दिन्थे म। घोची घोची पनि यी शरीर बिउझायी दिन्थे म सकिन्न र पनि प्रयास जारी किन? भो अब उदेग भो शरीर भो जिर्ण जति घोचे निचोरे पनि आउन्न केही किन? थिचेर ऐठन भो फेर्न श्वास रत्ती सकिन किन? चिथोरे निचोरे र पनि आउन्न केही किन? भो बल अनि बुद्धि बिबेक आउँछ कब? शान्ती निचोरेर अ�. . .
-सुरज दाहाल अमुर्त सपनाका शवहरुले बेलाबेलामा झस्काउछन अत्तोपत्तो नभएका साथीहरुले कहिलेकाही जिस्काउछन टोलमा डुलिरहने कुकुरहरुले पनि जानेका होलान आजकाल "मान्छे र मान्छे बिचका डोरी किन छिनेका होलान " र, तिम्रो यादमा आउन म अस्पर्शनिय इन्द्रेणी बनेर किन हराएछु क्षणभंगुण खहरे खोलाहरुलाई त्रिवेणी ठा�. . .