खेलकुद

आईपीएल :सनराइजर्स हैदरावादले किंग्स इलाभेन पन्जाबलाई १३ रनले हरायो

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले किंग्स इलाभेन पन्जाबलाई पराजित गरेको छ । बिहिबार राति भएको खेलमा हैदरवादले पन्जाबलाई १३ रनले हराएको हो । हैदरवादस्थित राजिबगान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा घरेलु टोलीले दिएको  १३३ रनको लक्ष्य पछ्याएको पन्जाब १९ ओभर २. . .


मेसीले सात वर्षको अदालती झमेलापछि आफ्नै नामको व्यापार चिन्ह प्रयोग गर्न पाउने

वैशाख १४ – बार्सिलोना तथा अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले सात वर्षको अदालती झमेलापछि आफ्नै नामको व्यापार चिन्ह प्रयोग गर्न पाउने अधिकार पाएका छन । युरोपियन कोर्टले मेसीको नाममा ब्यापार चिन्ह आफैले प्रयोग गर्न पाउने मुद्धालाई खारेज गरेपछि मेसीले यो उपलब्धि हात पारेका हुन । स्टार फुटबलर भएर. . .


आईपीएल: धोनीले छक्का हानेर जिताए चेन्नई सुपर किंग्सलाई

एजेन्सी । चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले हराउदै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो । बेंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा घरेलु टोली बेंगलोरले दिएको २०५ रनको लक्ष्य चेन्न�. . .


घरेलु मैदान पनि फापेन दिल्लीलाई

वैशाख ११ – इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली डेयरडेभिल्स किऺग्स इलाभेन पञ्जाबसँग पनि पराजित भयो । दिल्ली आफ्नै मैदानमा पन्जाबसँग ४ रनले पराजित हुन पुग्यो । फिरोज शाह कोटला मैदानमा टस हारेर व्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो । पञ्जावका लागि करण नाय�. . .


बिराटनगरको बिकेभीएम स्कुलले जित्यो शिक्षक फुटसल कपको उपाधि

बिराटनगर बैशाख १० , बिराटनगरमा जारी दोस्रो इन्टर स्कुल शिक्षक फुटसलको उपाधि बिराटनगरको बाल कल्याण बिद्या मन्दिर स्कुलले जितेको छ । बाल कल्याण बिद्या मन्दिर (बिकेभीएम) ले स्मृति स्कुलका शिक्षकको टिमलाई हराएको थियो । बिराटनगरको हिट एण्ड ह्याँङ आउट फुटसलमा आयोजित फाइनलमा बिकेभिएमले स्मृति स्कुललाई ३-�. . .


एन्फाको चुनाव वैशाख २२ गते काठमाडौंमा हुने

काठमाडौं, ८ वैशाख ।   अखिल नेपाल फुटबल संघ एन्फाको चुनाव वैशाख २२ गते शनिबार काठमाडौंमा हुने भएको छ । एन्फाको निर्वाचन समितिले आइतबार चुनावको मिति तोकेको हो । यसअघि चैत १४ गतेका लागि तय भएको चुनाव उच्च अदालतको पाटको आदेशका कारण रोकिएको थियो । भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दायर गरेको रिटमा चैत �. . .


आइपिएल क्रिकेट : चेन्नई सुपर किङ्स विजयी , राजस्थान रोयल्सलाई ६४ रनले हरायो

काठमाडौं, बैशाख ८ । इन्डियन्स प्रिमियर लिग आइपिएल क्रिकेटमा गएराति भएको खेलमा चेन्नई सुपर किङ्स विजयी भएको छ । पुणेमा भएको खेलमा चेन्नईले राजस्थान रोयल्सलाई ६४ रनले पराजित गरेको हो । जितका लागि २ सय ५ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले १८ दशमलव ३ ओभरमा सबै १० विकेट गुमाएर १ सय ४० रन मात्र बनाउन सक्. . .


विश्वकप टी–२० छनोटका लागि नेपाल रहेको समूहको खेलतालिका सार्वजनिक

बिराटनगर वैशाख ८ । सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकप ट्वेन्टी–२० क्रिकेटका लागि छनोट चरणको खेलतालिका सार्वजनिक भएको छ । नेपाल महादेश क्षेत्र छनोटमा एसियाको समूह ‘बी’मा रहेको छ । नेपालको समूहमा आयोजक मलेसियासँगै चीन, भुटान, म्यानमार, सिंगापुर र थाइल्यान्ड रहेका छन् । यो समूहबाट उत्कृष्ट तीन टि. . .


गेलको विस्फोटक शतकीय पारीमा पञ्जाबले हैदरावादलाई हरायो

एजेन्सी । किंग्स इलाभेन पञ्जाबले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकालेको छ । बिहिबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई १५ रनले हराउदै पञ्जाबले तेस्रो जित निकालेको हो । चन्द्रिगढस्थित आईएस बिन्द्रा स्टेडियममा घरेलु टोली पञ्जाबले दिएको १९४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेक�. . .


कोलकाता नाइटराइडर्स आइपिएल क्रिकेटको शीर्ष स्थानमा

काठमाडौं, बैशाख ६ । कोलकाता नाइटराइडर्स आइपिएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । गएराति जयपुरमा भएको खेलमा घरेलु टिम राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै कोलकाता अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्य कोलकाताले ७ बल बाँकी छँदा ३ विकेटको क्षतिमा पार गर. . .


राष्ट्रपति रनिङमा सुकुना मावि, राधिका मावि र सरस्वती मावि अग्र स्थानमा

विराटनगर, ५ वैशाख । १० औं राष्ट्रपति रनिङ शिल्ड तथा अन्तर विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत बुधबारसम्म विभिन्न खेलका इभेन्ट सम्पन्न भएका छन् । विराटनगरस्थित सहिद रंगशालामा जारी प्रतियोगितामा सुकुना मावि, राधिका मावि र सरस्वती मावि अग्र स्थानमा रहेका छन् । प्रतियोगिताको एथलेटिक्स अन्तर्गत १५ स�. . .


साफ च्याम्पियनसिप फुटबलमा नेपाल समूह ‘ए’ मा

काठमाडौं । बंगलादेशमा आगामी सेप्टेम्बरमा आयोजना हुने साफ च्याम्पियनसिप फुटबलमा नेपाल समूह ‘ए’ मा परेको छ । बंगलादेशको ढाकामा बुधबार निकालिएको खेल तालिका अनुसार नेपाल समूह ‘ए’ मा परेको हो । दक्षिण एशियाली फुटबल महासंघ (साफ) को आयोजना हुने च्याम्पियनसिपमा नेपालको समूहमा आयोजक बंगलादेश, पाकिस्तान र भु. . .