खेलकुद

एफसी एसियन कप छनोट खेलमा नेपाल यमनसँग पराजित

काठमाडौै १४ चैत । एफसी एसियन कप छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपाल यमनसँग पराजित भएको छ । कतारको दोहा स्थित सुहेम विन हमाद रंगशालामा भएको खेलमा नेपाल यमनसँग २–१ ले पराजित भयो । जितसँगै यमनले अर्को बर्ष युएईमा हुने एएफसी एसियन कपमा स्थान सुरक्षित गरेको छ । समूह एफबाट फिलिपिन्स समुहको विजेता र यमन �. . .


एसिया कप छनोट – नेपाल आज यनमसँग भिड्दै

काठमाडौं, १३ चैत । एसिया कप छनोटअन्तर्गत नेपालले मंगलबार यमनसँग समूह चरणको अन्तिम खेल खेल्दैछ। बाहिरिइसकेको नेपालका लागि आजको खेल प्रतिष्ठाको लडाइँ मात्र हुने छ । खेल कतारको दोहामा हुँदै छ । छनोटअन्तर्गत समूह ‘एफ’मा रहेको नेपाल घरेलु मैदानमा यसअघि यमनसँग गोलरहित बराबरीमा रोकिएको थियो । यमनसँगको . . .


चाइना कपको उपाधि उरुग्वेले जित्यो

 १३ चैत । चाइना कपको उपाधि उरुग्वेले जितेको छ । वेल्सलाई १–० ले हराउँदै उरुग्वे च्याम्पियन बनेको हो । उरुग्वेका लागि १०० औं खेल खेलिरहेका कभानीको गोल निर्णायक बनेको थियो । खेलको अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिए पनि वेल्सले गोल भने गर्न सकेन । पहिलो हाफमा स्वारेजको प्रहार पोस्टमा लागेपछि उरुग्वे. . .


सन्दिप लामिछानेको गीतको टिजर सार्वजनिक

इन्डियन प्रिमियर लिग खेल्न  भारत जाने तयारीमा रहेका क्रिकेटर सन्दिप लामिछानेले  यतिबेला आफ्नो आवाजमा रहेको एक एल्बम ल्याएर आफ्नो फ्यानहरुलाई सरप्राईज दिएका छन् । फेसबुकमा सन्दिपले एउटा गीतको टिजर सार्वजनिक गरेका छन् जसमा उनी आफैले आवाज दिएका छन् । सन्दिप क्रिकेट बलमा औंला घुमाउन मात्र होइन, गीतमा �. . .


वेष्ट इन्डिजलाई हराउँदै अफगानिस्तान विश्वकप क्रिकेट छनोट प्रतियोगिताको च्याम्पियन

काठमाडौं, चैत १२ । वेष्ट इन्डिजलाई सात विकेटले हराउँदै अफगानिस्तान विश्वकप क्रिकेट छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । जिम्बाबेमा जारी प्रतियोगिताको हिजो भएको फाईनल खेलमा वेष्ट इन्डिजले दिएको २०५ रनको विजयी लक्ष्य अफगानिस्तानले ४० ओभर ४ बलमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । अफगानिस्तानका लाग�. . .


झापा ११ लाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा

रुपन्देही, चैत ११ – बुटवलमा भइरहेको तेश्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगितामा एपीएफले झापा ११ लाई ४ –२ गोल अन्तरले हराएको छ । योसँगै एपिएफ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।  एपीएफका लागि नविन लामाले ह्याट्रिक गरे भने रामकुमार कुमालले १ गोल गरे । यस्तै, झापाका लागि कर्ण लिम्बु र समिर गिलवानले १–१ . . .


चौथो कटारी गोल्डकपमा साहाराको विजयी सुरुवात

उदयपुर, १० चैत  । उदयपुरको कटारीमा शनिबारबाट सुरु भएको चौथो कटारी गोल्डकपको उद्घाटन खेलमा साहारा क्लब पोखरा विजयी भएको छ ।  घरेलु टिम कटारी ११ लाई २–० ले पछि पार्दै साहाराले आफ्नो सेमिफाइनलको यात्रा तय गरेको हो । साहाराका लागि खेलको ७ औँ र ८३ औँ मिनेटमा अजित गुरुङ्गले आकर्षक गोल गर्दै आफ्नो टिमलाई सेमि�. . .


विराट गोल्डकप : बंगलादेशी खेलाडी नआउने भएप्छि सात टिम मात्र खेल्दै, बंगलादेशी जहाज दुर्घटना कारण

प्रेम देवान विराटनगर १० चैत । पूर्वघोषित तालिका अनुसार बंगलादेशी टिम यसपटक विराटनगरमा हुन लागेको रात्रिकालीन विराट गोल्डकपमा सहभागी नहुने भएको छ । गत फागुन २८ गते काठमाडौँमा बंगलादेशी जहाज दुर्घटना भएपछि बंगलादेशको खेलाडी त्रसित भएका कारण नआउने भएको हो । आयोजक समितिका अध्यक्ष नविन रिजालका अनुसार, . . .


विराटनगरमा रात्रिकालीन हुने अन्तराष्ट्रिय विराट गोल्ड कपको काम तिव्र बनाईदै..

प्रेम देवान विराटनगर ९ चैत । अबको एक सातापछि एक नम्बर प्रदेशको राजधानी विराटनगरमा हुन लागेको रात्रिकालीन अन्तराष्ट्रिय विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्नका लागि व्यवस्थापनका ८० प्रतिशत काम सम्पन्न भईसकेको आयोजकले जनाएको छ । गोल्डकप आयोजक समितिका अध्यक्ष नविन रिजालका अनुसार प्रतियोगिता�. . .


नेपाली खेलाडी जगजीत अष्ट्रेलियन फुटवल क्लबमा

विराटनगर, ९ चैत । नेपाली राष्ट्रिय फुटबल खेलाडी जगजीत श्रेष्ठ अष्ट्रेलियाको मेलबर्नस्थित प्रेस्टन लायन्स फुटबल क्लबमा आबद्ध भएका छन् । यसअघि अष्ट्रेलियाकै नुनावाडिङ सिटी फुटबल क्लबमा आबद्ध जगजीतले भिक्टोरिया स्टेट लिग डिभिजन १ को क्लब प्रेस्टन लायन्ससँग आगामी १ वर्षका लागि सम्झौता गरेका छन् । उन�. . .


कदमाहालाई पैचाले हरायो, मन्त्रीले छक्का हाने

विराटनग, ८ चैत । धनपानथान गाउँपालिका–४ सिमराहामा बिहीबारबाट सुरु भएको संकटमोचन प्रिमियर कप नकआउट क्रिकेट प्रतियोगितामा धनपानथान–२ पैचा विजयी भएको छ । टस हारेर बलिङ्ग गरेको पैचाले धनपानथान–६ कदमाहा विरुद्ध १४ ओभर १ बल खेल्दै ५ विवेटको क्षतिमा १४१ रनको निर्धारित लक्ष्य पुरा गरेको थियो । जसमा पैचाका व. . .


‘नोबेल स्पोर्टस फियस्टा’ भव्यताका साथ सम्पन्न

नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा अध्ययनरत विद्यार्थीहरुद्धारा सञ्चालित ‘नोबेल स्पोर्टस फियस्टा’ सम्पन्न भएको छ । एमवीवीएस, वीडीएस र वीएस्सी नर्सिङ २०१५ ब्याचमा अध्ययनरत बिद्यार्थीहरुको आयोजनामा भएको फियस्टामा एक दर्जन बढी प्रतियोगिता भएका छन् । १० दिनसम्म सञ्चालित चौथो चरणको फियस्टामा फुटवल, . . .