काठमाण्डौ असोज १५ नेपाल क्रिकेट संघ क्यानले क्रिकेट टोलीका कप्तान पारस खड्कालाई पदबाट हटाउने निर्णय गरेको छ । क्यानको बोर्ड बैठकले बिहीबार अनुशानविपरित गतिविधि गरेको आरोप लगाउँदै कारबाही रुवरुप पारसलाई कप्तानबाट हटाएको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए ।. . .
मोरङ, १२ असोज । मोरङको मधुमल्लामा सञ्चालित खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि उर्लाबारी फुटबल क्लबले जितेको छ । फाईनल खेलमा मधुमल्ला युवा क्लबलाई १–० गोलले पराजित गर्दै उर्लाबारी फुटबल क्लबले उपाधि जितेको हो । उर्लाबारीको जितमा पारश लिम्बुले खेलको दोस्रो हाफमा गरेको एक गोल नै निर्णायक गोल �. . .
बिराटनगर असोज ९ बिराटनगर बास्केटबल एकेडेमिको आयोजनमा भएको दुइ महिने बास्केटबल ट्रिनिङको समापन तथ प्रमाण पत्र बितरण कार्यक्रम आज बिराटनगरमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अथिति रास्ट्रिय खेलकुद परिषदका बास्केटबल प्रशिक्षक बिकाश राईलाइ बिराटनगर बास्केटबल एकेडेमिका अध्यक्ष अनिल राईले बिर�. . .
तेजन खड्का उर्लाबारी भदौं ३१ गते । मोरङको राजघाटमा सन्चालित अन्तर वार्ड स्तरीय नकाउट फुटवल प्रतियोगिता अन्र्तगत बिहीवार भएको सेमिफाईनल खेलमा वार्ड नम्बर ९ विजयी बन्दै फाइनलमा खेलमा प्रवेश गरेको छ । अरनिको उच्च मावि दुर्गापुरीको मैदानमा भएको सेमिफाईनल खेलमा वार्ड नम्बर ८ लाई २—० गोलले पछि पार्दै व�. . .
-Rohit Kumar Agrawal Biratnagar, 11th September 2015: Siddhant Lohani, The Rising Star of Nepali cricket, has been honored with the title “Our Biratnagar - Youth Ambassador 2015” for his contribution to Nepali cricket at an event “Yuba Sanga Siddhant ” organized by ourbiratnagar.net. 60 people participated in the interactive talk show held at Kanchanjungha Party Palace, Biratnagar. This program was organized to inspire youths to take part in sports more enthusiastically. The program kicked off with the welcome of Mr. Siddhant by the anchor of the event, Ms. Jwala Dahal. Siddhant Lohani said, “I started playing cricket from childhood and made it as my life goal after SLC. My coach Mr. Moti Chaudary has helped me a lot to groom my cricketing skills.” [caption id="attachmen. . .
बिराटनगर भदौ २५ नेपाली राष्ट्रीय क्रिकेट टिममा छनौट भइपहिलो खेलमा नै उत्कृष्ठ प्रदर्शन गरि प्रशिद्धि कमाएका विराटनगरका युवा सिद्धान्त लोहनीलाइ युवाअम्बास्डर २०१५ अवार्डले सम्मान गरिएको छ । आवर विराटनगर डट नेटले यहाँका युवाहरु बिचमा राखेको युवासँग सिद्धान्त कार्यक्रममा लोहनी लाइ आवर विराटनगरका. . .
काठमाडौं, १० भदौ । नेपाल १९ वर्षमुनिको पहिलो साफ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपाल प्रतियोगिताको बलियो दाबेदार मानिएको अफगानिस्तानलाई ३—२ गोलअन्तरले पराजित गरेर फाइनलमा प्रवेश गरेको हो । नेपालको जीतमा अन्जन विष्टले दुई तथा सुनिल बालले एक गोल गरे । अखिल नेपाल फुटबल संघ (एन्फा) को ललित�. . .
काठमाडौं पहिलो साफ यू–१९ च्याम्पियनसिप फुटबल आजबाट काठमाडौंमा सुरु हुँदैछ । नेपालले पहिलो खेलमा भुटानसँग खेल्नेछ । खेल एन्फा कम्प्लेक्स सात दोबाटोमा दिउँसो साढे ३ बजेपछि हुनेछ । युवा स्टार विमल घर्ती मगरको कप्तानीमा रहेको नेपाली टोली घरेलु मैदानमा हुने प्रतियोगिताकै उपाधि जित्ने लक्ष्यमा छ ।. . .
बिराटनगर साउन ३१ , आगामी मङ्सिरमा पुर्वाञ्चलमा हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडीलाई प्रशिक्षणका लागि खेलकुद सामग्री अभाव भएको प्रशिक्षकहरुले बताएका छन । प्रतियोगिताको तयारीका बारे छलफल तथा सम्मान कार्यक्रममा बोल्दै प्रशिक्षकहरुले खेल सामग्रीको अभावले खेलाडीलाई प्रशिक्षण गर�. . .
प्रबिण दाहाल काठमाण्डौ साउन २५ अण्डर–१६ साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज आफ्नो पहिलो खेलमा माल्दिभ्ससँग खेल्दैछ । नेपाल उपाधि जित्ने लक्ष्यका साथ बंगलादेश पुगेको छ । सिलेटमा हुने खेलमा नेपाल प्रष्ट जितेको खोजिमा हुनेछ । यू–१६ फुटबलमा नेपाल र बंगलादेश पहिलो पटक आमनेसामने हुन लागेका हुन् । पछ�. . .
प्रविन दाहाल काठमण्डौ साउन १८ टी–२० विश्वकप छनोट क्रिकेट खेलेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्कँदैछ । टोली अपराह्न साढे ४ बजे आइपुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । टी–२० विश्वकप छनोटमा निकै खराब प्रदर्शन गरेको नेपाल विश्वकपका लागि छनोट हुन सकेन । विश्वकप छनोटपछि विश्व क्रिकेट लिग च्याम्. . .
काठमाडौं, १३ साउन । विश्वक्रिकेट लिग च्याम्पियनसीप अन्तर्गतको पहिलो खेलमा नेपाल आज स्कटल्याण्डसँग खेल्दैछ । नेपाली समयअनुसार खेल दिउँसो ३ बजे स्कटल्याण्डको घरेलु मैदान आयरमा हुँदैछ । आइसीसीका एसोसिएट र एफिलेटेट राष्ट्रहरुको सबैभन्दा ठूलो प्रतियोगिता मानिएको विश्वक्रिकेट लिगमा नेपाल पहिलो खेल �. . .