खेलकुद

नेपालले आज पपुवा न्युगिनीसँग खेल्दै, टिभीमा लाईभ आउने

काठमाडौं, साउन १ – ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट प्रतियोगितामा नेपालले शुक्रबार पपुवा न्युगिनीसँग खेल्दैछ । नेपालले समुह चरणको आफ्नो पाँचौं खेलमा पपुवान्युगिनीको सामना गर्न लागेको हो । नेपाल र पपुवा न्युगिनीबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजेपछि आयरल्याण्डको डबलिनमा सुरु हुनेछ । यस�. . .


नेपालले आज आयरल्याण्डसँग खेल्ने

  २८ असार, । टी-२० विश्वकप छनोट क्रिकेटमा नेपालले सोमबार बलियो टोली आयरल्याण्डसँग खेल्दैछ । खेल नेपाली समय अनुुसार साँझ ७ बजेपछि हुनेछ । खेलले टी-२० अन्तराष्ट्रियको मान्यता पाउनेछ । समूह ‘ए’को सबैभन्दा ठूलो मानिएको नेपाल र आयरल्याण्डबीचको खेल रोमान्चक हुनेछ । यो खेलमा नेपाल बलर तथा ब्याट्सम्यानको . . .


विद्यालयलाई झापा ११ को सहयोग

बिर्तामोड । वैशाख १२ गते आएको भूकम्प र त्यसपछिका पराकम्पबाट पीडित बनेका विद्यालय, सङ्ग्राहललाई झापा ११ ले झापाली खेलप्रेमीको तर्फबाट सहयोग प्रदान गर्ने भएको छ । भूकम्प पीडितका लागि सहयोगार्थ २१ असारमा आयोजित ‘च्यारिटी म्याच’को हिसाब सार्वजनिक गर्दै शनिबार बसेको बैठकबाट सङ्कलित रकम सहयोग गर्न लागि. . .


नेपालको विजयी शुरुवात,आज नाबिबियासँग भिड्दै

ट्वान्टी-२० विश्वकप छनोट प्रतियोगिताको विजयी शुरुवात गर्ने क्रममा नेपालले अमेरिकालाई ६ विकेटले हराएको छ। आयरल्याण्डमा भएको खेलमा अमेरिकाले दिएको १२२ रनको चुनौति पछ्याएको नेपालले खेल सकिन २ बल बाँकी छँदै ४ विकेट गुमाएर पुरा गरेको हो। नेपालका शुरुवाती ब्याट्सम्यान सागर पुन एक चौका सहित ६ रन बनाएर �. . .


टी–ट्वान्टी विश्वकप छनौट क्रिकेट आजदेखि

प्रबिन दाहाल असार २४ काठमाण्डौ टी–ट्वान्टी विश्वकप छनौट क्रिकेट आजदेखि सुरु हुँदैछ । स्कटल्याण्ड र आयरल्याण्डमा हुने प्रतियोगितामा १४ देशको सहभागिता छ । २६ जुलाईसम्म अर्थात १८ दिनसम्म हुने छनौट प्रतियोगितामा ५१ वटा खेल हुनेछन् । प्रतियोगीतामा सहभागी १४ देशलाई दुई समुहमा राखिएको छ । समुह एमा नेप. . .


एसेस क्रिकेट श्रृंखला आजदेखि

प्रबिन दाहाल काठमाण्डौ असार २३ अष्ट्रेलिया र इंग्ल्यान्डबीचको बहुचर्चित र बहुप्रतिक्षित एसेस क्रिकेट श्रृंखला आजदेखि ब्रिटेनमा सुरु हुँदैछ । वेल्सको कार्डिफमा आज पाँच म्याचको टेस्ट श्रृंखला सुरु हुँदैछ ।पहिलो टेस्ट सुरु हुनुपूर्व दुबै टोलीका कप्तानहरुले जित आफ्नो पक्षमा हुने दाबी गरेका छन् ।. . .


नेपाल आज यूएईसँग खेल्दै

प्रबिन दाहाल असार २२ काठमाण्डौ टी–२० विश्वकप छनोटको अभ्यास खेलमा नेपाल आज यूएईसँग खेल्दैछ । खेल बेलफास्टको स्टोर मोन्टमा नेपाली समय अनुसार दिउँसो ३ बजेपछि हुनेछ । यसअघि नेपाल र ओमनबीचको अभ्यास खेल वर्षाका कारण रद्द भएको थियो । टी–२० विश्वकप छनोटमा नेपाल समूह ए मा परेको छ र आफ्नो पहिलो खेल आगामी शुक�. . .


मैत्रीपूर्ण खेलमा झापा विजयी

बिर्तामोड । भूकम्प पीडितको सहयोगार्थ ‘च्यारिटी म्याच’मा झापा ११ विजयी भएको छ । विपक्षी दार्जिलिङ ११ विरुद्ध २ गोल गर्दै झापा ११ विजयी भएको हो । झापा जिल्ला फुटबल संघले झण्डै एक महिनाअघि च्यारिटी म्याचको घोषणा गरेको थियो । विविध कारणले दुई पटक सरेको म्याचमा झापाका लागि गणेश खड्का र विशाल राईले गोल गरे �. . .


नेपालले आज ओमानसँग अभ्यास खेल खेल्दै

प्रबिन दाहाल असार २१ काठमाण्डौ टी–२० विश्वकप छनोट खेल्न आयरल्याण्ड पुगेको नेपालले आज ओमानसँग अभ्यास खेल खेल्दैछ । नेपाल र ओमानको खेल बेलफास्टको स्टोरमोन्टमा नेपाली समय अनुसार पौने ३ बजेपछि हुनेछ । नेपाल र ओमानले अहिलेसम्म तीन पटक एसीसी टी–२० कपमा भेट भएको छ, जसमा दुई खेल नेपालले जितेको छ भने एकमा हा. . .


युवा स्ट्राइकर विमल आज बेल्जियम जाँदै

प्रबिन दाहाल काठमाण्डौ असार २० युवा स्ट्राइकर विमल घर्तीमगर आज बेल्जियम जाँदैछन् । उनले बेल्जियम लिग च्याम्पियन क्लब ब्रुगी केभीमा तीन महिना प्रशिक्षण लिनेछन् । प्रशिक्षणका क्रममा विमलको सबै खर्च क्लबले व्यहोर्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । भिसा प्रक्रिया लगायतमा भने एन्फाले सहयोग �. . .


चिलीले जित्यो कोपा अमेरिका उपाधि

२०७२ असार २० काठमाडौं । अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै चिलीले पहिलो पटक कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार विहान भएको उपाधि भिडन्तमा घरेलु टोली चिलीले १४ पटकको विजेता अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४–१ ले पराजित गरेको हो । चिलीका लागि एलेक्स सान्चेजले विजयी पेनाल्टी गो�. . .


नेपाली बास्केटबल टिमद्वारा दोहोरो जित दर्ता

विराटनगर १९ असार । नेपाली बास्केटबल टिमले चौथो दक्षिण एसियाली बास्केटबल(साबा) च्याम्पियनशिपमा दोहोरो जित दर्ता गरेको छ । भारतको बंगलोरमा जारी प्रतियोगितामा हिजो राति भएको खेल मा नेपाल ले भुटानलाइ ७२-५८ स्कोरले पराजित गर्यो । आज बिहान भएको खेलमा बंगलादेशलाइ ८४-७३ स्कोरले हरायो । बंगलादेशमाथि जित दर्. . .