खेलकुद

फाल्गुनन्द गोल्डकपको उपाधि विर्ता युनाइटेड झापा ११ लाई

भूमिका पाख्रिन पाँचथरको फिदिममा सम्पन्न आठौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विर्ता युनाइटेड झापा ११ ले हात पारेको छ । आजसम्पन्न फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङलाई २-१ गोलअन्तरले हराउर्दै झापाले उपाधि कब्जा गरेको हो । झापाका योगेश गुरुङले खेलक�. . .


सुम्निमा बोडिङ्ग स्कुलमा स्पोट्स सप्ताह सुरु

विराटनगर, २४ पुस ÷ विराटनगर – १५ मा रहेको सुम्निमा बोडिङ्ग स्कुलमा स्पोट्स सप्ताह सुरु भएको छ । स्कुल परिसरमा आइतबार एक कार्यक्रम आयोजना गरी एक हप्ता सम्म सञ्चालन हुने स्पोट्स सप्ताह सुरु भएको जानकारी गराएको हो । आगमी शुक्रबार सम्म सञ्चालन हुने सप्ताहमा टेबल सकर, चकलेट रेस, क्यारेम्बोर्ड, सियो धागो, विस. . .


विराटनगर किङ्सले धनगढी प्रिमियर क्रिकेट लिगमा खेल्ने

बिराटनगर पुस २१ , नेपाली क्रिकेटमा सबभन्दा ठूलो पुरस्कारको प्रतियोगिता ‘सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग–डीपीएल’ खेल्ने ६ सहरका ६ टिम बिहीबार घोषणा गरिएको छ । इन्डियन प्रिमियर लिग शैलीको फ्रेन्चाइज टिमको रुपमा विराटनगर, काठमाडौं, रुपन्देही, धनगढी, अत्तरिया र कन्चनपुरले प्रतिस्पर्धा गर्ने भएका छन. . .


महेन्द्र सिंह धोनीको टिमको कप्तानबाट राजीनामा

एजेन्सी । भारतीय क्रिकेट टीमका एक सफल कप्तान महेन्द्र सिंह धोनीले एक दिवसीय तथा ट्वेन्टी–ट्वेन्टी क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएका छन् । उनले टेस्ट क्रिकेटको कप्तानबाट यसअघि नै राजीनामा दिइ सकेका थिए । भारतीय क्रिकेट बोर्ड बिसिसिआईले बुधबार वक्तव्य जारी गर्दै धोनीले एक दिवसीय तथा ट्वेन्टी. . .


फाल्गुनन्द गोल्डकपः आयोजक फिदिम सेमिफाईनलमा प्रवेश

पाँचथर, पुस १९ फिदिममा जारी आठौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लब विजयी भएको छ। विजयसँगै फिदिम सेमिफाईनलमा प्रवेश गरेको छ। फिदिम माविको मैदानमा भएको खेलमा फिदिमले पाहुना टोली फ्यान्स क्लब विआसी भुटानलाई २–० ले पराजित ग¥यो। फिदिमका लागि द�. . .


हिमालयन शेर्पा क्लब काठमाडौलाई ३ – ० गोलअन्तरले पराजित गर्दै एलेभेन एरोज दुहबी विजयी

भूमिका पाख्रिन पाँचथरको फिदिममा जारी आठौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा एलेभेन एरोज दुहबी सुनसरी विजयी भएको छ । जारी प्रतियोगितामा हिमालयन शेर्पा क्लब काठमाडौलाई ३ – ० गोलअन्तरले पराजित गर्दै सुनसरी विजयी भएको हो । सुनसरीको जितका लागि तामासीले खेलको ३० औ र ७८ औ तथा प�. . .


फाल्गुनन्द गोल्डकपमा विर्ता युनाइटेड र सेरक्लब कालिङपोङ भिड्ने

भूमिका पाख्रिन पाँचथरको फिदिममा जारी आठौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आजको खेल विर्ता युनाइटेड झापा ११ र सेरक्लब कालिङपोङ भारतबीच हुँदैछ । यता शनिबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङले विजय सुरूवात गरेको छ । जारी प्रतियोगितामा ताप्लेजुङले स�. . .


तेस्रो स्थानकालागि भएको खेलमा पुलिसले मध्यमाञ्चललाई हरायो

पुष्पराज थपलिया १५ पुस, विराटनगर / पूर्वाञ्चलमा जारी वृहत सातौ संस्करणको राष्ट्रिय खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा विभागिय टीम नेपाल पुलिस क्लबले कास्य पदक जितेको छ । मोरङको वैजनाथपुर खेल मैदानमा आज विहान तेस्रो स्थानकालागि भएको खेलमा पुलिसले मध्यमाञ्चलको चुनौतीलाई ३३ रनले पन्छाउँदै कास्य पदक जि�. . .


आठौं फाल्गुनन्द गोल्डकप २०७३ शुक्रबारबाट सुरु हुँदै

भूमिका पाख्रिन स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आठौं फाल्गुनन्द गोल्डकप २०७३ शुक्रबारबाट सुरु हुँदैछ । प्रतियोगितामा भारत भुटान सहित नेपाल कै ए डिभिजनका टीम लगायत आयोजकको टीम समेत गरी १० टीमको सहभागिता रहने आयोजक फिदिम स्र्पोटिङ क्लब फिदिमले जनाएको छ । प्रतियोगिताक�. . .


महिला क्रिकेटमा विवाद बिच पुर्वाञ्चललाई स्वर्ण पदक

विराटनगर पुस १३ , सातौं राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेटको फाइनल खेलमा विवाद बिच पुर्वाञ्चलको टोली विजयी घोषित भएको छ । चौका भएको तर अम्पायरले नदिएको भन्दै एपीएफले खेल बहिस्कार गरेको थियो । एपीएफले ६५ रनको लक्ष्य पछ्याउँदै गर्दा ९ वलमा ९ रन आवश्यक रहेको अवस्थामा एपीएफकि रितु कनौडियाले प्रहा. . .


सातौ राष्ट्रिय खेलकुद अन्तर्गत शनिबार भएका खेलका नतिजा

 बिनु तिम्सिना कबड्डी सातौ राष्ट्रिय खेलकुद अन्तरगत महिला तथा पूरुष कवडी प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता अन्तरगत आज महिला तर्फ ४ र पूरुष तर्फ दुई खेलहरु भएका छन् । लिग चरण अन्तरगत महिला तर्फ भएको पहिलो खेलमा नेपाली सेनाको टोलीले पश्चिमाञ्चललाई पराजित गरेको छ । नेपाली सेनाको टोलीले पश्चिमाञ्च�. . .


पर्शुराम बास्तोलाको करातेमा ह्याट्रिक

प्रेम देवान विराटनगर, ९ पुस ÷ सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार भएको कराते तर्फ पाँच वटा खेल सम्पन्न भएको छ । त्यसैगरी पुरुष एक कातातर्फ सशस्त्र प्रहरी बलका पर्शुराम बास्तोलाले ह्याट्रिक गरेका छन् । लगतार उनले तीन पटक कराते तर्फ प्रथम भएका हुन । यसैगरी नेपाल नेशेका डम्बर बहादुर आले�. . .