खेलकुद

ईपीएल क्रिकेट : बिराटनगरका पनि तीन खेलाडी खेल्दै

बिराटनगर असोज ३ , जाेहाेरा स्पाेर्टस म्यानेजमेन्टले एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी २० प्रतियाेगिता सञ्चालन गर्ने भएकाे छ । प्रतियाेगितामा पन्चकन्या ग्रुपको पन्चकन्या तेज, टेलेटक प्रालीको कलर्स एक्स फ्याक्टर, विशाल ग्रपको विशाल वारियर्स, कान्तिपुर पब्लिकेसनको कान्तिपुर गोर्खाज, शंकर ग्रपको जगदम्ब. . .


ला लिगा: मेसीको पछिल्लो ५ दिनमा २ खेलमा पाँचौ गोल

अर्जेन्टिनाका स्टार स्ट्राइकर लिओनल मेसी निर्दयी बन्न पुगेपछि पहिलो पल्ट स्पेनिस ला लिगा खेलिरहेको लेगानेस क्लब ५–१ गोल अन्तरले बार्सिलोनासँग पराजित भएको छ। दक्षिण म्याड्रिडको यो सानो क्लब यही सिजनदेखि ला लिगाको पहिलो श्रेणीको प्रतियोगिता खेल्दैछ। मेसीले २, ब्राजिली स्ट्राइकर नेइमार र राफिना, उ�. . .


सर्वाधिक पुरस्कार राशिको रेडबुल फुटसल लिग असोज १० बाट

विराटनगर, ३१ भदौ नेपालमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको फुटसल लिग प्रतियोगिता यही असोज १० गतेदेखि सुरु हुने भएको छ । उपत्यकामा ठूला फुटबल मैदानको अभाव भएकाले फुटसलप्रति फुटबलप्रेमीको आकर्षण बढिरहेका बेला प्रतियोगिताले झनै प्रोत्साहन गर्ने ‘ए मुभमेन्ट टु एप्रिसियट’ (एएमए) इभेन्टका अध्यक्ष अ. . .


हङकङमा हुने विश्वकप छनोटका लागि महिला राष्ट्रिय क्रिकेट टोली घोषणा

काठमाडौँ, आगामी अक्टुबर ९ देखि हङकङमा हुने विश्वकप छनोटका लागि १८ सदस्यीय महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० निलम्बनको समयमा रहेकाले राष्ट्रिय खेलकुद परिषद् राखेप ले सोमबार टोलीको घोषणा गरेको हो । एसियाली क्षेत्रको छनोटमा नेपालले आयोजक हङकङ, चीन र थाइल्यान्डसँ�. . .


स्पोर्टीङ क्लबलाई सहयोग जुट्दै

राजघाट २४ भदौ   मोरङ÷आम्वारी स्पोर्टीङ क्लबलाई राजघाट निवासी हाल हङकङ रहेका लासाङ निङलेकु लिम्बु ले क्लबमा आवस्यक सामाग्री खरिद गर्नभनि पाँच हजार रुपैयाँ सहयोग गर्नु भएको छ । उक्त्त रकम राजघाट निवासी हाल उर्लाबारी रहदै आएका प्रेम निङलेकुले क्लबका यध्यक्ष विजय धिमाललाई हस्तान्तरण गर्नुभएको थियो. . .


बेलबारीमा जारी नक आउट फुटबल प्रतियोगितामा क्वाटरफाईनलका खेल सुरु

बिपिन आचार्य बेलबारी भदौ २४ ,  पुष्पाञज्लि फुटबल क्लब बेलवारी ७ धरहरा द्रारा आयोजना गरिएको नक आउट फुटबल प्रतियोगिता अन्तर्गत बिहीवारबाट दोस्रो चरणका खेलहर(क्वाटरफाईनल) सुरु भएका छन्, बिहीवार भएको पहिलो क्वाटरफाईनल खेल अन्तर्गत बेतना युनाइटेड क्लब बेलवारी र एकता युवा क्लब कोशीहरैचा बिच भएको खेलमा ब�. . .


पुबुदु दासानायके अब अमेरिकाको राष्ट्रिय कोचमा नियुक्त

नेपाली राष्ट्रिय क्रिकेटका पूर्वप्रशिक्षक पुबुदु दासानायके अमेरिकाको राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षकका रूपमा नियुक्त भएका छन्।आइसिसीले बिहीबार दासानायके अमेरिकन क्रिकेट टिमका प्रशिक्षकमा नियुक्त भएको जानकारी दिएको हो। श्रीलंकाका पूर्व विकेट किपर ब्याट्सम्यान दासानायके सन् २०११ देखि २०१. . .


अन्तराष्ट्रिय पदक विजेता खेलाडि सम्मानित

विराटनगर भदाै २५, राज्यको सम्मान बहुमूल्य हुन्छ आफ्नो मेहनतले राज्यलाई चिनाउने खेलाडि जनताले बढी माया गर्ने खेलाडि सबै भन्दा अनुसाशित खेलाडि–सदस्य–सचिव बिष्ट राष्ट्रिय खेलकुद परिषदले अन्तराष्ट्रिय अन अफिसियल प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई नगद पुरस्कारले सम्मान गरेको छ । राष्ट्रिय ख�. . .


न्यु डायमण्डले चुम्यो राष्ट्रिय महिला भलिबलको उपाधि

लामाचौर, भदौ १९ गते   न्यु डायमन्ड एकेडेमीले लगातार चौथो पटक लामाचौरमा भएको राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ । आइतबार डायमन्डले विभागिय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३०–२८, २५–१५ र २५–२० ले हरायो । डायमन्डको जितमा सर्वाधिक स्कोर जोडेकी प्रतिभा मालीले २५ स्कोर गरिन । यसैैगरी डायमन्�. . .


हङकङमा रहेका जीवन पोमुले गरे खेलकुद सामाग्री सहयोग

  राजघाट १९ भदौ मोरङको राजघाट आम्वारीमा नव गठित आम्वारी स्पोर्टीङ क्लबलाई राजघाट निवासी हाल हङकङमा रहेका जीवन पोमुले नौ हजार बराबरको खेलकुद सामाग्री सहयोग गर्नु भएको छ । उर्लाबारी ट्राभलस एण्ड टुर्स/सेवारो टेलिफोन सेवाका प्रोपाइटर दिपक पोमुले क्लबका यध्यक्ष विजय धिमाललाई सामाग्री हस्तान्तरण ग�. . .


बिराटनगरमा जेसीज – रमपम टेवलटेनिस पुन: हुदै 

बिराटनगर भदौ १७, विराटनगर जुनियर जेसीजको वहुप्रतिष्ठीत जेसीज टेवलटेनिस प्रतियोगिता यस वर्षबाट पुन: सुचारु हुने भएको छ। प्रतियोगीता यही भाद्र २०,२१,२२ गते शहिद रंगशालाको स्थानीय कवर्ड हलमा भव्य कार्यक्रमका बीच हुने भएको हो। जिल्ला खेलकुद बिकास समिती, मोरंगको प्रावीधीक समन्वय र एशियन थाई फुड्स प्रा. . . .


जापानमा क्रिकेट खेल्न गएका नेपाली खेलाडी बेपत्ता प्रकरण: छानबिन गर्न समिति गठन

काठमाडौँ, मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा सहभागी हुन जापान जाने क्रममा टोकियो विमानस्थलबाटै जुलाई १५ तारिखमा नेपाली खेलाडी बेपत्ता भएकाबारे पत्ता लगाउन राष्ट्रिय खेलकुद परिषद् राखेपले मङ्गलबार छानबिन समिति गठन गरेको छ । उक्त खेलाडी बेपत्ता प्रकरणबाट अन्तर्राष्ट्रिय जगत्मा नेपालको प्रतिष्ठ�. . .