रियो ओलम्पिक २०१६ की सबै भन्दा कान्छी खेलाडी नेपालकी गौरिका सिंह ओलम्पिक पौडी अन्तर्गत एक सय मिटर ब्याकस्ट्रोकको प्रारम्भीक चरणबाटै बाहिरिएकी छन् । आइतबार राति भएको प्रारम्भीक चरण ‘हिट’ मा उनी ३४ जना प्रतिस्पर्धीमा ३१ औं स्थानमा रहिन् । गौरिका एक सय मिटरको दूरी एक मिनेट ८ दशमलव ४५ सेकेण्डमा पूरा गरि�. . .
काठमाडौं: नेपाली राष्ट्रिय महिला भलिबल टोली र भारतको राष्ट्रिय महिला टोलीबीच बिहिबार र शुक्रबार मैत्रीपूर्ण भलिबल हुने भएको छ । एक महिनादेखि तयारीमा रहेको नेपाली टोलीले यसपटक भारतलाई हराउने दावी गरेको छ । ‘भारतविरुद्ध खेल्नका लागि हामी सबै हिसावले तयारीमा छौं । खेलाडीको प्रदर्शनमा यसपटक निकै सुधा. . .
विराटनगरमा आगामी श्रावण २९ गते देखि हुने विराट फुटसल कपको तयारी अन्तिम चरणमा पुगेकोे आयोजकहरुले जनाएका छन् । यस पटक हिट एण्ड हैंग आउट फुटसल र आवर विराटनगरको संयुक्त आयोजनामा हुने टुर्नामेन्टको पहिलो संस्करण हुन लागेको हो । विराटनगर ६ स्थित हिट एण्ड हैंग आउट फुटसलको मैदानमा हुने टुर्नामेन्टमा विराट�. . .
विराटनगर, ११ साउन ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक– २०१६ मा सहभागी हुने खेलाडीसहितको नेपाली टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले महाराजगन्जस्थित शितल निवासमा मंगलबार बिदाइ गरिन् । अगष्ट ५ देखि २१ तारिखसम्म हुने ओलम्पिकको ३१ औं संस्करणमा नेपालबाट विभन्नि ५ खेलमा ७ खेलाडीले प्रति�. . .
काठमाडौँ- पछिल्लो समयमा नेपाली क्रिकेटमा भएको विवादबारे अनुगमन गर्न अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् (आइसिसी)को एक टोली नेपाल आइपुगेको छ। आइसिसीको तीन सदस्यीय टोली केही बेरअघि काठमाडौँ उत्रिएको राष्ट्रिय खेलकुद परिषद (राखेप)का प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए। टोलीमा आइसिसी कानुन शाखा . . .
बिराटनगर का अनुज बानियाँ प्रथम दक्षिण एसियाली भेट्रान्स टेबलटेनिस प्रतियोगिताको ५० वर्षमाथि पुरुष टिम इभेन्टमा आइतबार स्वर्ण जितेका छन्। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा नेपाल ‘बी’ ले भारत ‘ए’ लाई ३–२ ले पराजित गर्यो ।. . .
काठमान्डौ साउन ७ , सातौं राष्ट्रिय पूर्व निर्धारित क्षेत्र पूर्वाञ्चलमा मंसिर ८ देखि १५ गतेसम्म गर्न नयाँ मिति निर्धारण भइसकेको सातौं राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश हुने भएको छ । सातौं राष्ट्रिय खेलकुद कार्यकारी समितिको बिहीबार सातदोबाटोमा बसेको बैठकले उक्त निर्णय गरेको हो । समितिका अध्यक्ष एवं �. . .
काठमाडौं-नेपाली क्रिकेट टोली जहाँ पुग्छ दर्शकको साथ पाएकै हुन्छ। मंगलबार विश्व क्रिकेटको घर मानिने बेलायतको लर्ड्स क्रिकेट मैदानमा पनि नेपाली दर्शकको बाक्लो उपस्थिति रह्यो। जहाँ नेपाली राष्ट्रिय टोलीले मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)माथि४१ रनको जित निकाल्यो। टस जितेर ब्याटिङ गरेको नेपालले निर्�. . .
Live from the Home of Cricket, MCC versus Nepal in a 50-over match. MCC XI: Keith Dutch (Captain) Glenn Phillips James Overy Clinton Perren Mike Coles Steve Clark George Adair Richard Wilkinson Chad Barrett Marc Reingold Alex Senneck Nepal Squad: Paras Khadka (Captain) Bikram Sob Subash Khakurel Anil Mandal Gyanendra Malla Shakti Gauchhan Basanta Regmi Sharad Vesawakar Sompal Kami Sagar Pun Binod Bhandari Karan KC Sandip Lamichhane Raju Rijal Rajesh Pulami Magar. . .
विराटनगरको कवर्डहलमा अायोजना भएको एक दिने नगर स्तरिय कराते प्रतियोगितामा ´मनकामना डोजो `, पोखरिया ४ गोल्ड र ३ स्लीभर सहित प्रथम र दि्तिय मेनडोजो कवर्ड हल भएको छ । उक्त प्रतियोगितामा विराटनगर भरिका ६ वटा डोजोहरुले भाग लिएका थिए । प्रतियोगितामा सभापति शोभित प्रसाई, क्षेत्रीय कराते प्रमुख र प्रमुख अतिथि �. . .
सरोज लम्साल, विराटनगर ३१ असार मोरङ जिल्ला युवा सुचना केन्द्र र मोरङ सितोरियो कराते संघको संयुक्त आयोजनामा साउन १ गते नगर स्तरिय कराते प्रतियोगिता हुने भएको छ। प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ। प्रतियोगिता मोरङ जिल्ला खेलकुद बिकास समिति स्थिति कवर्ड हलमा हुने।. . .
बिराटनगर असार ३० : बिराट फुटसल कप २०७३ को आयोजक टिमले बिहीबार सम्पन्न मैत्रीपूर्ण खेलमा विजयी भएको छ। मकालु टेलिभिजनको टिमलाई ८-९ को गोल अन्तरले पराजित गरि विजयी भएको हो । हिट एण्ड ह्ययाङआउट फुटसलमा सम्पन्न रोमाञ्चक खेलमा मकालुका तर्फबाट भुवन लम्सालले ६ गोल तथा दिपेश सुवेदीले २ गोल गरेका थिए । यता विज�. . .