सान पाउलो – ब्राजिलियन फुटबल लिजेन्ड पेलेले तेस्रो विवाह गरेका छन् । शनिबार सान पाउलोस्थित गारुजामा सम्पन्न एक पारिवारिक समारोहकाबीच ७५ वर्षीय पेलेले आफूभन्दा २५ वर्ष कम उमेरकी जापानिज प्रेमीका मार्सिया सिबिलि आओकीसँग लगनगाठो कसेको दि सनले जनाएको छ । उनीहरु विगत ८ वर्षदेखि प्रेम सम्बन्धमा रहेका थि. . .
काठमाडौं- युवा क्रिक्रेटर सन्दीप लामिछानेलाई सानिमा बैंकले छात्रवृक्तिस्वरुप मासिक २० हजार रुपैयाँ दिने भएको छ। राजधानीमा आयोजित एक समारोहबीच बैंकका सिइओ भुवन दाहाल र क्रिकेटर लामिछानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार बैंकले लामिछानेलाई दुई वर्षसम्म आजैका मितिदेखि लागू हुन�. . .
फ्रान्समा जारी युरो कप २०१६ को अन्तिम सेमिफाइनलमा विश्वविजेता जर्मनीलाई स्तब्ध पार्दै आयोजक फ्रान्स फाइनलमा प्रवेश गरेको छ। गएराति मार्सेलीमा सम्पन्न खेलमा फ्रान्सले जर्मनीलाई २-० गोलले पराजित गर्दै फाइनल यात्रा पक्का गरेको हो। उसको जितमा एन्टिनो ग्रिजम्यान नायक रहे। पहिलो हाफको अतिरिक्त समयको . . .
साउथ साइडर्स र प्राइम मोर्गन कप १२ औं महिला तथा १३ औं पुरुष राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगितामा आइतबार च्याम्पियन बनेका छन् । साउथ साइडर्सले पुरुष तथा प्राइमले महिलातर्फ उपाधि जिते । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष फाइनलमा साउथ साइडर्सले गोल्डेन�. . .
काठमाडौं । पोल्याण्डलाई टाइब्रेकरमा ५-३ ले पराजित गर्दै पोर्चुगल युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ । पोर्चुगल सेमिफाइनलमा पुगेको यो चौथो पटक हो । निर्धारित समय र अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । पोर्चुगलका गोलरक्षकले रुई प्याट्रिसियाले पोल�. . .
बिराटनगर असार ७ , सप्तरीमा जारी दोश्रो सप्तरी मदन आश्रित राष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा सोमबार नेपाल पुलिस क्लब र जनकपुर विजयी भएका छन्।दोस्रो दिन समूह ‘ए’ को खेल अन्तर्गत नेपाल पुलिस क्लबले विराटनगरको होराइजन क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गर्यो। दोस्रो खेलमा जनकपुरले बुटवल होराइजन क. . .
मासाच्युट- भेनेन्जुएलालाई ४-१ गोलले पराजित गर्दै अर्जेन्टिना अमेरिकामा जारी कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। जिलेटी रंगशालामा आइतबार बिहान सम्पन्न खेलको ८ र २८औं मिनेटमा गोल गर्दै गोन्जालेज हिग्विनले अर्जेन्टिनालाई पहिलो हाफमा २-० को अग्रता दिलाएक थिए। खेलको ४३औं भेनेन्जुएलाका सिजासल�. . .
बेलबारी । पहिलोपटक नगर खेलकुद बिकास समिति बेलबारी तथा नमस्ते लालभित्ति खेलकुद क्लबको आयोजनामा भएको फुटबल प्रतियोगिताको उपाधि वार्ड नम्बर ४ ले जितेको छ । जेष्ठ २२ गते देखि सुरु भएको फुटबल प्रतियोगीतामा बुधबार वडा नम्बर ४ र ६ उपाधीका लागी भिडेका थिए । खेलको निर्धारित समयमा दुबै तर्फबाट गोल हुन नसकेपछि . . .
विराटनगर जेठ ३० , दोस्रो टंकीसिनवारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि इन्द्र बराह फुटबल क्बल धरानले जितेको छ । शनिबार सम्पन्न अन्तिम प्रतिष्प्रधामा डिफेन्डीङ च्याम्पियन एलेभन एरोज क्लब दुहवीलाई १–० गोल अन्तरले हराउँदै धरान विजेता बनेको हो । धरानको जितका लागि कर्ण लिम्बुले गरेको गोल निर्णायक रह्�. . .
विराटनगर-२८ जेठ, विराटनगरमा जारी विद्यालय स्तरिय बुद्धिचाल (चेस) प्रतियोगितामा छात्र तर्फ विराटनगरमा रहेको पूर्वाञ्चल विद्या सदन बोडिङ्ग स्कुल र छात्रा तर्फ श्री राम उच्च मावि शिर्ष स्थानमा पुगेको छ । मोरङ जिल्ला बुद्धिचाल संघले आयोजना गरिएको प्रतियोगितामा शुक्रबारसम्म भएको पाँचौ राउण्डसम्मको छ�. . .
विराटनगर,२६ जेठ : कोकाकोला अन्तरविद्यालय स्तरीय फुटबल प्रतियोगितामा विराटनगरमा रहेको डिएभि बोडिङ्ग स्कुल र आर्दश उच्च मावि विजयी भइ दोस्रो चरण्मा प्रवेश गरेको छ । मोरङ फुटबल संघको आयोजनामा विराटनगरको जुटमिल खेलमैदानमा बुधबार भएको पहिलो खेलमा डिएभी स्कूलले जीवन विकास स्कूललाई ५–० को फराकिलो गोल अन. . .
विराटनगर, २६ जेठ , मोरङ फुटबल संघको आयोजनामा भएको कोककोला अन्तरविद्यालय स्तरीय फुटबल प्रतियोगितामा विराटनगरमा रहेको एभरेष्ट बोडिङ्ग स्कुल र सप्तकोशी स्कुल विजय भइ दोस्रो चरणमा प्रवेश गरेको छ । विराटनगरको जुटमिलको खेलमैदानमा मंगलबार भएको पहिलो खेलमा सप्तकोशी स्कूलले पोखरीय उच्च माविलाई १–० को अन्त. . .